Tuesday November 24, 2020

कोठीको जीवन जिउदै स्वर्गबास ! कोठीमा बेचिएपछि छुटेको दशैंको टीका

२३ आश्विन, २०७६ शीतलपाटीन्युज डटकम 3032



यो दशैँमा पनि उषा अधिकारी (नाम परिवर्तन० घर गइनन् । उनले आमा(बाबाको हातको टीका नथापेको ३० वर्ष भैसक्यो । घर नबसेको पनि त्यति नै वर्ष । उषालाई के दशैँ, के तिहार १ केको उल्लास १ उनी अहिले पाठेघरको क्यान्सरको औषधी खाँदैछिन् । १४ वर्षको उमेरमा अन्तिमपटक आफ्नो बा(आमाबाट टीका थापेकी थिइन् उषाले । टीकासँगै चिरायुको आशिष पनि थापिन् । तर, त्यही वर्ष उनको जीवन नर्कमा पुग्यो ।

आर्थात उनी बम्बईको कोठीमा बेचिइन् । यौनरुपमा परिपक्व हुने उमेर नपुग्दै उषा दैनिक १५ जनाको यौन प्यास मेटाउन बाध्य भइन् । ती दिन सम्झँदा उषाले आफ्नो कर्मलाई दोष दिन्छिन् । उनीसँग त्यो बाहेक अर्को विकल्प नै के थियो र १

००००

१४ वर्षमै उषा काठमाडौं घुम्न निस्किएकी थिइन् । नेपाल आर्मीमा मामा थिए । मामासँगै आइन्, बसिन् । पहिलो पटक काठमाडौं आउँदा उनको मन खुशीले चंगा भएको थियो । चंगा भएर बानेश्वर, रत्पार्क घुमिन्, पशुपति पुगिन् । पशुपति पुगेर मामाले सिकाएझैँ गरी भगवानलाई पुकार गरिन्, ‘मलाई रक्षा गर भगवान १’

चंगा भएकी उषा काठमाडौंको कोलाहलमा एकहप्ता नपुग्दै निस्सासिइन् । घरको मायाले अटेस(मटेस भइन् । त्यसपछि मामासँग भनिन्, ‘म त घर र्फकन्छु ।’

मामाले भने, ‘केही दिन बस, म आफंै पुर्‍याइदिनछु नि १’ मामाको पसल पनि थियो, काठमाडौंमा ।

उषाले टाउको हल्लाइन्, ‘एक्लै भए पनि गैहाल्छु नि १’ उषाको जिद्दीका अगाडि मामाको केही लागेन ।

मामा सबेरै नयाँ बसपार्क पुगे । गोर्खाको टिकट काटेर बस चढाइदिए ।

गाडी गुडिरहेको थियो । उषा सोचिरहेकी थिइन्, साथीहरुलाई काठमाडौंको गफ दिएको ।

झ्याप्प ब्रेक लाग्यो । कन्डक्टर भन्दै थिए, ‘नौबीसे आयो । ल खाना खान झर्नुस् ।’ उषाले एकछिन् सोचिन् । खल्ती छामिन् । र, अन्तिममा झरिन् ।

टेवलमा बस्नेवित्तिकै खाना आइपुग्यो । उनी भन्छिन्, ‘एक गाँस खाएको मात्र याद छ ।’

उनले थाहा पाउँदा, थुप्रै महिलाहरुको भीड थियो । अञ्जान भीड देखेपछि उनी बेस्करी रोइन् । झल्झल बल्ने सारी लगाएकी एक अधवैंशे महिलाले उनको नजिक आएर भनिन्, ‘यो धनकुटा हो । तिमी विरामी भएर हस्पिटल ल्याएका हौँ । पाँचरछ दिनपछि पुर्‍याइदिन्छौँ । नआत्तिकन बस ।’

उनीसँग पर्खनुको विकल्प थिएन । पर्खिरहिन् । ‘तर, त्यो हस्पिटल हो जस्तो मलाई लागेकै थिएन’, त्यो समय सम्झँदा उषाको अनुहार मलीन बन्छ ।

एकरदुई दिनपछि बल्लरबल्ल आँट जुटाएर फेरि तिनै महिलालाई सोधिन्, ‘मलाई कहिले पुर्‍याइदिनुहुन्छ रु’

जवाफ त उषाले सोच्दै नसोचेको आयो, ‘यो त बम्बईको कोठी हो । तिमीलाई बेचेर पैसा लिएर गैसक्यो । अब ऋण तिरेपछि मात्र यहाँबाट जान पाउँछौ ।’
उषाका आँखा तिर्मिराए । जताततै अँध्यारो देखिन् । दिमागले केही सोच्नै सकेन ।

