Thursday July 29, 2021

प्रमीला बस्नेत महिला संयोजकको उम्मेदवारीको अपिलका छ आधार

१३ आश्विन, २०७६ शीतलपाटीन्युज डटकम। 22810


प्रमीला बस्नेत महिला संयोजकको उम्मेदवारीको अपिलका छ आधार

महिलाहरूको सामाजीकरण साथसाथै मन,बचन र कर्मले राष्ट्रका लागी, मातृभुमीका लागी केही गरौ भन्दै  ICC महिला संयोजकको उम्मेदवारी दिदै एनआरएन अभीयन्ता प्रमीला बस्नेत र उहाको ६ वटा एजेण्डा समेतको अपिल।

शीतलपाटीन्युज डटकम।

क्यानडा। गैरआवासिय नेपाली संघको अन्तररास्ट्रिय महाअभियानलाई नेपाल वाहिर र नेपाल भित्रका नेपालीहरुको साझा प्रयासको रुपबाट नेपालको समृद्दिमा सदुपयोग हुनु पर्दछ । नेपालको सम्ब्रिदी नेपाली महिलाको सामाजिक स्तर माथि नउठी सम्भब छैन। त्यसै गरी गैर्ह आवासीय नेपाली संघलाई आउदा दिनमा दिगो संस्थागत विकास, बहुआयामिक र गतिशील बनाउन महिलाहरुको पनि अतिविशिष्ट योगदान अनिबार्य छ, त्यसको लागि शसक्त महिला नेत्रित्वो आबश्यक छ।

मेरो महिला संयोजकको उमेद्वारीको अपिलको छ आधार निम्न छन्-

१)बैदेशिक रोजगारमा नेपाली महिला र पुरुष कामदारहरु को कुन कुन देशमा ( बिशेस गरी अरब -खाडी मुलुक, मलेसिया, अफगानिस्तान लगायत का देश हरु के के र कस्ता कस्ता जटिल बर्तमान समस्याहरु भोग्नु परेको छ, त्यस बिषयमा एन आर एन ए र नेपाल सरकारको दुइ पक्षीय रुपमा अध्ययन गराई , प्राप्त प्रतिबेदन बास्तबिक नतिजा निष्कर्षको आधारमा बर्तमान समस्याको समाधानका उपायहरू पत्ता लगाउने, समाधानको लागि हाल भै रहेको ब्यबस्थालाई लाइ अझ प्रभाकारी बनाउन प्रयत्न गर्ने र वैयक्तिक ज्यान र स्वतन्त्र खतरा परेका (बिशेस गरि बन्धक , जेल र ज्यान सजाय वा मृत्यु दण्ड सजाय पाएका) हरुका लागि सम्भव भए सम्म कुटनैतिक प्रयास , र कानुनी र अन्य अन्तर रास्ट्रिय मान्यताका आधारका उपायहरु निकाली सहयोग गर्ने बाताबरण बनाउन प्रयत्न गर्ने ।

२) खाडी देशहरुमा कार्यरत घरेलु कामदार नेपाली महिला दिदि-बहिनीको गुनासो र समस्याहरुको तत्काल समाधान गर्ने । मध्यपूर्वका विभिन्न खाडी मुलुकहरुमा महिलाहरु विविध समस्यामा पर्ने गरेका छन् । त्यसमाथि पनि मध्यपूर्व यस्तो क्षेत्र हो जहाँ हजारौँ महिला दिदीबहिनीहरुले घरेलु कामदारको रुपमा कार्यरत हुनुहुन्छ उहाँहरुको रेमिटेन्सले देशलाई ठुलो आर्थिक टेवा पुगेको सर्बबिबिदै छ । यधपी उनै घरेलु महिलाहरुलाई श्रम स्बिकृती दिन अझै पनि सरकारले यो वा त्यो बहानामा बिचौलियाहरुलाई पोस्ने जस्तो सर्तहरु बनाएको देखिन्छ । हालसालै पनि युएईको राजदुताबासले युएईमा कार्यरत महिला दिदि बहिनिहरुलाई श्रमस्बिकृती दिने पहल कदमी सहित सुचना निकाली राम्रो कामको उदाहरणियता पेश गरेको छ यधपी त्यस्लाई अझै सहज र प्रभाबकारी बनाउन भने सकिन्छ र यस्को लागी म सम्बन्धित सबैमा पहल गर्ने छु । युएई मात्रै नभएई सम्पुर्ण खाडी देशहरुमा यस्ता तमाम घरेलु कामदार नेपाली महिला दिदिबहिनीहरुको समस्याहरु छन खाडीमा घरेलु हिंसाबाट प्रताडित हुनुपर्ने स्थिती धेरै रहेको छ, कतै बेचविखनमा परेका घटना समेत रहेका छन् यस्ता जघन्य अपराधहरु प्रती राज्यको ध्यानाकर्षण गर्दै नेपाल एम्बेस्सी सग समन्वय गरि हदै सम्मको कार्बाही गर्ने र युवाहरुलाई परिचालन गरि छिटो छरितो ढंगले यस्ता समस्या र घटनामा परेका पिडितहरुलाइ तत्काल उद्दार, रहात र सहयोग गर्न पहल गर्ने छु। साथै तमाम महिला दिदिबहिनीहरुलाई यस्तो अवस्था आउन नदिन सचेतना अभियान सञ्चालन गरि पिडित सम्पुर्ण महिला दिदिबहिनीहरुलाई स्वदेश फर्काउन सम्बन्धित सबैमा जोडतोड माग गर्नेछु र विशेषगरी महिला उद्यमशिलता, सशक्तिकरण र जनचेतनाका अभियान सञ्चालन गरि महिला स्वरोजगारको अभियान चलाउन मेरो विशेष जोड रहनेछ ।

