Monday May 25, 2020

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको औपचारिक घोषणा

२३ आश्विन, २०७६ शीतलपाटीन्युज डटकम 1173



चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको औपचारिक घोषणाकाठमाडौं : लामो पर्खाई र कौतुहलबीच उत्तरी छिमेकी चीनले आफ्नो राष्ट्रपति सी चिनफिङको नेपाल तर्फको यात्रा सार्वजनिक गरेको छ।

सी भारत हुँदै काठमाडौं आउने निश्चित भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। बुधबार परराष्ट्र मन्त्रालयको ब्लु हलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता हुवा चुनयीङले राष्ट्रपति सीले ११–१३ अक्टोबरमा नेपाल र भारतको भ्रमण गर्ने घोषणा गरेकी हुन्।

बेइजिङमा घोषणा भएको केही मिनेटमा परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै सी दुई दिने भ्रमणमा आगामी शनिबार काठमाडौं आइपुग्ने उल्लेख गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको राजकीय भ्रमणका लागि उनी आउन लागेका हुन्। चीनबाट २३ वर्षपछि यो स्तरको भ्रमण हुन लागेको हो। सन् १९९६ मा जियाङ जेमिनले नेपालको भ्रमण गरेपछि चीनबाट यो स्तरको भ्रमण भएको थिएन। सी दक्षिण भारतमा एक रात बिताउने छन्। त्यहाँ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक छलफल गर्ने बताइएको छ। चेन्नाईबाट ६५ किलोमिटर टाढा रहेको ममल्लिपुरममा डुंगा सयर गर्दै हुने अनौपचारिक वार्तालाई 'उहान दोस्रो' भनिएको छ। त्यसमा भारत र चीनको मात्र नभएर दक्षिण एसियाको विषयमा पनि छलफल हुनेछ।

चीन यतिबेला 'एसिया पहिलो' को लक्ष्यमा लम्किरहेको र भारतसँग यसमा सहकार्य अनि नेपाललाई द्वार बनाउन अग्रसर छ। चिनियाँ अध्येताहरूले नेपालमा चीनको उच्चस्तरको भ्रमण नहुँदा र मन्त्री स्तरबाट मात्र सहकार्य गर्न खोज्दा बेवास्ता गरेको र पश्चिमा शक्ति नेपालमा हावी हुँदै गरेको लगातार प्रतिवेदनपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण जुरेको हो।

सीले अघिल्लो कार्यकालमा नेपाल भ्रमण गरेनन्। यसअघिका राष्ट्रपति हु जिन्ताओले आफ्नो दुई कार्यकालमा नेपाल सम्झेनन्। उनले अन्तमा झारा टार्न आफ्ना प्रधानमन्त्री वेन जियावाओलाई खाडी मुलुक जाने क्रममा पाँच घण्टाको लागि काठमाडौं पठाएका थिए। यहाँ राजनीतिक स्थायित्व कायम भएकाले पनि यो भ्रमणलाई बेइजिङले उपयुक्त ठहर्‍याएको हुनसक्ने अधिकारीहरु बताउँछन्।

अन्नपूर्ण पोस्ट्ले एक साता अघि नै उच्चस्रोतको सूचनामा आधारित रहेर शनिबारदेखि राष्ट्रपति सीको नेपाल भ्रमण हुने लेखिसकेको थियो। त्यसअघि देखि नै उनको भ्रमण हुने चर्चा चलिरहेको थियो। तयारी पनि भइरहेका थिए।

बुधबार बेइजिङमा आयोजित नियमित पत्रकार भेटघाटमा राष्ट्रपति सीले शुक्रबारदेखि आइतबारसम्म भारत र नेपाल भ्रमण गर्ने प्रवक्ताले घोषणा गरिन्। यसले विश्वमा नै अर्कै सन्देश जानेछ। नेपाल भारत चीन त्रिदेशिय सहकार्यको कुरा भइरहदा चिनियाँ राष्ट्रपतिले भारत र नेपालको भ्रमण गर्नु अर्थपूर्ण छ।

नेपालको अधिकतम सहकार्य भइरहेको मुलुक भारत पुगेर काठमाडौं आउने र दुवै मुलुकलाई उत्तिकै समय दिनुले पनि यस क्षेत्रको राजनीतिमा केही संकेत गर्ने परराष्ट्र अधिकारीले जनाए।