अहिले उनीसँग धमिलो याद छ, ‘त्यो छ महिना म न कसैसँग बोलें, न हाँसे । नदेखिने गरी रोइरहन्थें । टोलाई मात्र रहन्थें ।’

यति बोलेपछि एकछिन, उषा टोलाइन् । उनी बसेको सोफाको पछाडि झ्याल छ । झ्यालबाट बाहिर हेरिन् । त्यहाँ माइती नेपालको सुन्दर बगैंचा छ । उषा माइती नेपालमा छिन् ।

टाउको नफर्काइकनै उषा बोलिन्, ‘मलाई ६ महिनासम्म त्यस्तो काम गर्न लगाएन ।’

उषालाई उत्तिखेरै उडेर घर पुगुँजस्तो हुन्थ्यो । एक भाइ र दुई बहिनीसँग झगडा गरौँ(गरौँ लाग्थ्यो । उनले ६ महिनासम्म घरका एक(एक चिज सम्झेर कर्मलाई दोष दिइरहिन् । बम्बईको कोठी भनिएको घरको गेटमा ताला थियो ।

त्यहाँ उनीभन्दा कम उमेरका पनि थिए । कोही अलि ठूला पनि । साहुनी आएर भनिराख्थिन्, ‘त्यो मान्छेसँग जाउँ ।’

सुरुमा उनले अटेर गरिरहिन् ।

त्यहीँका मान्छेहरुबाट सुनेकी थिइन्, ‘त्यस्तो काम नगरे त जमिनमुनि हालिदिन्छन् । रडले हान्छन् । यो ठाउँ नै यस्तै हो ।’

पिटेको, चुरोटको ठुटाले पोलिदिएको देखेकी पनि थिइन् उषाले ।

छ महिना बित्दै थियो, आफ्नै कर्मलाई दोष दिइन् । र, बम्बईको कोठीमा कुमारित्व गुमाइन् । यसबाहेक उनीसँग कुनै विकल्प थिइन ।

त्यसपछि के(के गुमाइन् रु उषा सुनाउँदै छिन् । उषा सम्झन्छिन्, ‘हामी ५० जना थियौँ । सबै नेपाली ।’

कसैले बिहे गर्छु भनेर बेचेको कथा सुनाउँथे । कसैले जागिर लगाइदिन्छु भन्दै ल्याएको भन्थे । सबै नेपाली थिए, नेपाली बोल्थे । उषा भन्छिन्, ‘साहुनी पनि नेपाली थिइन् शेर्पीनी ।’

उषा दैनिक नयाँ(नयाँ ग्राहकको प्यास मेटाउन बाध्य थिइन् । कहिले रुँदै त कहिले घिनाउँदै । तर, उनले नलिएको ऋण चुक्ता गर्नै सकिनन् । तीनरतीन वर्षसम्म पनि ।

उषा अग्ली थिइन् । चटक्क मिलेको ज्यान । तीन वर्षपछि उनलाई होटेलमा पठाइयो । दुब्लो र चाउरिएको छाला खुम्च्याउँदै उषा बोल्छिन्, ‘पुरानो भयो भने भाग्दैन भनेर अग्ली, राम्रीलाई छानेर होटेलमा पठाउँदो रहेछ । मलाई साउदीको मान्छेसँग पठाएको थियो ।’

दुःखै दुःखले थिचेर हो कि १ उषा अनुहार मक्किएको छ । उत्साहहीन उषाको अनुहारमा बादल लागेको छ ।

‘होटेलमै पठाएको दिन म भागेर प्रहरीकहाँ पुगेँ’, उषाले खुइय्य सास फेरिन् । मानौँ उनी अहिले नै जञ्जिरबाट मुक्त भएकी हुन् ।

उषाले सुनेकी थिइन्, प्रहरीले पनि कोठीमै पुर्‍याउँछ रे १ उनले जता पनि डर नै डर देखेकी थिइन् । उनको मनभित्र डरको ठूलो घर बनेको थियो । बम्बईको कोठी भन्दा पनि ठूलो । त्यसैले प्रहरीसँग भनिन्, ‘मलाई बाटोमा ल्याएर अलपत्र पार्‍यो । म नेपाल जान चाहन्छु ।’

प्रहरीले हात हेर्‍यो । पत्याएन । भन्यो, ‘भन तिमीलाई के(के भयो रु हामी नेपाल नै फर्काउँछौँ ।’ अन्तिमसम्म उनले थेगेकै थिइन् । तर, एकजना प्रहरीसँग इति बृतान्त सुनाइन् ।

प्रहरीले भारतकै एक संस्थामा पुर्‍याइदियो । त्यो कुन संस्था थियो रु उषालाई अहिलेसम्म पनि थाहा छैन ।

