Wednesday December 01, 2021

हटाईयो प्रदेश प्रमुख,काँग्रेसको भित्र हलचल आयो यस्तो प्रतिक्रिया

१७ कार्तिक, २०७६ शीतलपाटीन्युज डटकम 29053



काठमाडौँ– सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कडा आपत्ति जनाएको छ । सरकारको उक्त निर्णयका विषयमा रातोपाटीलाई संक्षिप्त प्रतिक्रिया दिँदै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार मनपरी निर्णय गरेर द्वन्द्व निम्त्याउने बाटोमा लागेको बताए । उनले भने, ‘सरकारले गर्नु पर्ने काम धेरै छन् । तर सरकार द्वन्द्व नित्याउने बाटोमा लाग्यो । यस्तो पूर्वाग्रही कदमप्रति काँग्रेसको विमति रहन्छ ।’संवैधानिक बाटोबाट नियुक्त भएका प्रदेश प्रमुख हटाउनुले सरकार पूर्वाग्रही सोचबाट ग्रसित भएको आरोप छ । 

पार्टीका नेताहरुसँगको परामर्शपछि सरकारको उक्त निर्णयको विरुद्ध कसरी अगाडि बढ्ने भन्ने योजना तय गरिने उनले बताए । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनीहरुलाई हटाउने निर्णय गरेको हो । आइतबार मन्त्रिपरिषले निर्णय गरेर पदमुक्तका लागि राष्ट्रपतिकहाँ पठाएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड ९ख० बमोजिम पदमुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

नेकपाको विरोधका बीच तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ७ प्रदेशका प्रदेश प्रमुख नियुक्ति गरेको थियो । नेकपाको तर्फबाट ओलीले सरकारको नेतृत्व गरेसँगै उनीहरुलाई हटाउन खोजिएपनि काँग्रेसको विरोध गर्दै आएको थियो । देउवा सरकारले प्रदेश १ मा गोविन्द बहादुर तुम्बाहाङ, प्रदेश २ मा रत्नेशवर लाल ९कायस्थ०, प्रदेश ३ मा अनुराधा कोइराला, गण्डकीमा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, कर्णालीमा दुर्गा केशर खनाल र सुदूरपश्चिममा मोहनराज मल्ललाई प्रदेश प्रमुखको रुपमा नियुक्ति गरेको थियो । रातोपाटीबाट साभार ,




मतहरू

AsmmDaysfusty

cialis dapoxetine is cialis as effective as viagra

MatthewLeado

online pharmacy canada pharmacy 24 hour drug store

Charlesdiews

cialis generico canada

AdmmHerve

thesis coaching phd no thesis

Drmjchutt

thesis statement for research paper phd no thesis

Sjejcary

education dissertation dissertation abstracts online

Danielmer

grease pink ladies costume beautiful pink pictures viagra meaning clinical trials for ed fda approved weight loss medications walmart viagra price

Fmjubeima

websites to type papers research paper services cheap

Rmexchutt

uk thesis thesis research proposal

Hmsgalbut

essay help buy essay

MatthewLeado

canada pharmacy 24 hour drug store canadian pharmacy online no script

ilyrzlkl

?????? ?????? ??????,?????????? ????? ???? ??? ????? ??????????? ailyrzlkl ilyrzlkl http://www.gx4pz4gq206vp0re78x000q00h632rdxs.org/ [url=http://www.gx4pz4gq206vp0re78x000q00h632rdxs.org/]uilyrzlkl[/url]

ColpAnors

essay community service help writing argumentative essay

WilsonHiz

cvs pharmacy coupons for prescriptions alternatives to flomax medication sildenafil 20 mg tab compra viagra new fda approved drugs cialis 20mg for sale color of viagra pills

Charlesdiews

awc canadian phar

DmdmScoge

help with writing a paper help paper

KemjThero

best paper writing service what are the best paper writing services

BerryEdida

online pharmacy

AhwbDaysfusty

cialis at a discount prices cialis

RafaelCrile

viagra without a doctor prescription supreme suppliers viagra

MatthewLeado

pharmacy rx one review usa pharmacy no script

AhebHerve

buy sildenafil online us viagra generic cost

Dwhgchutt

buy cialis without a prescription how can i get cheaper cialis

AnthonyNUT

canadian pharmacy

Henrytus

what happens when girl take viagra sildenafil citrate generic viagra 100mg gold max pink for sale viagra price new prescription diet pill contrave viagra and other medications cialis reviews from users

Shwvcary

is ivermectin safe for pregnant goats ivermectin canada buy

Fgwvbeima

all in one pharmacy Nortriptyline

Rwhvchutt

price prescription drugs Tenoretic 100mg

Discount Cationic Red XGRL

Aristolochic Acid B Discount Cationic Red XGRL

Hrhsalbut

ivermectin for heartworm prevention cdc ivermectin


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?