Wednesday October 20, 2021

माैन पत्रकारिता गर्न बाध्या महिला पत्रकार,विश्वका महिला पत्रकारहरु कार्यालयमै दु र्व्य वहार

१८ कार्तिक, २०७६ शीतलपाटीन्युज डटकम 2054



विश्वभरिका महिला पत्रकारहरुले पारिश्रमिकमा भिन्नतादेखि शारीरिक बनावटकै कारण निन्दा र अनलाइन दुर्व्यवहार खेप्दै आइरहेका छन् । अझै पनि उनीहरुले कार्यालयमा बिना कुनै कारण असमानता र दुर्व्यवहारको सामना गर्ने क्रम जारी छ । २ नोभेम्बर, पत्रकारविरुद्धको अपराधको लागि दण्डमुक्त समाप्त गर्ने अन्तर्राष्ट्रिय दिवसको अवसरमा इन्टरनेशनल मिडिया सपोर्ट ९आईएमएस० ले सार्वजनिक गरेको नयाँ अध्ययनले महिला पत्रकारहरुले समाज र कार्यक्षेत्रमा भोग्ने धेरै चुनौती र दबाबलाई प्रस्तुत गरेको छ । 

‘महिला पत्रकारहरुको सुरक्षा स् मौन र हिं साको चक्र अन्त्य गर्दै’ नामक अभियानले एसिया, अफ्रिका, मध्य पूर्व र दक्षिण अमेरिकाका महिला पत्रकारले कार्यक्षेत्रमा लैङ्गिक असमानता, कम पारिश्रमिक, धेरै काम गर्नुपर्ने, शारीरिक निन्दा र अनलाइन दु र्व्य वहार समानरुपमा भोग्ने गरेको देखाएको छ । 

‘महिलाहरु पत्रकारिताका लागि मात्रै शिकार हुँदैनन्, उनीहरु आफ्नो लै ङ्गिक पहिचानका लागि पनि यसको शिकार हुन्छन् । केही सीमित संख्याका महिला पत्रकारहरुले मात्रै मिडियामा महिलाका अवस्था र विषयमा आवाज उठाउने गरेका छन् । अब सबै सञ्चार संगठनहरुले महिलाहरुलाई लैङ्गिकरुपमा विभेद गर्नुहुँदैन, उही वातावरणमा काम गर्ने अवस्थाको सिर्जना गर्नुपर्छ र दुर्व्यवहार नियन्त्रण गर्ने अभियान ल्याउनुपर्छ’, जेस्पर हैविय, आईएमएसका कार्यकारी निर्देशकले भने । 

अध्ययनले ला ज र सामाजिक लाञ्छनाका कारण कार्यलयभित्र महिला पत्रकारमाथि हुने यौ न दु र्व्यवहा रको घटनालाई दबाउन मद्दत गर्ने देखाएको छ । मुख्यगरी सह क र्मी र सिनियरहरु महिला पत्रकारमाथि हुने यौ न दु र्व्यव हारको दोषी हुने गर्छन् । यसले धेरै महिलाहरु शान्त रहने र केहीले सामान्यरुपमा मौन पत्रकारिता गर्ने गरेको देखाउँछ ।    

अध्ययनले महिला पत्रकारमाथि हुने अनलाइन दुर्व्यवहार अर्को वैश्विक समस्या भएको देखाएको छ । तीनमध्ये दुई जना महिला पत्रकारहरु यसको शिकार हुने गरेका छन् । केन्यामा ७३ प्रतिशत महिला पत्रकार यसको शिकार हुने गरेको अध्ययनले देखाएको छ । त्यस्तै ६३ प्रतिशत महिला पत्रकारले दुराचारको गुनासो गरेका छन् । 

साथै यो अध्ययनले महिला पत्रकारको सुरक्षा र कामको अवस्थाको बारेमा भैरहेको राम्रो अभ्यासको बारेमा पनि चर्चा गरेको छ । कोलम्बिया र अफगानिस्तानले आफ्नो राष्ट्रिय सुरक्षा तन्त्रमा एक लि ङ्ग विशिष्ट अभियानमा जोड दिएको छ, जसले आ क्रमणमाथि ध्यान राख्छ, कानुन लागू गराउँछ, कानुन लागू गराउने प्रवर्तकहरुलाई प्रशिक्षण दिन्छ र महिला पत्रकारहरुलाई वित्तीय तथा मनोवैज्ञानिक सहायता प्रदान गर्छ । 

