Thursday July 29, 2021

महिला तथा बालबालिका संग सम्बन्धित अपराध अनुसन्धान (जुनीयर प्रहरी अधीकृत) तालिम सम्पन्न

१२ आश्विन, २०७६ शीतलपाटीन्युज डटकम । 28711


महिला तथा बालबालिका संग सम्बन्धित अपराध अनुसन्धान (जुनीयर प्रहरी अधीकृत) तालिम सम्पन्न

शीतलपाटीन्युज डटकम।
दुधौली, सीन्धुली ।३ नं प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीमा जुनियर प्रहरी अधिकृतहरुको लागि सन्चालित महिला तथा बालबालिका संग सम्बन्धित अपराध अनुसन्धान तालिम चौथो समुहको तालिम सम्पन्न भयको उपलछ्यमा केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक सन्दिप भण्डारीले आज एक समारोहका विच समापन गर्नुभएको छ ।

मिति २०७६।०५।२२  गतेबाट सन्चालित उक्त तालिममा ३ नं प्रदेशका विभिन्न जिल्लाबाट २३ जना र २ नं प्रदेशको सर्लाही र सप्तरीबाट १/१ जना गरी जम्मा २५ जना जुनियर प्रहरी अधिकृत सहभागी भएका थिए। १८ कार्यदिनको उक्त तालिममा महिला तथा बालबालिका संग सम्बन्धित बिभिन्न अपराध सम्वन्धी परिचय, उक्त अपराधको अनुसन्धान विधि, अनुसन्धान गर्दा प्रहरी कर्मचारीले ध्यान दिनुपर्ने कुराहरु, बाल बिज्याई र बाल न्याय प्रणाली, अपराध अनुसन्धानमा प्रयोग भएका नवीन प्रविधिको बारेमा दक्ष प्रशिक्षकबाट प्रशिक्षण दिईएको थियो ।

समापनको क्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण तथा निर्देशन सम्बोधन गर्दै प्र.व.उ. भण्डारीले हालको परिस्थितिमा प्रहरी प्रतिको बढ्दो जन अपेक्षालाई पुरा गर्नको लागि तालिम अपरिहार्य रहेको कुरा वताउदै प्रशिक्षार्थीहरुले तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा ईमान्दारीताका साथ लागु गरी संगठनको उदेश्यलाई सार्थक बनाउनु पर्ने कुरामा जोड दिनुभयो । तालिमले व्यावसायिक जिवनको साथसाथै व्यक्तिगत जिवनमा समेत सकारात्मक प्रभाव पर्ने कुरा औंल्याउदै महिला तथा बालबालिका संग सम्बन्धित सम्पुर्ण अपराध अनुसन्धानमा कानुनी कठोरता अपनाउन समेत निर्देशन दिनुभएको थियो।

उक्त समारोहमा प्रशिक्षार्थीहरुको तर्फबाट आफ्नो मन्तव्य राख्दै प्र.ना.नि प्रकाश थापाले तालिममा अनुसन्धानको क्षेत्रमा उपयोगी ज्ञान, सीप, कौशल प्रदान गरेकोमा तालिम केन्द्र परिवार प्रति आभार प्रकट गर्नुको साथै तालिममा प्राप्त ज्ञानले कार्यक्षेत्रमा दिईने जिम्मेवारी बहन गर्न थप उर्जा प्राप्त भएको वताउनु भयो । त्यसैगरी तालिमले व्यक्तिगत वृति विकासमा समेत ठुलो योगदान पुगेको कुरा वताउनु भएको थियो ।

तालिमका संयोजक प्रहरी निरीक्षक बिनोद कुमार सुनुवारले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुहुदै सम्पुर्ण प्रशिक्षार्थीहरुले सफलतापुर्वक तालिम सम्पन्न गरेको कुरा वताउनु भएको थियो ।




मतहरू

canadian pharmacies without an rx

mexican pharmacies https://canadianpharmaciesyourx.com/ mexican pharmacy online

price of augmentin in south africa

buy cheap augmentin online amoxicillin medicine price in india amoxicillin buy no prescription united states Anere mailk

mail order prescription drugs from canada

aarp recommended canadian online pharmacies https://canadianpharmaciesyourx.com/ canada pharmacies online

jdrtcpghot

????? ??? ????????? ??? ????????? ????? ????????? (?????? ?????? ??????) ????? ??????? [url=http://www.g757r64w8ix1yoy27n4bmzox11f9382ws.org/]ujdrtcpghot[/url] jdrtcpghot http://www.g757r64w8ix1yoy27n4bmzox11f9382ws.org/ ajdrtcpghot

buy augmentin online india

amoxicillin 250 mg buy online amoxicillin 1000 capsules amoxicillin 500 prices Anere mailk

Air Handler Blower Motor Running Slow

Air Handler Blower Motor Running Slow

At Home Laser Hair Removal Bikini

At Home Laser Hair Removal Bikini

Oppo Screen Protector

Oppo Screen Protector

10402-53-6

10402-53-6

erythromycin ophthalmic ointment davis drug

Hi would you mind letting me know which web host you're using? I've loaded your blog in 3 different web browsers and I must say this blog loads a lot faster then most. Can you suggest a good internet hosting provider at a honest price? Thanks, I appreciate it!

is hydroxychloroquine a steroid

My brother recommended I might like this blog. He was totally right. This post actually made my day. You can not imagine simply how much time I had spent for this information! Thanks!

buy tadalafil

tadalafil reviews https://tadalafiledcenter.com/ tadalafil 20mg

Hydraulic Pipe Clamp

Hydraulic Pipe Clamp

order vardenafil

vardenafil https://vardenafilfit.com/ vardenafil

Clip-On Key Coil

Clip-On Key Coil

vardenafil

vardenafil https://vardenafilfit.com/ cheap vardenafil

Kegel Exceciser

Kegel Exceciser

tadalafil 20 mg

tadalafil generic https://tadalafiledcenter.com/ buy tadalafil

China Spice

China Spice


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?