Wednesday October 16, 2019

एनआरएन केन्द्रिय उपाध्यछ्यका उमेदवार थर्क सेनको ११ बुदे प्रतिबध्दता समेतको "मीट द प्रेष" सम्पन्न

१८ आश्विन, २०७६ शीतलपाटीन्युज डटकम । 1052


एनआरएन केन्द्रिय उपाध्यछ्यका उमेदवार थर्क सेनको ११ बुदे प्रतिबध्दता समेतको "मीट द प्रेष" सम्पन्न

शीतलपाटीन्युज डटकम।
अल्डरसट लण्डन। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को नवौँ विश्व सम्मेलनका लागि बेलायतबाट थर्क सेनले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन्। एनआरएनए युकेको संस्थापक कार्यसमिति सदस्य, उपाध्यक्ष हुँदै आईसीसी सदस्य बनेका उनी रोड सेफ्टी कमिटीका संयोजक हुन्।
सेनले आयोजना गरेको अल्डरसट एम्पाएर हलमा राखेको प्रेषमीटमा एनआरएन युके अध्यछ्य पुनम गुरूङ, संरछ्यक सुर्य गुरूङ, निवर्तमान महासचीव आरके त्रिपाठी, तमुधी युकेका बरिष्ठ उपाध्यछ्य हितकाजी गुरूङ, समाजसेवि डेभीड गुरूङ र डिलराज गुरूङको उपस्थिती थियो।


इङलैण्ड राज्य समन्वय समीतीका उपाध्यछ्य लाल बहादुर गुरूङले उदघोषण गरेको सो कार्यक्रममा उम्मेदवार सेनले आफु निर्वाचीत भयमा ११ एजेन्दाको घोषणापत्र जारी गर्दै प्रतिबध्दता पेस गर्नु भयको थियो। कार्यक्रममा अध्यछ्य पुनम गुरूङ, संरछ्यक सुर्य गुरूङ, निवर्तमान महासचीव आरके त्रीपाठीले सफलताको शुभकामना दिनु भयको थियो।

सेनको प्रेश मीट कार्यक्रममा आईसीसी कुमारी गुरूङ, एनसीसी इङलैण्ड राज्य समन्वयकी सह कोषाध्यछ्य शकुन्तला गुरूङ, एभरेष्ट टायमका पुर्ण गुरूङ, लण्डन नेपालका शीव भण्डारी र शीतलपाटीका बाचस्पति रेग्मीको उपस्थिती थियो।

सेनले नेपालमा हुने सडक दुर्घटनाको न्युनिकरण गर्न र ट्राफिकको सुरक्षा लगायतका विषयमा सरकार, गृह मन्त्रालय, यातायात मन्त्रालय, ट्राफिक हेड क्वाटर, अन्य सरकारी निकाय सम्म छलफल गर्ने तथा उपाय सहितका प्रतिवेदनहरु बुझाएका छन्। साथीहरुको सहयोग र समर्थन पाए उपाध्यक्षमा निर्वाचित हुने उनको विश्वास छ। उनले उपाध्यक्ष पदका लागि रहा गर्न सक्ने ११ बुँदे घोषणापत्र जारी गरेका पनि गरेका छन् ।

उनको घोषणापत्र यस्तो छ।

घोषणा पत्र VP- NRNA -ICC  2019-21

आदरणिय बिश्वभरिका अग्रज साथै सहकर्मि साथिहरू
नमस्ते युके लन्डनबाट:-


घोषणापत्र उपाध्यछ्य थर्क सेन NRNA ICC 2019 - 2021 उम्मेदवार-

११ बुदे घोषणा पत्र जारी गर्दै।:

म थोरै बोल्छु र थोरै लेख्छु तर बोलेको र लेखेको भन्दा धेरै काम गर्छु। त्यसैले मेरो घोषणा पत्र पनि यस्तै नै छ।

1. Actively Help to Nepal in Road Safety under Transfer of NRNA Skill, Knowledge, Innovation & Technology by making Safer, better, cheaper, quicker, convenience & enjoyable journey 4 Every 1 By 2020 in Motherland Nepal. Its possible to fix all problems of Traffic & Transport in Nepal by us NRNA Road Safety .

2. Coordinate NRNA Skill, Knowledge, Innovation & Technology to build better NRNA to work & build better Nepal to live as a proud Nepali from all NRNA NCC/ICC around the globe.

3. Visit Nepal 2020 मा सके सम्म कै सहयोग सुझाब सहभागि हुने जो Safer, better, cheaper, quicker, convenience & enjoyable journey 4 Every 1 By 2020 in बिना थोरै सम्भब छ किनि safety always comes first to every sensible human being including Tourist & investor.

