Wednesday October 16, 2019

आचरण बिगार्ने जोकोहीले पनि कारवाही भोग्नु पर्छ-प्रधानमन्त्री ओली

२० आश्विन, २०७६ शीतलपाटीन्युज डटकम 1101



झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आचरण बिगार्ने जोकोहीले पनि कारवाही भोग्नुपर्ने बताएका छन् । बलात्कारको प्रयास गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले गलत आचरण भएकाले सजाय पाउनैपर्ने बताएका हुन् ।

महरा काण्डले नेपालको राजनीतिक वृत्त तरङ्गित बनाइरहेका बेला प्रधानमन्त्री ओलीको यस्तो भनाइ बाहिर आएको हो । कसैको पनि नाम नलिइ प्रधानमन्त्री ओलीले भने, ‘चाहे ठूलो होस् वा सानो आचरण बिगार्ने कुरा सह्य हुँदैन् ।’

महरालाई प्रहरीले पक्राउ गरेको भोलिपल्ट गृहजिल्लाको दमकमा सोमबार आयोजित दशैँ शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले आचरण ठिक नहुनेमाथि कारबाही गरिने बताए । ‘कसैको आचरणमा तलमाथि पर्‍यो भने त्यो म सहन्नँ। ठूलो र सानो भन्ने कुरा हुँदैन । ठूला सानाको मतलब छैन । आचरण तथा व्यवहारको मतलब छ।’ प्रधानमन्त्री ओलीले भने ।

फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्ने जोकोहीलाई पनि कारबाही गरिने बताए। भ्रष्टाचार गर्ने साना(ठूला जुनसुकै पदका मानिसलाई कारबाही गरिने आफ्नो पुरानै कुरा उनले दोहोर्‍याए । प्रधानमन्त्रीले सरकारको कमीकमजोरी भए सच्याएर अगाडि बढ्न तयार रहेको बताए।




मतहरू

rghyboupe

pharmacies that deliver near me http://pharmacieskogd.com/ - compare drug prices at local pharmacies local pharmacies canada pharmacies list of mail order pharmacies

rghyboupe

canadian pharmacies online http://pharmacieskogd.com/ - canada pharmacies independent pharmacies near me cvs pharmacies near me compounding pharmacies

grwsadomi

the peoples pharmacy http://rxpharmacysfbi.com/ - specialty pharmacy mail order pharmacy canadian pharmacy pharmacy rx world

grwsadomi

pharmacy online http://rxpharmacysfbi.com/ - online pharmacy rx plus pharmacy online pharmacy texas state board of pharmacy

rghyboupe

best online pharmacies http://pharmacieskogd.com/ - cvs pharmacies pharmacies near me 24 hour pharmacies near me legitimate canadian pharmacies

rghyboupe

top mail order pharmacies http://pharmacieskogd.com/ - list of mail order pharmacies list of mail order pharmacies envision pharmacies reputable canadian online pharmacies

grhjsaimE

levitra generic http://levitrafvuk.com/ - levitra for sale buying levitra buy levitra levitra cost

geslnouct

vardenafil online http://vardenafilaxrg.com/ - vardenafil (levitra) vardenafil hcl 20mg tab vs viagra vardenafil (levitra) vardenafil vs sildenafil

geslnouct

vardenafil citrate http://vardenafilaxrg.com/ - vardenafil levitra vardenafil vs sildenafil vardenafil prices vardenafil (levitra)


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?