Saturday May 08, 2021

साहित्यकार सरूभक्त श्रेष्ठ बेलायत आउदै

५ कार्तिक, २०७६ शीतलपाटीन्युज डटकम। 8760


साहित्यकार सरूभक्त श्रेष्ठ बेलायत आउदै

-सुधा गुरुङ्ग


बेजिङ्गस्टोक। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपती, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सदस्य एवम पोखरेली साहित्यकार (कवि, गीतकार, उपन्यासकार एवम आख्यानकार) सरुभक्त श्रेष्ठ पोखरेली मंच यूकेको निमन्त्रणामा बेलायत आउने भएका छन। पोखरेली मंच यूकेले आगामी ९ नोभेम्बर शनिबार अपरान्ह २ देखि ५ बजेसम्म अल्डरशटको एम्पाएर हलमा "सिर्जनाको घेरा भित्र सरुभक्त" कार्यक्रम आयोजना गर्दैछ।

पोखरेली मंच यूकेले बेलायत र पोखराको खेलकुदको क्षेत्रमा निकै योगदान पुराउदै आएको छ। भिजिट नेपाल २०२० लाई प्रबर्द्धन गर्न बिगत ३ बर्ष देखि वेल्समा हाईक फर नेपालको आयोजना गर्दै आएको छ भने पोखरामा बृहत पोखरा म्याराथन पनि आयोजना गर्दै आएको छ। बेलायतमा नृत्य, गायन र हास्य बिधाका कलाकारहरुलाई यदाकदा निम्त्याईने चलन नयां हैन पुरानै हो, त्यसैले पोखरेली मंचले केही नौलो प्रस्तुती किन नगर्ने? भन्ने नयां सोचका साथ यसपटक पोखरेली साहित्यकार,राष्ट्रका गौरब,करिब एक दर्जन भन्दा बढी साहित्यिक संघ संस्थास्ंग आबद्ध, विभिन्न पदक र बिभुषणहरुद्वारा सम्मानित विशिष्ट ब्यक्तित्व सरुभक्त श्रेष्ठलाई निम्त्याएर बेलायती साहित्य प्रेमीहरुको साहित्यिक तिर्सना मेटाउने जमर्को गरेको  कुरा पोखरेली मंचका अध्यक्ष मानप्रसाद गुरुङ्गले बताए।


कार्यक्रम संयोजनको जिम्मा बेजिङ्गस्टोक निवासी दम्पती लाल प्रसाद गुरुङ्ग बिईएम र सुधा गुरुङ्गले लिएका छन। कार्यक्रमका मुख्य अतिथी महामहिम राजदूत डा दुर्गा बहादुर सुबेदीज्यू ( साहित्यकार दुबसु) हुनुहुन्छ। कार्यक्रममा प्रवेश निशुल्क गरिने भएको छ। कार्यक्रममा सरुभक्तका कविता/ मुक्तक बाचन, उनका साहित्यिक यात्राका आरोह अवरोह, र उनीसंग अन्तरंग संवाद गरिनेछ।


साथै कार्यक्रमको अन्तमा उनले रचेका लोकपृय गीतहरु पनि स्थानीय कलाकारहरुद्वारा गाईने योजना रहेको कुरा मुख्य संयोजक लाल प्रसाद गुरुङ्गले बताए। उनले रचेका  थुप्रै गीतहरु विभिन्न ब्यान्डले गाएर लोकपृय भएका छन। नेपथ्यले गाएका लामपाते सुरती, कुरुप अनुहार हो, सरुमा रानी आशुको कसम, कन्दरा ब्यान्डले रातै बिझायो दिनै बिझायो, भेंडी गोठैमा, हंगकंग पोखरा, ब्रोसिस ब्यान्डले चाईना कम्पनी, परिवेश ब्यान्डले भोटे ताल्चा आदि लोकपृय छन।

सन १९५६ मा बागबजार, पोखरामा हरितालिका तीजको दिनमा पिता गणेश बहादुर श्रेष्ठ र माता लक्ष्मी श्रेष्ठको घरमा सरुभक्तको जन्म भएको थियो। उनले कक्षा ५ देखि १० कक्षा सम्मको अध्ययन गन्डकी बोर्डिङ्ग स्कूल, लामाचौर (तत्कालिन नेपाल आदर्श बिद्ध्यालय) मा गरेका थिए भने एसएलसी मल्टिपर्पोज हाईस्कूलबाट उत्तीर्ण गरेका थिए। उच्च शिक्षा पृथ्वी नारायण क्याम्पस, पोखरा र त्रीभूवन बिश्वबिद्यालय, किर्तीपूरबाट हासिल गरेका हुन।

