Wednesday December 01, 2021

सातै प्रदेशका सातै प्रदेशका प्रमुख पदमुक्त

१७ कार्तिक, २०७६ शीतलपाटीन्युज डटकम । 1571


सातै प्रदेशका सातै प्रदेशका प्रमुख पदमुक्त

शीतलपाटीन्युज डटकम।
काठमाडौं । नेपालको संघीय शासन अन्तरगत रहेको सातै प्रदेश प्रमुख पदमुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी हुन् ।

पदमुक्त भएका प्रदेशका प्रमुखहरुमा प्रदेश नं १ का प्रा.डा गोविन्द बहादुर तुम्बाहाङ धनकुटा, प्रदेश नं २ रत्नलाल कायस्थ काठमाण्डौं, प्रदेश नं ३ अनुराधा कोइराला, गण्डकी प्रदेश बाबुराम कुँवर अर्घाखाँची, प्रदेश नं ५ उमाकान्त झा धनुषा, कर्णाली प्रदेश केशर खनाल सुर्खेत र सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मैनाली कैलालीलाई पदमुक्त गरिएको हो ।

नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजीम पद मुक्त गरीयको हो।

तपशीलः




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?