Wednesday October 20, 2021

काठमाडौंबाट बाहिरीने र भित्रिने यात्रुको सहजताका लागि राजमार्गहरुको सुधार

२५ भाद्र, २०७६ शीतलपाटीन्युज डटकम 1423


काठमाडौंबाट बाहिरीने र भित्रिने यात्रुको सहजताका लागि राजमार्गहरुको सुधार

शीतलपाटीन्युज डटकम

सडक विभागले समयसीमा तोकेरै काठमाडौंबाट बाहिरी र भित्रिने यात्रुको सहजताका लागि राजमार्गहरुको सुधार गर्ने भएको छ । असोज पहिलो हप्ताभित्र काठमाडौँबाट बाहिरीने भित्रिने नाकाको सडकमा सुधार गरिसक्ने भन्दै सडक विभागले दसैंमा घर जाने यात्राका लागि सडक सुधार गर्न लागिएको जनाएको छ ।

साथै काठमाडौँ उपत्यकाको सडक दशैं अगाडि मर्मतसमेत गरिने पनि विभागले जनाएको छ ।निर्माणाधीन सडकबाहेकका उपत्यकाको सडकमा धेरै सुधार गरिएको विभागको भनाइ छ । यो समाचार कारोबार दैनिकमा दीपेन्द्र थापाले लेखेका छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?