Monday January 27, 2020

छठ पुजा गर्ने स्थल साधुरो हुँदै आएको दाबी,पोखरामा उदाउदो सुर्यलाई अर्घ दिंदै भक्तजन

१८ कार्तिक, २०७६ शीतलपाटीन्युज डटकम 1131



पोखरामा उदाउदो सुर्यलाई अर्घ दिंदै भक्तजनपोखरा क्षेत्रका भगवान सुर्यका भक्तहरुले पनि आइतबार उदाउदो सुर्यलाई अर्घ चढाएसंगै यस बर्षको छठ पर्वलाई विदाई गरेका छन्। पोखराको फेवाताल, सेती नदी र नारायणथान मन्दिरमा गरी तीन ठाउँमा यस बर्ष पनि निकै रमझामका साथ पर्व मनाईएको विभिन्न छठ पुजा समितिहरुले जनाएका छन्।

पोखराको नारायणथान मन्दिर, फेवाताल किनार (केदारेश्वर महादेव मणि मन्दिर) परिसर र रिठ्ठाघाँट त्रिवेणी धाम सेती नदी दोभान कालि खोलामा गरी मुख्य तीन ठाँउमा धुमधामका साथ  छठ पर्व मनाईएको छठ पुजा समितिहरुले दाबी गरेका छ । पछिल्लो समयमा छठ पुजामा पहाडीया सहित तराई मुलका धेरै जना छठ पर्व मनाउन आएसंगै आफुहरुलाई पुजा आजा गराउने स्थानको व्यवस्थापन गर्न निकै कठिन हुँदै आएको फेवाताल र नारायणथान छठ पुजा समितिका पदाधिकारीहरुले गुनासो गरेका छन्।by pokhra news




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?