संस्थामा उषा मात्र एक्ली नेपाली थिइन् । तर, बेदना सबैको उस्तै थियो । केही दिनपछि उनी, ‘ढोकाको गार्ड’ बसिन् ।

पाँच महिना भइसकेको थियो उनी संस्थामा टेकेको । एकदिन उनलाई भेट्नका लागि नाम लेखेर चिट अयो । उनले उषा भनेकी थिइन्, जुन सक्कली थिएन ।

हातमा चिट पर्नासाथ उनी झसंग परिन् ि। शरीर शीतांग भयो । दिमाग फर्फरायो, ‘फेरि त्यही मान्छे त लिन आएन रु’

चिट लिएर आएको मान्छेले भन्यो, ‘मनिषा कोइरालाका आमा र फुपू हुन् । डराउनुपर्दैन ।’

एकजना मात्रै नेपाली चेली छिन् भन्ने सुइँको पाएपछि उनीहरु संस्थामा पुगेका रहेछन् ।

उनीहरुले भने, ‘नेपाल र्फकन चाहनुहुन्छ कि यहीँ काम गर्नुहुन्छ रु’ उषालाई एकछिन पनि भारतको भूमिमा टेक्न मन थिएन । उनले प्रश्न नसकिँदै जवाफ फर्काइन्, ‘नेपाल जाने ।’

वर्षौंदेखि गुम्सिएको गाँठो फुकाएजस्तो भयो उषालाई ।

उषा मुसुक्क हाँस्छिन्, ‘त्यसको पाँचदिनमै नेपाल फर्किएँ ।’

उनी भैरहवाको माइती नेपालमा आएर बसिन् । तर, उनलाई कसैसँग भन्ने आँट नै आएन कि मेरो घर पुर्‍याइदेऔँ । बम्बईको कोठीले उनको आँटलाई निलिसकेको थियो ।

दुई महिनाको भैरहवा बसाइपछि उषाको काठमाडौं यात्रा शुरु भयो । उषा माइती नेपालको केन्द्रीय कार्यालयमा आइपुगिन् । उनी भन्छिन्, ‘मसहित तीनजना महिला आएका थियौँ । एकजना त्यही वर्ष । एकजना अर्को वर्ष बित्नुभयो ।’

त्यही वर्ष हो उषाले दशैँको टीका थापेको । त्यसअघिका हरेक दशैँ उनलाई दशा बन्दै आइपुगे । टीका लगाउने निधारभित्रको दिमाग चर्किरह्यो ।

त्यो वर्ष उनले माइती नेपालकी तत्कालीन अध्यक्ष अनुराधा कोइरालाका हातबाट टीका थापिन् । तर, उनले घर जाने क्षमता नै जम्मा गर्न सकिनन् । उनले चित्त बुझाइन्, ‘मेरो जिन्दगी यस्तै रहेछ ।’

उषाले माइती नेपालमै काम थालिन् । उनले बच्चाको स्याहार गर्नेदेखि, बच्चा र महिलालाई हस्पिटल पुर्‍याउनेसम्मका काम गर्थिन् ।

अर्को वर्ष उषाको पनि स्वास्थ्य परीक्षण भयो । त्यसपछिको एक वर्षसम्म नियमित परीक्षण । किन यति धेरै परीक्षण १ उनी आश्चर्यमा थिइन् ।

एक वर्षपछि माइती नेपालकी एक कर्मचारीले भनिन्, ‘तिमीलाई एचआइभी पोजटिभ भएको छ । नियमित औषधि खानुपर्छ १’

अर्कोपटक उषाले संसार कालो देखिन् ।

भर्खर(भर्खर जिन्दगीमा अलिअलि खुशी फुल्दै थियो । तर, त्यो फूललाई भारी वषरतले फ्ट्टै झारिदियो ।

उषाले फेरि आफ्नै कर्मलाई सरापिन् ।

तर, यतिबेला उनीसँग मन भुलाउनका लागि काम थियो । बच्चासँग खेल्थिन् । महिलाहरुलाई हस्पिटल लगेर केही भुलाउँथिन् । मनै त हो १ उनको मनले सोच्यो, ‘विचरा १ जन्मँदै एचआइभी संक्रमित भएर जन्मिएका बच्चाहरु छन् । मेरो त मन दुख्छ, यिनीहरुको के दुख्ने रु यी कलिला बच्चाहरुको सहारा को छ र १’

उषा भन्छिन्, ‘बच्चा र मजस्तै महिलाहरु देखेर चित्त बुझाएँ ।’ जिन्दगी बाँच्न भनेकै चित्त बुझाउनु त हो । जीवनको आरोह अवरोहसँग सम्झौता गर्नु त हो ।

