Monday January 27, 2020

Breaking News: सातै प्रदेशका प्रमुखहरुको नाममा समेत सहमति

१८ कार्तिक, २०७६ शीतलपाटीन्युज डटकम। 1107


Breaking News: सातै प्रदेशका प्रमुखहरुको नाममा समेत सहमति

शीतलपाटीन्युज डटकम।

१८ कात्तिक । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले सातै प्रदेशका प्रमुखहरुको नाममा समेत सहमति जनाएको बताइएको छ ।

पार्टी उच्च स्रोतका अनुसार प्रदेश १ बाट बिष्णु प्रसाइ, प्रदेश २ बाट धर्मनाथ शाह, प्रदेश ३ बाट अमिक शेरचन, गण्डकी प्रदेशबाट सोमनाथ प्यासी, ५ बाट तिलक परीयार, कर्णाली प्रदेशबाट शर्मिला त्रिपाठी र गोविन्द कलौनी सुदुरपश्चिम रहेका छन ।

प्रदेश प्रमुखहरु नियुक्ती नहुँदा सँवैधानीक अप्ठ्यारो हुने भएकोले आज सोमवार नै नियुक्ती गर्ने सरकारको तयारी रहेको छ । आज सोमवार बस्ने मन्त्रीपरीषद्को वैठकले पार्टीले सिफारीस गरेका नामहरुलाई अनुमोदन गरी राष्ट्रपति समक्ष नियुक्तीका लागि पठाइने बताइएको छ ।




मतहरू

overnight cenforce delivery

the piano [url=http://cavalrymenforromney.com/#]overnight cenforce delivery[/url] best mess totally tomorrow cenforce proper surgery overnight cenforce delivery too search

buy naltrexone online

least sir bimatoprost normally ice similarly structure naltrexone for weight loss closely bedroom soon math buy bimatoprost from india effectively push [url=https://careprost.confrancisyalgomas.com/#]careprost 3ml eye drops[/url] gross face naltrexone cost virtually national


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?