4. Invest in Road Safety for Nepal, under Transfer of NRNA Skill, Knowledge, Innovation & Technology to build better Nepal किनकि नेपालमा यो traffic & Transport को क्षेत्र मा लगानि को धेरै नै सम्भबना छ जस्ले रोड युरक्षाको साथै हजारौ रोजगार निर्माण गर्छ।

5. Help to make NRNA accessible for all Nepali and ordinary member rather than only about 1% NRNA at the moment. 60 लाख NRNA हरूमा दुखले केहि हजार मात्र सदस्य हुनु भनेको यस को ब्यास्थापनमा जघन्य समस्या हो जो 99% NRNA लाई पहुच भन्दा बाहिर पारिएको छ। उदाहरण धनि प्रतिनिधिहरूको अनाआबस्यक खर्च देखाइ सर्बसाधारण NRNA लाई तर्साउने ।

6. Help to make NRNA secretariat Functional whereas at the moment, it looks too slow or inactive with too many paid staffs including 2 CEO। जो अनाबस्यक कर्मचारि राखि सम्मानित साझा सस्था NRNA लाई नै बद्नाम हुने गरि NRNA कै इतिहांसमा पहिलो पटक NRNA कै उच्च प्रतिनिधिको कमजोरिले नेपालकै उच्च अदालतको कठघरामा उभ्भाई हार बेहर्नु परेको सन्सार भरिका खबरहरूमा लज्जासपद निस्किएको साथै यसैको कारणले NRNA ले ब्यजेत को साथै साधारण सदस्यहरू छाक काटि पठाएको सुल्क बाट करडौ क्षेति पुर्ति बेहर्नु परेको लाई अब भबिस्य मा नहुन रोक्ने काम मा लाग्ने छु ।

7. भु पु गोर्खा को समानताको अधिकारमा सदैब साथ दिने।

8. नागरिक्ता को निरन्तर्ता मा सम्भब भए सम्मकै पहल गर्ने जो म आफै पनि भुपु गोर्खा को Right to settle in the UK को सस्थापक हुं र यसमा आजको दिन सम्मै तन मन धन र ज्ञानले निरव्तर लागि रहेकै छु।

9. NRNA Membership लाई life member गराउन पहल गर्ने छु साथै यो सम्भब नभए 5 or 10 years मा renew every thing Online systems. (MIS) not expire in 2 years etc किन कि यो २ बर्ष को सदस्यता ले समय स्रोत साधन धेरै खर्च हुन को साथै झम्झन्टिलो धेरै भयो। अहिलेको प्रकिर्याले सदस्य सख्या बढिनु बद्ला घट्नेमा देखिन्छ यदि तुरून्तै सुधार नभए  ।

10. NRNA मा हुने अनाबस्यक भ्रमण आसन भासन र रासन मा गरिने समय साधन र स्रोत को खर्च जोगएर नेपाल को Traffic & Transport Education in Road Safety मा लगाउने छु । जो मेरो २२ महिना को सम्योजक को कार्यकाल मा १० सौ पटक नेपाल को Traffic & Transport सम्बन्धि निकायहरू सबै जसो Police to professional, Media to MPs, Mayor’s team to Minister’s team including Rt Hon PM KP Sharma Oli लाई most Advanced & Approved NRNA Road Safety presentation गरि NRNA Road Safety Book (Universal Highway Code) हस्तान्तरण गरिएको छ साथै ७००० हजार पेज को दस्ताबेज पनि तयारि भै सकेको र अहिले Online System अबस्था मा Ready to operate भै सकेको छ ।Www.nrna.Road.Safety.com

11. कुनै पनि NRNA सदस्य ले समय सापेक्ष उठाएको बिषयलाई केन्द्रमा पुर्याइ कार्यनबयन नहुदासम्म लागि रहने छु।

So As a true member of this beautiful Organisation, I’m always happy to help about any NRNA matters and work together to build better NRN to work & build better Nepal to live as a proud Nepali.

Tharka Sen (प्रेम) A.D.I. B,CE&DE DVSA UK
Vice Prez NRNA ICC Candidate 19-21
सम्योजक NRNA Road Safety
Member NRN ICC TF SKI
Member NRNA Academy
Prez NRNA UK Candidate
Former NRN UK ECM, Trs & Vice Prez
Advisor NRN UK, GRNC, TSUK, BSF
FCM Instructor’s Association UK
‪078613 90696 Mob/WhatsApp/Vib ‬
‪01252 683124 Office‬
‪9808430061 Nepal‬
[email protected]
Fb: Tharka.Sen
Twitter: [email protected]

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?