Wednesday October 16, 2019

बलुवाटारबाट पक्राउ गरियो महरालाई

१९ आश्विन, २०७६ शीतलपाटीन्युज डटकम 1006



पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । सभामुख निवास बलुवाटारबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनलाई उनकै बा १८ च ४०० नम्बरको निजी गाडीमा हालेर लगेको जनाइएको छ ।

काठमाडौं जिल्ला अदालतले महरालाई पक्राउ गर्ने अनुमती दिएपछि उनको निवासमा प्रहरी पुगेको थियो । आइतबार साँझ सभामुख निवास बालुवाटारबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । संघीय संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले बलात्कार प्रयास गरेको भन्दै शनिबार बानेश्वर प्रहरी वृत्तमा किटानी जाहेरी दिएपछि महरालाई पक्राउ गर्न आइतबार जिल्ला अदालतले अनुमती दिएको थियो । खसोखास खबरबाट साभार,




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?