३) गैर्ह आवासीय नेपाली संघलाई प्रबासमा बस्ने महिलाहरुको, युबाहरुको, प्राज्ञ-विद्वान हरुको र ब्यबसायीहरुको साझा संस्था बनाउने र प्रबासमा बस्ने नेपालीहरुको र नेपालको समुन्नतिको अभियान अगाडी बढाउन, महिलाहरुको, युबाहरुको, प्राज्ञ-विद्वान र ब्यबसायीहरुको विशिष्टीकृत क्षमतालाई संथागत गराउने प्रयन्त गर्न लागि

४) प्रबासमा रहेका नेपाली महिलाहरुको बर्तमानको बिबिध क्षमतालाई गैर्ह आवासीय नेपाली संघको संस्थागत माध्यमबाट नेपालका महिलाहरुको उत्थान गराउने प्रयन्त गर्न लागि

५ )गैर्ह आवासीय नेपाली संघलाई प्रबासमा बस्ने नेपालीहरुको आपसी सम्बन्ध सुत्र, एकता र समुन्नतको अझ मजबुद मध्यम बनाउने प्रयन्त गर्न लागि

६)गैर्ह आवासीय नेपाली संघलाई अन्तर रास्ट्रिय स्तरमा आउदा दिनमा दिगो संस्थागत विकास, बहुआयामिक र गतिशील बनाउन महिला हरुको पनि विशिष्ट योगदान हुन् सक्छ छ भन्ने प्रस्ट पार्ने प्रयन्त गर्न लागि आगामी अक्टोवर काठमाडौँमा हुन गैरहेको एन आर एन ए विश्व सम्मेलन लाई भब्यताका साथ सम्पन्न गर्न सबैमा हार्दिक अपिल गरेकी छु।

 महिला संयोजक उमेद्वारमा प्रमिला बस्नेत तपाईहरुको अमूल्य सहयोग र एक्बध्धताको अपेक्क्षा गरेकी छु ।

धन्यावाद

जय गैरआवासिय नेपाली संघ

अन्तररास्ट्रिय महाअभियान

प्रमिला बस्नेत

महिला संयोजक उम्मेदवार ।




मतहरू

1-10v Led High Bays Wholesaler Quotes & PriceList

1-10v Led High Bays Wholesaler Quotes & PriceList

weqyjwbx

??????? ?????? ????? ???????? ???????????? ?????? ? ???? aweqyjwbx [url=http://www.g5gx4wtu23247gz6pxiss9662av9075zs.org/]uweqyjwbx[/url] weqyjwbx http://www.g5gx4wtu23247gz6pxiss9662av9075zs.org/

pharmacy drugstore online

most trusted canadian online pharmacies https://canadianpharmaciesyourx.com/ canada pharmacy online

hydroxychloroquine cost

Hey! This is my first visit to your blog! We are a collection of volunteers and starting a new initiative in a community in the same niche. Your blog provided us valuable information to work on. You have done a outstanding job!

EAS milk tag

EAS milk tag

Best Treadmill

Best Treadmill

hydroxychloroquine risks

cloriquine https://chloroquineorigin.com/# is hydroxychloroquine the same as quinine

6000 Liter Water Tank Truck

6000 Liter Water Tank Truck

Trailer Spare Parts

Trailer Spare Parts

A-cod fillet supplier

A-cod fillet supplier

BXL

BXL

367-27-1

367-27-1

Acrylic Pet Box

Acrylic Pet Box

6ES7460-1BA01-0AB0 Siemens IMF460-1

6ES7460-1BA01-0AB0 Siemens IMF460-1

quick hitch

quick hitch

vardenafil dosage

order vardenafil https://vardenafilfit.com/ levitra vardenafil

Undercarriage Manufacturers

Undercarriage Manufacturers

Ce Certification Face Mask Box Supplier

China Ce Certification Face Mask Box

vardenafil

vardenafil https://vardenafilfit.com/ vardenafil

AIMSTA-6122(128) Supplier

AIMSTA-6122(128) Supplier

hydroxychloroquine otc

Wow! This blog looks just like my old one! It's on a completely different subject but it has pretty much the same layout and design. Wonderful choice of colors!

Wooden Trellises&Fences

China Wooden Trellises&Fences


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?