'राष्ट्रपति सी चिनफिङ भारतको तमिलनाडु राज्यको चेन्नई नजिकै ममल्लिपुरममा भारतीय प्रधानमन्त्री मोदीसँग दोस्रो अनौपचारिक बैठकमा सहभागी हुनेछन् भने नेपालको राजकीय भ्रमण गर्नेछन्’, चीनको परराष्ट्र मन्त्रालयकी प्रवक्ता हुवाले भनिन्।

सीको भ्रमण तालिका सार्वजनिक हुँदा नेपाल र चीनबीचको सहकार्यको खाकामा अधिकारीहरू ब्यस्त छन्। सुरक्षा अधिकारीहरू सुरक्षा प्रवन्धमा जुटेका छन्। प्रेस पासदेखि अनेकन कार्य अघि बढेको छ। सरकारले विपक्षी दल तथा विज्ञहरुसँग छलफल नगरेको विषयमा भने चर्को आलोचना भइरहेको भएपनि सबैले छिमेकबाट हुन लागेको भ्रमणलाई दलगत स्वार्थ नभै मुलुकको स्वार्थ हेरेर काम गर्न सुझाउँदै आएका छन्। उनले भ्रमणको क्रममा राष्ट्रपति र प्रधानमन्त्रीसँग बेग्लैबेग्लै दुईपक्षीय भेटवार्ता हुनेछ। प्रधानमन्त्रीसँगको भेटवार्तामा केही सम्झौतामा हस्ताक्षर समेत हुने बताइएको छ। अन्य राजनीतिक दलका नेताहरुसँग पनि भेटवार्ता गर्नेछन्।

पूर्वपश्चिम रेलमार्गमा ठूलो सहायता दिँदै

चिनियाँ राष्ट्रपति सी चिनफिङसँग रेल, सडक, सुरुङमार्ग, जलविद्युत् परियोजना, प्रसारण लाइनलगायत पूर्वाधारका एक दर्जन बढी एजेन्डामा छलफल हुने छ। बेल्ट एन्ड रोड इनिसीएटिभ (बीआरआई) अन्तर्गत चीन सरकारले गर्ने सहयोगका परियाजनाबारे सूची तयार भइरहेको परराष्ट्र अधिकारीले जनाएका छन्। भौतिक पूर्वाधार तथा योजना मन्त्रालयबाट आठ, ऊर्जा मन्त्रालयबाट तीन, गृह र शिक्षा मन्त्रालयबाट एकएक योजनामा छलफल गर्ने गरी परराष्ट्रका उच्च अधिकारीहरू एजेन्डा तयारीमा व्यस्त छन्। उनीहरूका अनुसार चीनले पूर्वपश्चिम रेलमार्गमा ठूलो सहायता घोषणा गर्ने तयारी रहेको छ।
केरुङ–काठमाडौं सडक स्तरोन्नतिसँगै टोखादेखि नुवाकोटको छहरे सुरुङमार्ग पनि चीनको प्राथमिकतामा परेको छ। नेपालले त्यही प्राथमिकता बुझेर तयारी अघि बढाएको हो। तातोपानी र रसुवागढी नाका स्तरोन्नति, अरनिको राजमार्ग थप व्यवस्थित, राजधानीको चक्रपथको स्तरोन्नति र बाहिरी चक्रपथ निर्माणका विषयमा द्विपक्षीय छलफल हुनेछ। यस अलवा अन्य सहायताको विषयमा पनि छलफल हुने अधिकारीले बताएका छन्।

किमाथान्का–धनकुटा–हिले सडक निर्माण, हिल्सा नाकाको विकाससँगै रेलमार्ग निर्माण पनि एजेन्डामा समावेश छ। यस्तै गल्छी–रसुवागढी–केरुङ प्रसारण लाइन र कर्णाली जलविद्युत् आयोजनामा पनि छलफल हुनेछ।

राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष आग्रहमा उनका पति महासचिव मदन भण्डारीका नाममा खोल्न लागिएको विश्वविद्यालयका लागि चिनियाँ सहयोग मागिनेछ। सीको भ्रमणको लागि परीक्षण उडान सुरक्षा प्रबन्ध होटलको ब्यवस्था सबै सरकारले तय गरिसकेको छ।

सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्ने र टुँडिखेलमा राजकीय सम्मानको सलामी दिने तयारी भइरहेको छ। सीले आफूलाई आवश्यक पर्ने सवारी साधान आफैं लिएर आउने छन्। उनका सुरक्षाकमी पनि काठमाडौंमा रहने छन् भने नेपाली सेनाको नेतृत्वमा सुरक्षा दिइने बताइएको छ।अन्नपूर्ण पोस्टमा लेखिएको छ !




