Saturday October 23, 2021

संयुक्त राष्ट्रसंघमा ‘आर्थिक संकट’शुल्क बुझाउन ताकेता-यस्तो छ स्थितिमा संयुक्त राष्ट्रसंघ

१५ कार्तिक, २०७६ शीतलपाटीन्युज डटकम 14617



संयुक्त राष्ट्रसंघ चरम ‘आर्थिक संकट’ मा परेको छ । राष्ट्रसंघीय मुख्यालयले मातहतका निकायलाई अनावश्यक यात्रा, बैठक, सभासम्मेलन नगर्न र मितव्ययी बन्न पत्राचार गरेको छ । महासचिव एन्टोनियो गुटेरसले राष्ट्रसंघ हालसम्मकै सबैभन्दा चर्को आर्थिक संकट व्यहोरिरहेको तथ्यसहित पत्राचार गरेका हुन् । राष्ट्रसंघ विश्वका एक सय ९३ मुलुकको साझा अन्तर्राष्ट्रिय संस्था हो ।सदस्य राष्ट्रमध्ये १३४ राष्ट्रले मात्र पूर्ण शुल्क बुझाएका छन् ।

अमेरिकासहित ५९ राष्ट्रले शुल्क बुझाएका छैनन् । ती राष्ट्रलाई शुल्क बुझाउन ताकेता गरिएको राष्ट्रसंघका प्रवक्ता स्टेफन दुजारिकले बताए । विभिन्न मुलुकले गरी राष्ट्रसंघलाई १।३ अर्ब ३० करोड अमेरिकी डलर तिर्न बाँकी छ । त्यसमध्ये अमेरिकाले १ अर्ब डलर तिर्नुपर्ने रोयर्टसले जनाएको छ । यसबाहेक अमेरिकाले निर्दिष्ट कार्यक्रम खर्च पनि ठूलै उपलब्ध गराउँदै आएको छ ।

अमेरिका, जापान, चीन, युरोपेली मुलुकले यस्ता खर्च बढी उपलब्ध गराउँदै आएका छन् । राष्ट्रसंघमा बजेट अभाव परिरहने भए पनि यस्तो संकट पहिलोपटक खेप्नुपरेको अधिकारीहरूले बताए । ‘हामी आर्थिक अभावले गम्भीर मोडमा छौं,’ एक आवासीय प्रतिनिधिले अन्नपूर्णसँग टेलिफोनमा भने, ‘महासचिवले नै राष्ट्रसंघ संकटमा परेको विषय पटकपटक बाहिर ल्याउनुभएको छ ।’ यो समाचार आजको अन्नपूर्ण पोष्ट्मा चन्द्रशेखर अधिकारीले लेखेका छन् ।




मतहरू

WilliamDen

best online dating sites hiv dating sites

KevinDyerm

situs gay dating gay daddy dating sim dating gay lesbian service

KevinDyerm

grizzly gay dating site grindr gay dating sites lake county gay dating

KevinDyerm

michael brandes gay dating free gay latino dating secret gay dating

PatrickVep

free to jping gay senior dating the gay dating line "976-4297" gay dating in denver

HenryHox

gay dating buffalo misawa gay dating gay conservative dating

HenryHox

the 10.rules of gay dating gay dating on eharmony pr gay dating site india

Gustavomaife

write my essay generator write my essay online

Matthewron

homework help websites college essay writing service


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?