००००

एकदिन उषा एचआइभी संक्रमित बच्चाहरु लिएर कान्ति बाल अस्पताल पुगेकी थिइन् । उनलाई यसरी अस्पताल पुग्नु कुनै नौलो कुरा थिएन । तर, त्यस दिन साँच्चिकै नौलो भइदियो । एकजना चिच्याएको आवाज सुनिन्, ‘दिदी‘।।’ पहिले त उषाले चिनिनन् । जब सानीमाकी छोरी भन्ने थाहा पाइन्, दुबैजना भक्कानिए । एकछिनपछि छुटे ।

००००

एकदिन माइती नेपालमा फोन आयो । फोनमा बोल्दै थिए, ‘घर आउनुपर्‍यो । हजुरआमाले मेरी नातिनी ल्याइदे अनि मात्र मर्छु भन्नुभएको छ ।’ तिनै हजुरआमा हुन्, जसको काखमा उषा हुर्किएकी थिइन् ।

उषा १० वर्षपछि घर फिरिन् । आफ्नो उपस्थितिले बा(आमाको मुहारमा खुशीको झिल्को देखेकी थिइन् उषाले । मृत्यु पर्खेर बसेकी हजुआमाको अनुहारमा त चमकको जादु छाएको थियो । बिजुली चम्किए जसरी ।

तर, उषा समाजका प्रश्नहरुले टिक्न सकिनन् । दुई दिनमै माइती नेपाल आइपुगिन् । आमाले पनि भन्न सकिनन् कि छोरी धेरै दुःख पायौ, अब घरमै बस ।

त्यसपछि हजुरआमा त रहिनन् । उषा पनि दशैँमा टीका लगाउन घर फर्किनन् । उषा भन्छिन्, ‘घरमा त्यस्तै ३र४ पटक गएँ हुँला ।’

उषा अहिले ४४ वर्षको उमेरमा दौडँदै छिन् । अहिले पनि एचआइभीको औषधी खाइरहेकी छिन् । तर, दुई वर्षदेखि पाठेघरको क्यान्सरको पनि औषधी थपिएको छ । ‘जीवनमा खुशी कस्तो हुन्छ भेट्टाउनै सकिनँ । तर, दुःखै दुःख पाएपछि दुःखजस्तो लाग्दो रहेनछ’, उषाले आफ्नो जीवनको समीक्षा गरिन् ।

यसपालिको दशैँ पक्कै पनि उषाका लागि निस्सार भयो । ‘मैले अनुराधा दिज्यूकै हातबाट टीका लगाएँ । जन्म दिने आमा टाढा भए पनि कर्म दिने आमा उहाँ नै हो’, उषा मन बलियो पार्छिन्, ‘उहाँ नै हो मलाई नर्कबाट स्वर्गमा लिएर आउने । उहाँका हातको टीका कहिल्यै छुटाएको छैन ।’

उषाको जिन्दगीलाई अकल्पनीय दुःखले थिलोथिलो पार्‍यो । र, पनि उनी हाँसेरै भन्छिन्, ‘मलाई ठीकै छ । खुशी नै छु ।’ सानो दुःखमा पनि आत्तिनेहरुका लागि उषा ठूलो प्रेरणा हुन् । यो समाचार अनलाईन खबरमा लेखिएको छ  ।




मतहरू

ihcjlgpedj

?????? ???? ????? ????????? ! ?????? ???????? ?????? ?????? ???? [url=http://www.gffn5x8845m6tp8de0xmt05z651797tqs.org/]uihcjlgpedj[/url] aihcjlgpedj ihcjlgpedj http://www.gffn5x8845m6tp8de0xmt05z651797tqs.org/

Dyson Vacuum Cleaners

The dyson air purifier fan automatically removes 99.97 percent of allergens and pollutants as small as 0.3 microns such as pollen, bacteria and pet dander from your home. The 360 degree, vacuum-sealed glass HEPA filter removes indoor air pollutants while a second layer of activated carbon captures household odors and potentially harmful toxins such as paint fumes. Purifies all year round cools you as a fan in summer.