सोमालियामा सोमालियाली महिला पत्रकार संघद्वार सञ्चालित महिला पत्रकारको कामको अवस्था राम्रो बनाउनका लागि १० वटा सञ्चार संस्थाले अभिसंघले चलाएको एन्टी साइबरयानलाई सघाउ पुर्याउन अभूतपूर्व निर्णय गर्दै महिला पत्रकारहरुका लागि तीन महिनाको मातृत्व अवकाश बिदा दिने गरेका छन् । एसिया–प्रशान्त पत्रकार महा बुलिङ २०१७ अभियान र नेपालको दक्षिण एसिया मिडिया सोलिडारिटी नेटवर्कले अनलाइन दुर्व्यवहार महिला र पुरुष पत्रकारबीचको खाडल पुर्न विभिन्न तरिका अपनाइरहेका छन् । 

पत्रकार सुरक्षा तन्त्रमा महिलाका लागि विशेष ध्यान दिन वकालत गर्ने, लैङ्गिक आधारित हिंसा र नीतिबाट रक्षा गर्ने कानुनमा जोड दिने लगायतका योजनाले कार्यक्षेत्रमा महिला पत्रकारमाथि हुने दुर्व्यवहारको अन्त्य हुने अध्ययनको निष्कर्ष रहेको छ ।  उज्यालो खबरमा लेखिएको छ !
तस्बिर आईएमएस




मतहरू

Crankcase Breather Hose

Crankcase Breather Hose

C1s Art Paper 250gsm

C1s Art Paper 250gsm

Heater For Sauna Room

Heater For Sauna Room

Ductile Pipe Fittings

Ductile Pipe Fittings

Ascorbic Acid 50mg Tablets

Ascorbic Acid 50mg Tablets

Carbon Dust Mask Making Machine

Carbon Dust Mask Making Machine

Nonwoven Filter Cloth

Nonwoven Filter Cloth

2mm Stainless Steel Sheet price

2mm Stainless Steel Sheet price

Organic Collagen Powder

Organic Collagen Powder

Cast Gray Iron And Ductile Iron Parts

Cast Gray Iron And Ductile Iron Parts

20mm Bearing Housing Supplier

China 20mm Bearing Housing

12v 120ah Lifepo4 Battery Pack

12v 120ah Lifepo4 Battery Pack

Respirator

Respirator

Freight From China

Freight From China

Testing Jig And Fixture

Testing Jig And Fixture

Wooden Adult Sling Chair

Wooden Adult Sling Chair

3555 Lacquered Tarpaulin

3555 Lacquered Tarpaulin

Brick Tiles For Interior Walls

Brick Tiles For Interior Walls

Palletizing Solutions

Palletizing Solutions

402-67-5

402-67-5

A-B 1794-TB3

A-B 1794-TB3

Dual Voltage Mig Welder

Dual Voltage Mig Welder

144hz 2k G Sync Monitor

144hz 2k G Sync Monitor

16mm Ball Bearing

16mm Ball Bearing

Online Maths Coaching

Online Maths Coaching

Fibreglass Cloth Roll

Fibreglass Cloth Roll

Alloy Casting Car Parts

Alloy Casting Car Parts

Garden Stone Column Pergola

Garden Stone Column Pergola

Forging Aluminum At Home

Forging Aluminum At Home

Aluminum Outdoor Dining Table

Aluminum Outdoor Dining Table

China Jackets and Clothes price

China Jackets and Clothes price

PE film washing machine

PE film washing machine

Marble Hole Saw Cutter

Marble Hole Saw Cutter

Hoodies Women

Hoodies Women

PVC and PVC Wood Plastic Crust Foam Plate Production Line

PVC and PVC Wood Plastic Crust Foam Plate Production Line

China Cotton Vest Top

China Cotton Vest Top

Bin Storage Cabinet

Bin Storage Cabinet

17-4 Ph Stainless Steel Rod For Sale

17-4 Ph Stainless Steel Rod For Sale

Buy Tank Tops

Buy Tank Tops

Plasma Cutting Steel

Plasma Cutting Steel

Crane Cable

Crane Cable

Access control

Access control

30mm Non-Filling Turf

30mm Non-Filling Turf

Ankle Hiking Boots

Ankle Hiking Boots

Brow Brush

Brow Brush

17096-07-0

17096-07-0

Iot Pcb Design

Iot Pcb Design

China Garden Fence and Farm Fence price

China Garden Fence and Farm Fence price

Droshipping Alibaba

Droshipping Alibaba

Dry Drum Magnetic Separator

Dry Drum Magnetic Separator

Ceramic Blankets

Ceramic Blankets

16mm Flat Dripper Tape

16mm Flat Dripper Tape

Custom Optical Lenses

Custom Optical Lenses

Square Bottle Labeling Machine

Square Bottle Labeling Machine

Custom Shape Cold Drawn Profile

Custom Shape Cold Drawn Profile

Direct Laryngoscopy Intubation

Direct Laryngoscopy Intubation

Felt Filter Bags

Felt Filter Bags

Ornamental Iron Stud

Ornamental Iron Stud


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?