बिगत चालीस बर्ष देखि लेखनमा सकृय सरुभक्तका ५० भन्दा बढी कथा, उपन्यास, नाटक, कविता, मुक्तक संग्रह प्रकाशित भैसकेका छन।  २०५९ मा चुली उपन्यास प्रकाशित गरेका सरुभक्तका समय त्रासती, अधांरो कथा, तरुणी खेती, बांगा टंगा धर्साहरु, एक अविनवको आत्मकथा, पागल बस्ती आदि उपन्यास प्रकाशीत छन। पागल बस्तीका लागि २०४८ सालमा उनले मदन पुरस्कार प्राप्त गरेका थिए। उनका बहुचर्चित नाटकहरु, एउटा घरको कथा हैन, यूद्ध उहीँ ग्यांस च्याम्बर भित्र, ईतिहास भित्रका ईतिहास, शिशिरका अन्तिम दिनहरु, ईथर, सिरुमा रानी, असमय अमौसम, शरणार्थी आदि हुन भने बन्द खाम भित्र, बोक्सीको आव्ह्वान र घोषणापत्र, कवि, प्रेमी र पागल, ज्यानमारा, प्रयोगशाला भित्र, हजार बुद्धहरु, झुमा, साईबर क्याफेमा एक दिन, भेडींगोठ आदि मुक्तक प्रकाशित छन। करीब पन्ध्र सोह्र बर्षको अन्तराल पछि हालै उनले आफ्नो नयां उपन्यास "प्रतिगन्ध" लोकार्पण गरेका छन। प्रतिगन्ध उपन्यास बूकहिल प्रकाशनले प्रकाशित गरेको हो। कार्यक्रममा सरुभक्तले आफ्नो नयां कृति पनि बेलायती साहित्यप्रेमीका लागि कोशेली स्वरुप लिएर आउने योजना छ।
बेलायतमा यस्ता प्रतिष्ठित नेपाली साहित्यकारको एकल प्रस्तुती संभवत: नै पहिलो भएकोले कार्यक्रम सफल तुल्याई चीर स्मरणीय बनाउन सम्पूर्ण बेलायतबासी साहित्य अनुरागीहरुको बाक्लो उपस्थितीका लागि आयोजक पोखरेली मंच हार्दिक निमन्त्रणा गर्दछ।




मतहरू

Black Gloss Floor Tiles

Black Gloss Floor Tiles

1000 Watt Led High Bay Light Fixtures

1000 Watt Led High Bay Light Fixtures

Power Surge Protective

Power Surge Protective

China High Quality Pants

China High Quality Pants

Bedside Shelf Table

Bedside Shelf Table

Average Cost Of Synthetic Grass

Average Cost Of Synthetic Grass

Face Mask

Face Mask

Everlife Vinyl Flooring

Everlife Vinyl Flooring

Basketball Backpack

Basketball Backpack

Galvanized Chain Manufacture

Galvanized Chain Manufacture

Hydraulic Motor

Hydraulic Motor

Hnb Kits For Iqos

Hnb Kits For Iqos

Chinese Lantern Lights

Chinese Lantern Lights Supplier

Bronze Rabbit Sculpture

China Bronze Rabbit Sculpture

Bolt Seller

China Bolt Seller

Mining Pump Supplier

Mining Pump Supplier

Dent Puller Machine

Dent Puller Machine

Buffer Roller

Buffer Roller

Granite Monument Headstones

Granite Monument Headstones

Trailer Coupler

Trailer Coupler

screw series

screw series

Aluminum Infill Panels

Aluminum Infill Panels

Hot Melt Silicon Tape

Hot Melt Silicon Tape

China Steel Tube

China Steel Tube

Boxes Packaging

Boxes Packaging

Aluminum Strip

Aluminum Strip

Garment Woven Badge

Garment Woven Badge

Pe Pipe And Hdpe Pipe Fittings For Water Supply

Pe Pipe And Hdpe Pipe Fittings For Water Supply Supplier

Jiangmen Bolipai Glass Products Co., Ltd.

Jiangmen Bolipai Glass Products Co., Ltd.

50t Cement Silo For Concrete Batching Lant

50t Cement Silo For Concrete Batching Lant

Meicet Skin Analysis Machine

Meicet Skin Analysis Machine

Brake Slack Adjusters

Brake Slack Adjusters

China Hydraulic Submersible Pump

China Hydraulic Submersible Pump

Hole Blade Price

Hole Blade Price

Hebei Sachi Advertisement Co., Ltd.

Hebei Sachi Advertisement Co., Ltd.

Click Vinyl Plank Flooring

Click Vinyl Plank Flooring

South China Agricultural University

South China Agricultural University

Elight Ipl Hair Removal

Elight Ipl Hair Removal

Gold Safety Razor

Gold Safety Razor

Fogger Atomizer Bleach Spray Machine

Fogger Atomizer Bleach Spray Machine

Carbon Steel Casting

Carbon Steel Casting

Brass Laser Marker

Brass Laser Marker

Large Led Display

Large Led Display

Deep Groove Ball Bearing

Deep Groove Ball Bearing

Honeycomb Mesh Fabric

Honeycomb Mesh Fabric

3 Station Thermoforming Machine

3 Station Thermoforming Machine

6 Bottle Wine Cooler Bag

6 Bottle Wine Cooler Bag

Ac Sump Pump

Ac Sump Pump

Cattle Water Drink Bowl

Cattle Water Drink Bowl

Hybrid Inverter 250v Battery

Hybrid Inverter 250v Battery

CHANGAN

CHANGAN

Wire Steel Swage Rigging

Wire Steel Swage Rigging

Pvc Wire Mesh Fencing Supplier

Pvc Wire Mesh Fencing

Wall Spikes

Wall Spikes

Outdoor Led Light Bulb

Outdoor Led Light Bulb

Lifting Equipment Factory

Lifting Equipment Factory

120m3 Macon Concrete Batching Plant

120m3 Macon Concrete Batching Plant

10000mah Mobile Power Bank

10000mah Mobile Power Bank

doctors face mask

doctors face mask

Camlock F

Camlock F

Heat Transfer Paper Price

?????????????????? Heat Transfer Paper Price

Bamboo Toothbrush Bulk

?????????? China Bamboo Toothbrush Bulk

?????????????????

Fruit Crate Mould ???????????

Gear Bicycle For Kids

????????? Gear Bicycle For Kids


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?