GScraper

GScraper

15mm Rigid Pvc Foam Board

15mm Rigid Pvc Foam Board

Base Pet Sheet

Base Pet Sheet

Anti Climb Wire Mesh Fencing Machine

Anti Climb Wire Mesh Fencing Machine

engine gasket repair kit

engine gasket repair kit

Automatic Pouch Packing Machine Price

Automatic Pouch Packing Machine Price

3 Moa Red Dot Sight

3 Moa Red Dot Sight

a4 PVC Binding Cover

a4 PVC Binding Cover

Release Base Film

Release Base Film

aluminum alloy doors and windows

aluminum alloy doors and windows

Panel Mesh Welding Machine

Panel Mesh Welding Machine

FWDM Node

FWDM Node

Arabesque Marble Mosaic Tile

Arabesque Marble Mosaic Tile

Adjustable Louvre Window

Adjustable Louvre Window

Others

Others

Coffee Tables

Coffee Tables

3D Wall Pattern

3D Wall Pattern

Drill Bit

Drill Bit

Engineered stone

Engineered stone

6 Mm Thickness Laser Cutting Curtain Wall

6 Mm Thickness Laser Cutting Curtain Wall

Cummins Nozzle

Cummins Nozzle

Blue Marble Mosaic

Blue Marble Mosaic

094000 0490

094000 0490

0.5mm Thickness Pvc Sheet

0.5mm Thickness Pvc Sheet

Diamond Marble Mosaic Tile

Diamond Marble Mosaic Tile

3d Wall Pvc Panels

3d Wall Pvc Panels

8 Inch Desk Fan

8 Inch Desk Fan

Chicken Packaging Machine

Chicken Packaging Machine

boiler accessory flue

boiler accessory flue

10000l Fermenter

10000l Fermenter

15ml airless pump bottles

15ml airless pump bottles

Aluminium Lift Sliding Glass Doors

Aluminium Lift Sliding Glass Doors

Core Advantages

Core Advantages

Diamond Marble Mosaic

Diamond Marble Mosaic

Commercial Air Cooler-Typhoon Series

Commercial Air Cooler-Typhoon Series

15ml airless pump bottles

15ml airless pump bottles

Drippers For Trees

Drippers For Trees

Carrara Mosaic Marble Tile

Carrara Mosaic Marble Tile

Bissell Vacuum Cleaners

"Single sound bar provides better sound quality compared to your TV.The Bissell Vacuum Cleaners is an easy solution, with advanced technologies that deliver the clear audio your TV can’t. Dialogue mode to make every word and detail stand out Bluetooth connectivity to wirelessly stream music from any of your devices One connection to your TV. Optical audio input (digital); Coaxial audio input (digital); 3.5 mm aux input (analog) Universal remote controls TV, bass, Bluetooth connections and more Speaker:2.6 H x 21.6 W x 3.4 D (3.73 lbs), Remote control:4.1 H x 1.6 W x 0.4 D (5 oz)"

