Saturday May 08, 2021

यस कारण आए श्रीमतीसहित गोविन्दा नेपाल

२० कार्तिक, २०७६ शीतलपाटीन्युज डटकम 1530



काठमाडौं– बलिउड अभिनेता गोविन्दा श्रीमती सुनिता आहुजासहित नेपाल आइपुगेका छन्। वीरगन्जमा बिहीबारबाट सुरु हुन लागेको तीनदिने ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुन उनी नेपाल आएका हुन्।  बिहीबार साँझ वीरगन्जमा हुने विशेष कार्यक्रमकाबीच उनले प्रस्तुति दिने कार्यक्रम रहेको छ। बुधबार दिउँसो त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै बलिउड अभिनेता गोविन्दाले नेपाल र नेपालीको प्रशंसा गरेका छन्।

‘यहाँको प्रेम डगमगाउँदैन। र, यही नै मलाई यहाँको ९नेपालको० सबैभन्दा राम्रो पक्ष लाग्छ,’ खुसी मुद्रामा उनले भने। प्रेस मिटमा गोविन्दासहित आएकी श्रीमती सुनिताले आफ्नो आमाको घर काठमाडौंस्थित साँखुमा रहेकी बताइन्। आफूले गोविन्दाले हल्काफुल्का नेपाली सिकाएको समेत उनले खुलाइन्।काठमाडौं– बलिउड अभिनेता गोविन्दा श्रीमती सुनिता आहुजासहित नेपाल आइपुगेका छन्। वीरगन्जमा बिहीबारबाट सुरु हुन लागेको तीनदिने ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुन उनी नेपाल आएका हुन्। बिहीबार साँझ वीरगन्जमा हुने विशेष कार्यक्रमकाबीच उनले प्रस्तुति दिने कार्यक्रम रहेको छ। बुधबार दिउँसो त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै बलिउड अभिनेता गोविन्दाले नेपाल र नेपालीको प्रशंसा गरेका छन्। ‘यहाँको प्रेम डगमगाउँदैन। र, यही नै मलाई यहाँको ९नेपालको० सबैभन्दा राम्रो पक्ष लाग्छ,’ खुसी मुद्रामा उनले भने। 

प्रेस मिटमा गोविन्दासहित आएकी श्रीमती सुनिताले आफ्नो आमाको घर काठमाडौंस्थित साँखुमा रहेकी बताइन्। आफूले गोविन्दाले हल्काफुल्का नेपाली सिकाएको समेत उनले खुलाइन्।  गोविन्दाले पनि केही(केही वाक्य नेपालीमा बोले। उनले आफ्ना प्रशंसकहरुलाई फेस्टिभलमा सहभागी हुन अनुरोध पनि गरे। ‘तपाईंले कुनै नेपाली फिल्म हेर्नुभएको छरु’ भन्ने पत्रकारहरुको प्रश्नमा गोविन्दाले आफूले पुरै नहेरे पनि अलिअलि सिन हेरेको बताए। ‘म पुरै फिल्म त मेरो आफ्नै पनि हेर्दिनँ। सिन बाई सिन हेर्ने गर्छु,’ उनले भने। 

त्यस्तै गोविन्दासँगै मुम्बईबाट अभिनेत्री निरुता सिंह पनि महोेत्सवमा सहभागी हुन नेपाल आइपुगेकी छिन्। प्रेस मिटमा गोविन्दासँग यो भेट पहिलोपल्ट रहेको सुनाइन्। ‘म उहाँको फ्यान पनि हो। निकै डाउन टु अर्थ हुनुहँदो रहेछ,’ उनले पत्रकारसँग भनिन्। गोविन्दा र निरुता दुवैले आफ्नो प्रस्तुतिबारेचाँही खुलेर कुरा गर्न चाहेनन्। दुवैले भने, ‘प्रस्तुति सरप्राइज हुनेछ।ुगोविन्दाले पनि केही(केही वाक्य नेपालीमा बोले। उनले आफ्ना प्रशंसकहरुलाई फेस्टिभलमा सहभागी हुन अनुरोध पनि गरे। तपाईंले कुनै नेपाली फिल्म हेर्नुभएको छरु’ भन्ने पत्रकारहरुको प्रश्नमा गोविन्दाले आफूले पुरै नहेरे पनि अलिअलि सिन हेरेको बताए। ‘म पुरै फिल्म त मेरो आफ्नै पनि हेर्दिनँ। सिन बाई सिन हेर्ने गर्छु,’ उनले भने। 

त्यस्तै गोविन्दासँगै मुम्बईबाट अभिनेत्री निरुता सिंह पनि महोेत्सवमा सहभागी हुन नेपाल आइपुगेकी छिन्। प्रेस मिटमा गोविन्दासँग यो भेट पहिलोपल्ट रहेको सुनाइन्। ‘म उहाँको फ्यान पनि हो। निकै डाउन टु अर्थ हुनुहँदो रहेछ,’ उनले पत्रकारसँग भनिन्।  गोविन्दा र निरुता दुवैले आफ्नो प्रस्तुतिबारेचाँही खुलेर कुरा गर्न चाहेनन्। दुवैले भने, ‘प्रस्तुति सरप्राइज हुनेछ।ु




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?