Sunday December 15, 2019

गायक राजेश पायलको घरमा आगलागी

३१ भाद्र, २०७६ शीतलपाटीन्युज डटकम 1135


गायक राजेश पायलको घरमा आगलागी

शीतलपाटीन्युज डटकम।

लोकप्रिय गायक राजेश पायल राईको काठमाडौं शान्तिनगरस्थित आफ्नै निवासमा आगलागी भएको छ । घरमा आगलागी हुँदा सजाएर राखिएको अवार्ड तथा सम्मानका सामाग्रीहरु नष्ट भएको बुझिएको छ । आगलागीबाट कुनै मानबिय क्षति भने भएको छैन । बिहीबार साँझ भएको आगलागी के कारणले भयो र अन्य कति क्षति भएको छ भन्ने बिषयमा आधिकारी रुपमा गायक राजेशले बोलेका छैनन् । साथै गायक शिव परियारले पनि यस बिषयमा आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । थप बिवरण आउँन बाँकी ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?