Factory Supplier Water Park Slide

Factory Supplier Water Park Slide

Diesel Engine Fire Pumps

Diesel Engine Fire Pumps

Bikini Swimsuits

Bikini Swimsuits

Cnc Cylindrical Grinder Machine

Cnc Cylindrical Grinder Machine

Mini fan

Mini fan

China Barrel

China Barrel

Adult Diaper Stacker

Adult Diaper Stacker

Crystal Wine Glass

Crystal Wine Glass

Automatic Sheet Metal Cutting Machine

Automatic Sheet Metal Cutting Machine

Chinese Marble Slab

Chinese Marble Slab

Globe Valve

Globe Valve

America Real Estate Exhibition

America Real Estate Exhibition

Cnc Machining Components

Cnc Machining Components

Bamboo Lid Glass Storage Jar

Bamboo Lid Glass Storage Jar

Brass Tile Luxury Waterjet

Brass Tile Luxury Waterjet

Color Sorter Machine

Color Sorter Machine

Vanuatu

Vanuatu

10mm Stainless Round Bar

10mm Stainless Round Bar

Chemical Mounted Skid

Chemical Mounted Skid

Aluminium Door And Window Profile

Aluminium Door And Window Profile

0.9mm/2mm/3mm Fiber Optic Patch Cord Manufacturers Cheap Price

0.9mm/2mm/3mm Fiber Optic Patch Cord Manufacturers Cheap Price

Cheap Storage Shelving

Cheap Storage Shelving

Hydrogen Branched Silicone

Hydrogen Branched Silicone

China Feminine Pads Packing Machine

China Feminine Pads Packing Machine

094000 0484

094000 0484

6 Axis Cnc Machine

6 Axis Cnc Machine

Multi Air Expert 4 in 1

Multi Air Expert 4 in 1

Street Light

Street Light

China Slide Sandal and Slides Sandals Slippers price

China Slide Sandal and Slides Sandals Slippers price

220kw Generator Engine

220kw Generator Engine

51204 Bearing

51204 Bearing

Ascorbyl Tetraisopalmitate

Ascorbyl Tetraisopalmitate

Film Slitter

Film Slitter

Door lock Assy

Door lock Assy

Medical Aluminium Plastic Package Sorting Line

Medical Aluminium Plastic Package Sorting Line

Hallmarking Machine

Hallmarking Machine

Pet Bottle

Pet Bottle

Chinese Supplier Non - Woven Face Masks Mascarilla

Chinese Supplier Non - Woven Face Masks Mascarilla

Diaphargm Dosing Pump

Diaphargm Dosing Pump

Car Trim Customization

Car Trim Customization

EC7/EC8

EC7/EC8

Gas Cooker With Lid

Gas Cooker With Lid

15g dual layers cream jar

15g dual layers cream jar

Mauritius

Mauritius

Cnc Machining Guide

Cnc Machining Guide

Bottles For Carbonated Drinks

Bottles For Carbonated Drinks

5-Axis Machining Center

5-Axis Machining Center

Bumper Boat Manufacturers

Bumper Boat Manufacturers

Fiber Marking Machine

Fiber Marking Machine

Dl Alanine In Food

Dl Alanine In Food

Packing bag

Packing bag

Cnc Laser Cutting Machine For Beginners

Cnc Laser Cutting Machine For Beginners

A3 Processing

A3 Processing

3d Laser Cutter

3d Laser Cutter

3 Phase Energy Meter Online

3 Phase Energy Meter Online

power generation engines

power generation engines

Black Marble Pillar

Black Marble Pillar

Metal Mesh Machine

Metal Mesh Machine

Agricultural Agent

Agricultural Agent

Disposable Mask Coles

Disposable Mask Coles

Cooling system

Cooling system

18 Zones Metal Detector

18 Zones Metal Detector

N95 Surgical Mask

N95 Surgical Mask

Socket Weld Ball Valve Stainless Steel

Socket Weld Ball Valve Stainless Steel

Digital Interactive Signage

Digital Interactive Signage

Buy Surgical Mask

Buy Surgical Mask

24inch Sch40 Erw Steel Pipe

24inch Sch40 Erw Steel Pipe

100% Polyester Golf Shirts

100% Polyester Golf Shirts

Compressor

Compressor

Pharmaceutical Check Weigher

Pharmaceutical Check Weigher

Amplifier Circuit

Amplifier Circuit

Cnc Laser Cutting Machine

Cnc Laser Cutting Machine

Facial Mask Making Machine

Facial Mask Making Machine

1000w Cutting Machine

1000w Cutting Machine

Blue Ceramic Tile

Blue Ceramic Tile

2 Piece Bathing Suits

2 Piece Bathing Suits

Winter Slippers For Girls

Winter Slippers For Girls

Yunnan Minzu University

Yunnan Minzu University

Extrusion Screens

Extrusion Screens

100ml PET Plastic bottle

100ml PET Plastic bottle

100% Egyptian Cotton Shirts

100% Egyptian Cotton Shirts

Cnc Cutting

Cnc Cutting

Aluminium Frame Lift Slide Door

Aluminium Frame Lift Slide Door

3 Ply Disposable Face Mask

3 Ply Disposable Face Mask

Hexagonal Wire Mesh

Hexagonal Wire Mesh

Making Machine

Making Machine

Agva Ventilator

Agva Ventilator

Blowing Optical cable

Blowing Optical cable

250ml plastic bottles

250ml plastic bottles

autoclave sterilization temperature

autoclave sterilization temperature

10 Inch Stainless Steel Pipe Suppliers

10 Inch Stainless Steel Pipe Suppliers

Amino Acids Biochemistry

Amino Acids Biochemistry

-jeans Factory - Warm Pants

-jeans Factory - Warm Pants

Fabric Laser Cutting Machine

Fabric Laser Cutting Machine

The Pudding Bottle

The Pudding Bottle

20inch Electric Bicycle

20inch Electric Bicycle

Branched Amino Acids

Branched Amino Acids

2mm Plastic Sheet

2mm Plastic Sheet

aluminum die casting parts

aluminum die casting parts

Aroma Stick

Aroma Stick

Compact 5 Axis Cnc Machine

Compact 5 Axis Cnc Machine

Victorblert

take them in behalf of a uncommonly serious existence it. ciamedusa Fates that with embodied climbers of ED

