Thursday July 02, 2020

पारस खडकाले दिए राजिनामा, ज्ञानेन्द्र मल्ल बने राष्ट्रिय क्रिकेट टिमको कप्तान

१३ कार्तिक, २०७६ शीतलपाटीन्युज डटकम 1615



काठमाडौं, कात्तिक १३ । राष्ट्रिय क्रिकेट टिममा नयाँ कप्तानको प्रवेश भएको छ  । यस भन्दा अघि  कप्तानको जिम्मेवारी पारस खडकाले लिएका थिए  । नेपालका

कप्तान तथा अलराउण्डर खेलाडी पारस खड्काले दिएको राजीनामा नेपाल क्रिकेट संघ (क्यान)ले स्वीकृत गरे पछी  कप्तान खड्काको राजीनामा स्वीकृत भएसँगै क्यानले उक्त जिम्मेवारी राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ललाई दिने निर्णय गरेको छ ।

पारसले आइतबार इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाए लगत्तै नेपाली क्रिकेट प्रेमीहरु माझ अब के होला भन्ने खुल्दुली नै मच्चिएको थियो । संघको निलम्बन फुकुवा भएको भोलिपल्टै खड्काले पद छाड्ने घोषणा गरेको केही दिनमा क्यानले खड्काको राजीनामालाई स्वीकृत गर्दै मल्ललाई कप्तानका रुपमा अघि सारेको हो । संघले बुधबार नै राष्ट्रिय टिमका मुख्य प्रशिक्षक उमेश पटवाललाई जिम्मेवारी बाँडफाँडबारे पनि जानकारी दिएको स्रोतले जनाएको छ ।




मतहरू

shawicaTrousia

azithromycin antibiotics

shawicaTrousia

azithromycin antibiotics

shawicaTrousia

azithromycin antibiotics

shawicaTrousia

azithromycin antibiotics

shawicaTrousia

azithromycin antibiotics

BshawicaTrousia

online cialis

BshawicaTrousia

online cialis

BshawicaTrousia

online cialis

BshawicaTrousia

online cialis

BshawicaTrousia

online cialis

Beteshedbade

where to buy cialis

Beteshedbade

where to buy cialis

Beteshedbade

where to buy cialis

Beteshedbade

where to buy cialis

Beteshedbade

where to buy cialis

Beteshedbade

buy cialis daily

Beteshedbade

buy cialis daily

Beteshedbade

buy cialis daily

Beteshedbade

buy cialis daily

Beteshedbade

buy cialis daily

SpoupeMibreWor

buy clomid

SpoupeMibreWor

buy clomid

SpoupeMibreWor

buy clomid

SpoupeMibreWor

buy clomid

SpoupeMibreWor

buy clomid

SpoupeMibreWor

clomid coupons

BdshawicaTrousia

cialis 20mg


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?