मतहरू

vsevxCag

viagra mistake generic viagra without subscription walmart cheap viagra vardenafil vs viagra viagra sister viagra single packs viagra and metoprolo succinate female viagra pills viagra dosage recommendations viagra/levitra https://viagrnetwork.com/# - online viagra

qknrzCag

bad credit loans quick approval quick & easy personal loans quick loan quick loans home quick loans albany ga quick loans albany ga quick click loans quick loans quick cash loans nm quick lapp for sba loans

ygkjdCag

bad credit quick loans quick loans no credit check quick loans quick loans payment center quick funding loans freedom card quick cash loans nm quick loans for millenials quick loans quick pay payday loans quick online payday loans no credit check https://paydailoanz.com/# - quick loan

sunpuCag

quick and loans arena www.american.bank/loans#loan-quick-pay quick loans quick loans bad credit with monthly payments quick loans for small business quick loans phoenix az quick cash loans tulsa ok quick loan quick n loans quick cash online loans https://paydailoanz.com/# - quick loan

sigatCag

how did george soros make his money easy way to make money make money ways to make money at home how to make money make money how to make money on youtube videos make money how to make money without a job ways to make money on the side https://make-money-blogs.com/# - make money

oywzcCag

where did nancy pelosi make her money diy crafts that make money make money ways to make money at home ways to make extra money woodworking ideas to make money how to make money from home work from home diy crafts that make money make extra money https://make-money-blogs.com/# - make money

ogdkrCag

how to make money make money now work from home how did george soros make his money how much money do youtubers make easy way to make money hobbies that make money work from home best ways to make money online how to make quick money https://make-money-blogs.com/# - work from home

jgsqoCag

homemade items that make money make money now instant payout work from home how to make money quick how does craigslist make money woodworking ideas to make money how does venmo make money work from home ways to make money on the side how to make money online from home https://make-money-blogs.com/# - work from home

cbgnyCag

how to make money with bitcoin how to make money in gta 5 work from home diy crafts that make money how to make money on youtube videos how to make extra money from home make money blogging make money how did betsy devos make her money how do youtubers make money http://www.economicfigure.ru/ - make money

smyfaCag

ways to make extra money how to make fast money make money best ways to make money money make ways to make money at home how did jerry jones make his money make money diy crafts that make money best ways to make money online http://3n-news.ru/ - make money

blxotCag

how much money can you make on disability how to make money on instagram work from home ways to make money on the side how did jeffrey epstein make his money make money online surveys how to make money in gta 5 make money make money on the side ways to make money online https://heademne.ru/ - make money

evwhuCag

ways to make money on the side how did tom steyer make his money work from home how to make money on youtube make extra money from home how to make money online how to make money selling drugs make money diy crafts that make money how can i make money http://epos-proizvodstvo.ru/ - make money

hmnflCag

diy crafts that make money make money now work from home how much money can you make on youtube homemade items that make money how to make money on twitch diy crafts that make money make money make money easy way to make money http://sfera-nk.ru/ - make money

GypeIdiospids

cbd online https://cbdoilwalmart.com/ - buy hemp buy cbd oil online buy hemp cbd drops

GypeIdiospids

buy hemp oil cbd gummies buy hemp buy hemp

Bay Cove Methadone Clinic

Substance Abuse Assessment Near Me http://aaa-rehab.com/TeenSubstanceAbuse Drug Rehab Cleveland Ohio Residential Rehab Near Me

Free Drug Rehab Near Me

Outpatient Alcohol Rehab Near Me http://aaa-rehab.com/Symptoms-Of-Doing-Meth Rehab Patients Inpatient Drug Rehabilitation Centers

Outpatient Drug Rehab Centers Near Me

Luxury Drug Rehab http://aaa-rehab.com/?Drug-Rehab-Centers-That-Accept-United-Healthcare Rehab Braintree Ma Substance Abuse Treatment

Rehabs That Accept Medical

Suboxone Program http://aaa-rehab.com/?Drug-Rehab-Centers-Delray-Beach-Florida Medicare 100 Days Rehab Teen Substance Abuse

igtweCag

quick loans 100% approval does quick and loans have wifi quick loans advance cash fast in loans online payday quick until quick cash loans huntsville al quick loans rates quick loans calculator loans payday quick and loans arena quick and loans rates https://paydailoanz.com/# - loans pay day


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?