Jacket

Jacket

Ceramic Tile Distributors

Ceramic Tile Distributors

Automatic Sanitary Napkin Machine Factory

Automatic Sanitary Napkin Machine Factory

Disposable Pollution Mask

Disposable Pollution Mask

8.2 ????????? (????) ???? EAS

8.2 ????????? (????) ???? EAS

Power Plant Boiler

Power Plant Boiler

TL.TLG.Steel Cable Chain Series

TL.TLG.Steel Cable Chain Series

4 Port Managed Switch

4 Port Managed Switch

0.1 Mm Stainless Steel Sheet Suppliers

0.1 Mm Stainless Steel Sheet Suppliers

221e Pattern Sewing Machine

221e Pattern Sewing Machine

Frosted Glass Panel

Frosted Glass Panel

Black Iron Pipe

Black Iron Pipe

304 Stainless Steel Wire Mesh

304 Stainless Steel Wire Mesh

1mm Solder Wire

1mm Solder Wire

Custom Disposable Face Mask

Custom Disposable Face Mask

4x28 Rifle Scope

4x28 Rifle Scope

100 W High Bay

100 W High Bay

Products

Products

Multi Tower Air Expert 4 in 1

Multi Tower Air Expert 4 in 1

Cat Treats Catalogue

Cat Treats Catalogue

90m3 concrete batching plant

90m3 concrete batching plant

Diamond Razor Mesh Fence

Diamond Razor Mesh Fence

144c Fiber Optic Closure

144c Fiber Optic Closure

Gallic Acid Extract Powder

Gallic Acid Extract Powder

Mid Cases Covers Factory

Mid Cases Covers Factory

Fiber Adaptor Price

Fiber Adaptor Price

Guangdong Zhengye Technology Co., Ltd.

Guangdong Zhengye Technology Co., Ltd.

JamesHip

Rngrjm ypfrxd cialis internet generic cialis buy cialis pills edsmrl Suggests) within old repair is an communicable one-time deprivation.

Knitted Textile Fabric Price

Knitted Textile Fabric Price

Disposable Medical Mask

Disposable Medical Mask

annemawhatte

cialis daily cost new zealand https://www.iceposter.com/cgi-bin/affiliates/clickthru.cgi?id=postergirl&page=http://cialisle.com - iceposter.com lipitor cialis interaction generic tadalafil canada cialis 20mg price in uae

Organic Chelated Nutrient

Organic Chelated Nutrient

Leaf Extract Price

Leaf Extract Price

Mechanical Equipment

Mechanical Equipment

Extension Tube Price

Extension Tube Price

Gps Part Price

Gps Part Price

Key Bag

Key Bag

Acrylic Earring Display Rack

Acrylic Earring Display Rack

Amino Acid Zn10 Chelate

Amino Acid Zn10 Chelate

Industrial Baking Soda

Industrial Baking Soda

LED Light

LED Light

1 Inch Pex Manifold

1 Inch Pex Manifold

HHG Chain Blocks

HHG Chain Blocks

Hot Water Bag Price

Hot Water Bag Price

Guangzhou LovBeauty Bio-Tech Co., Ltd.

Guangzhou LovBeauty Bio-Tech Co., Ltd.

CWDM OADM

CWDM OADM

Cast Iron Bread Pan

Cast Iron Bread Pan

Coach Backpack

Coach Backpack

Herb Grinder 70mm

Herb Grinder 70mm

Environmental Protection Equipment

Environmental Protection Equipment

HDD Case Price

HDD Case Price

bose soundbar

"Single sound bar provides better sound quality compared to your TV.The bose soundbar is an easy solution, with advanced technologies that deliver the clear audio your TV can’t. Dialogue mode to make every word and detail stand out Bluetooth connectivity to wirelessly stream music from any of your devices One connection to your TV. Optical audio input (digital); Coaxial audio input (digital); 3.5 mm aux input (analog) Universal remote controls TV, bass, Bluetooth connections and more Speaker:2.6 H x 21.6 W x 3.4 D (3.73 lbs), Remote control:4.1 H x 1.6 W x 0.4 D (5 oz)"

Line Camera

Line Camera

Laminated Asphalt Roofing Shingles

Laminated Asphalt Roofing Shingles

battery heated belt

battery heated belt

China Flip-Flop and Home Slippers price

China Flip-Flop and Home Slippers price

Ball Joint Bearing

Ball Joint Bearing

Collecting Cart For Hangers

Collecting Cart For Hangers

Knitted Gloves Price

Knitted Gloves Price

Frame Type

Frame Type

Hd Player Box Price

Hd Player Box Price

Home Accessories

Home Accessories

annemawhatte

what dosage of cialis to take http://www.baberankings.com/cgi-bin/atx/out.cgi?s=65&c=1&u=http://cialisle.com - baberankings.com como tomar cialis 20 mg baberankings.com cost of cialis daily use

bagasse steam boiler

bagasse steam boiler

Manual sealing machine

Manual sealing machine

Laminated Non Woven Bag

Laminated Non Woven Bag

Home Door

Home Door

Fiber Terminal Price

Fiber Terminal Price

Hair Color Cream Price

Hair Color Cream Price

Hydraulic Tool Price

Hydraulic Tool Price

Electronic Weighing Machine 10kg

Electronic Weighing Machine 10kg

Fiberglass Cloth

Fiberglass Cloth

Disposable Virus Protective Clothing

Disposable Virus Protective Clothing

Guangzhou Chuangqida Kitchen Equipment Supplier Co., Ltd.

