Thursday July 29, 2021

मोना म्याग्दी अन्तराष्ट्रिय संघको अध्यक्षमा ओमनारायण जुग्जाली, बरिस्ठ उपाध्यक्षमा मिम पुर्जा र महासचिबमा कार्कि निर्वाचीत

१६ आश्विन, २०७६ शीतलपाटीन्युज डटकम । 22002


मोना म्याग्दी अन्तराष्ट्रिय संघको अध्यक्षमा ओमनारायण जुग्जाली, बरिस्ठ उपाध्यक्षमा मिम पुर्जा र महासचिबमा कार्कि निर्वाचीत

शीतलपाटीन्युज डटकम।
म्याग्दि(जस)–म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यकारी समितिको तेस्रो महाधिवेशनबाट अध्यक्षमा ओमनारायण जुग्जाली निर्वाचित भएका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ६ पर्यटकीयस्थल घोरेपानीमा आयोजित महाधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा मिम पुर्जा, उपाध्यक्षहरू अमर छन्त्याल, सुर्ज भट्टचन, राम खड्का रहेका छन् ।


अधिवेशनबाट महिला उपाध्यक्षमा आशा पाईजा, महासचिव विक्रम कार्की, सचिव रमेश पौडेल र हरि राम्जाली, कोषाध्यक्ष मुक्ति रोका, सहकोषाध्यक्ष महेन्द्र खड्का, महिला संयोजक नन्दकली थापमगर, सहसंयोजक विष्णु बानियाँ, एशिया प्यासिफिक संयोजक महेन्द्र बानियाँ, यूरोप संयोजक निरोज कार्की, सहसंयोजक नैना तिलिजा रहेको निर्वाचन समितिका सदस्य चन्द्रकुमार केसीले बताए। उनका अनुसार नयाँ कार्यसमितिले प्रबक्ता सहित अमेरिका, अफ्रिका, मध्यपूर्व संयोजक सहित राष्ट्रिय कार्यसमितिबाट सदस्यका लागि मनोनित गर्ने बताए ।

अध्यक्षमा योगकुमार फगामी र ओमनारायाण जुग्जालीको प्रतिपस्पर्धा भएपनि सहमतिबाटै चयन गरिएको थियो । अध्यक्षमा निर्वाचित भएका जुग्जालीले विश्वभर रहेका म्याग्देलीलाई मोनामा आवद्ध गराउने गरी सञ्जाल विस्तारमा प्राथमिकता दिने बताएका छन् । उनले मोना मार्फत गरिएका विकास सहितका रचनात्मक कार्यहरुलाई समेत थप प्रभावकारी बनाउने बताए । घोरेपानीमा आयोजित तीनदिने महाधिवेशनको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले उद्घाटन गर्नुभएको थियो ।

 




मतहरू

Cnc And Vmc Machine

Cnc And Vmc Machine

??????

AV SEXY

RobertFoogy

cialis without prescriptions canada cialis tadalafil portugal - buy cialis toronto

Cup Cork Coaster

Cup Cork Coaster

Polycarbonate Sheet Solid

Polycarbonate Sheet Solid

Floating Buoy

Floating Buoy

SidneyHib

buy cipro online buy ciprofloxacin - ciprofloxacin

SidneyHib

ciprofloxacin generic price buy cipro cheap - buy generic ciprofloxacin

Drill Bit

Drill Bit

MarioSpoic

plaquenil price australia plaquenil purchase - plaquenil medication

Child Proof Box Pre Roll

Child Proof Box Pre Roll

SidneyHib

buy cipro online canada buy ciprofloxacin over the counter - ciprofloxacin mail online

Massage Body Scrub

Massage Body Scrub

Vacuum Laser Liposuction

Vacuum Laser Liposuction

Isobaric Double Belt Press

Isobaric Double Belt Press

MarioSpoic

stromectol generic stromectol nz - stromectol buy uk

Flexible Pcb China

Flexible Pcb China

Stainless Wire Supplier

Stainless Wire

SidneyHib

hydroxychloroquine online plaquenil - plaquenil generic drug

Prok Idlers

Prok Idlers

Williamunfox

how many milligrams of cialis can you take in a day ? is cialis better than viagra CialisCND20Mg - best price cialis

SidneyHib

fed ex overnight delivery cialis cialis coupon code - cialis no precription


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?