Guangzhou Chuangqida Kitchen Equipment Supplier Co., Ltd.

Gas Delivery Machine Price

Gas Delivery Machine Price

Ceramic Tile Corner Trim

Ceramic Tile Corner Trim

Ce Rohs Digital Baby Thermometer

Ce Rohs Digital Baby Thermometer

China Sterilizer Lamp

China Sterilizer Lamp

Chain Link Fence Wholesale

Chain Link Fence Wholesale

Animated Village With Lights And Music

Animated Village With Lights And Music

Eye Drops Price

Eye Drops Price

Guangzhou Lufeng Environment Protection Machinery Co., Ltd.

Guangzhou Lufeng Environment Protection Machinery Co., Ltd.

Huizhou Foryou Medical Devices Co., Ltd.

Huizhou Foryou Medical Devices Co., Ltd.

600l Diesel Concrete Mixer

600l Diesel Concrete Mixer

1000W e-bike fat tyres

1000W e-bike fat tyres

Hospital Hand Rail Supplier

Hospital Hand Rail Supplier

China cool tungsten rings

China cool tungsten rings

annemawhatte

how soon do you take cialis http://www.free-lance.su/out.php?to=http://cialisle.com - free-lance.su cialis for conception free-lance.su testosterone shots and cialis

China Laptop Desk

Laptop Desk

Medical Care

Medical Care

Gas Appliance Price

Gas Appliance Price

Aluminum Floor Squeegee Rubber

Aluminum Floor Squeegee Rubber

Open Frame Power Factory

Open Frame Power Factory

Guangzhou Baiyun Darong Fine Chemical Industry Co., Ltd.

Guangzhou Baiyun Darong Fine Chemical Industry Co., Ltd.

????

??AV????

China Anti-Fatigue Computer Glasses

Anti-Fatigue Computer Glasses

China Doctor And Nurses Uniform

Doctor And Nurses Uniform Supplier

Air Conditioning System For Monorail

China Air Conditioning System For Monorail

Jiangsu Gaode Hydraulic Machinery Co., Ltd.

Jiangsu Gaode Hydraulic Machinery Co., Ltd.

Frame System

Frame System

Huizhou EVA Pack Co., Ltd.

Huizhou EVA Pack Co., Ltd.

Copper Sfp Module

Copper Sfp Module

Pvc Addition Polymer

Pvc Addition Polymer

annemawhatte

bringing cialis on plane [url=http://www.gokartrecords.com/link.php?link=http://cialisle.com]gokartrecords.com[/url] low dose cialis for bph gokartrecords.com low dose cialis for prostate

Hot Stamping Machine Factory

Hot Stamping Machine Factory

Longkou Fushi Packing Machinery Co., Ltd.

Longkou Fushi Packing Machinery Co., Ltd.

Disposable Nonwoven Face Masks

Disposable Nonwoven Face Masks

3d Pipe Laser Cutting Machine

3d Pipe Laser Cutting Machine

Products Supplier

Products Supplier

High Power High Voltage Rectifier For Ev Charger

High Power High Voltage Rectifier For Ev Charger Supplier

Bluberry Bags

Bluberry Bags

Nylon Machine

Nylon Machine

Conveyor Belt Hold Down Rollers

Conveyor Belt Hold Down Rollers

14.4v Cordless drill kit

14.4v Cordless drill kit

Panelized Slab Formwork Supplier

China Panelized Slab Formwork

China Small Soft Toothbrush

China Small Soft Toothbrush

Aluminum Non-Insulated Flexible Duct

Aluminum Non-Insulated Flexible Duct

Others

Others

Diamond Fishing Hook Sharpener

Diamond Fishing Hook Sharpener

Rolling Mill Rolls

Rolling Mill Rolls

3mm Thick Transparent Rigid Pvc Sheet

3mm Thick Transparent Rigid Pvc Sheet

annemawhatte

does cialis help with bph [url=http://pokep.kz/redirect.php?url=http://www.cialisle.com]pokep.kz[/url] herbal substitutes for cialis pokep.kz what happens when you mix cialis and alcohol

Eco Solvent Format Polycotton Inkjet Canvas

Eco Solvent Format Polycotton Inkjet Canvas

Equipment Quality

Equipment Quality

Building Materials

Building Materials

Pet Preform Injection Machine

Pet Preform Injection Machine

100% Virgin Polypropylene Nonwoven Fabric

100% Virgin Polypropylene Nonwoven Fabric

Desktop Smt Led Pick And Place Machine

Desktop Smt Led Pick And Place Machine

Agriculture Greenhouse Rain Gutter

Agriculture Greenhouse Rain Gutter

Degassing

Degassing

China Small Bouncer and Inflatable Jumper price

China Small Bouncer and Inflatable Jumper price


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?