Wednesday November 25, 2020

शाहरुख खान जेल,बटुले यस्तो अनुभब

२० कार्तिक, २०७६ शीतलपाटीन्युज डटकम 1541



फिल्मका माध्यमबाट शाहरुख खान हरेक पटक यो साबित गर्ने प्रयासमा हुन्छन् तर नेटफ्लिक्समा चलिरहेको डेबिड लेटरम्यानको शो मा यो प्रमाणित गराए।यो शोमा  शाहरुख खानले आफ्ना फ्यानहरुले हेर्न पाउने गरी किचनमा खाना बनाए। खानले डेबिडको शोमा आफ्नो,परिवार, करिअर र बच्चाको बारेमा खुलेर कुराकानी गरेका थिए। डेबिडले उनलाई केही वर्ष पहिले एक पत्रिकामा छापिएको लेखबारे जिज्ञासा राखे। किन उनी जेल जान परेका थिए भनेर उनले सोधेका थिए। शारुखले उक्त समयममा भएको घटना स्मरण गर्दै सुनाए। उनले भने, ुत्यो एक मजाकमा लेखिएको थियो।ु तर उक्त घटनापछि आफू निकै रिसाएको उनले बताए।‘यो म्याग्जिनमा छापिएको कुरा पढेपछि मैले सिधै उक्त लेख छाप्ने सम्पादकलाई फोन गरेँ, म एकदम रिसाएको थिएँ,’ उनले भने, ‘तर सम्पादकले हाँसेर मलाई जवाफ दिए( यो लेख मजाक थियो। यसलाई सोही रुपमा लिनु होला।’तर उनी त्यसमा सहमत हुन सकेनन्। म्याग्जिनको कार्यालयमा पुगे र रिसमा गालीगलौजमा उत्रे। सन् १९९३ मा निर्माण भएको फिल्म ‘मेम साहब’को सिनलाई आधारित बनाएर लेख लेखिएको थियो। यो घटनापछि शाहरुख साँच्चै पुलिसको चक्करमा परे। एक दिन सुटिङ सेटमै रहेका समयमा प्रहरी आए।

उनलाई प्रहरी चौकीसँगै जान भने। खानले उनीहरु पनि आफ्नो फ्यान भएको सम्झेर गाडीमा बस्न भने। तर प्रहरीले जब आफूहरु पक्राउ गर्न आएको जानकारी दिए, अनि मात्र उनी झस्के। सम्पादकलाई गालीगलौज गरेपछि आफूलाई प्रहरी लिन आएको उनलाई महसुस भयो। त्यसपछि म उनीहरुको साथ लागेर प्रहरी चौकी पुगेँ, मैले त्यहाँ पहिलो पटक प्रहरी हिरासत देख्न पाएँ,’ शाहरुख खानले भने, ‘सारै साँघुरो स्थान। धेरै नै फोहोर गन्ध आइरहेको र मलमुत्रसमेत देख्न पाइने थियो।’शाहरुख खानले एक दिन हिरासतैमा बिताउनु परेको थियो। भोलिपल्ट उनी तारेखमा छुटेका थिए। प्रहरी चौकीबाट छुटेपछि उनी त्यही सम्पादकको घर हुँदै फिर्ता आए।फिल्म ‘माया मेमसाहब’ ९० को दशकमा निर्माण भएको बोल्ड फिल्म मानिन्थ्यो। १९९३ मा आएको यो फिल्ममा शाहरुख खानले फिल्म निर्देशककी श्रीमतीका साथ एक लभ सिन गर्नुपर्ने थियो। उक्त फिल्मका बारेमा ‘सिन ब्लिट्ज’ म्याग्जिनले लेखेको छ( निर्देशक केतन मेहताले आफ्नो श्रीमती ९दीपा साही०सँग एक रातसंँगै बस्न आग्रह गरे। यसको कारण उनीहरुलाई भोलिपल्ट हुने लभ सिनको बारेमा खिच्न एक अर्कालाई जान्न सक्ने निर्देशकको तर्क थियो। यो लेख छपिएपछि खान निकै आवेशमा आए र म्याग्जिनकै कार्यालयमा पुगेर सम्पादकलाई ज्यान मार्ने धम्की दिएका थिए। तपाईंले शाहरुख खानलाई फिल्ममा रोमान्स गर्दै गरेको प्रशस्त देख्न सक्नुहुन्छ। कयौं एक्सन फिल्ममा पनि उनले काम गरेका छन् तर घोडाचढी भने ‘अशोका’ फिल्ममा मात्र देख्नु भएको छ। त्यसअघि र पछि उनी उक्त रोलमा देखिएका छैनन्।

शुरुमा उनी घोडा चढ्न निकै डराएका थिए तर उनको एक्सन निर्देशकले उनलाई घोडामा चढेर आफ्नो अभिनयमा मात्र ध्यान दिन सहमत गराएपछि तयार भएका थिए। ‘अशोक द ग्रेट’मा एक्सन निर्देशकले उनलाई घोडा आफै दौडने भएकाले अभिनय मात्र गर्न आश्वस्त तुल्याएका थिए। यसरी आश्वस्त भएका खान तयार भएर घोडामा चढे र एक्सन भने लगत्तै घोडा दौडनु पर्नेमा दौडेन। अनि निर्देशकले घोडाको पछाडि चाबुक मारेपछि घोडाले दौडन सुरु गर्‍यो। ‘जब घोडाले दौडन शुरु गर्‍यो, त्यसले रोकिने छाँटकाँट देखाएन। सिर्फ दौडिई नै रह्यो,’ उनले भने, ‘जब म फर्केँ अनि निर्देशकसँग किन घोडा रोकिएन भनेर सोधेँ। उनले सहज जवाफ दिए(मैले दौडन्छ मात्र भनेको थिएँ। कहिले रोकिन्छ त के था र।’त्यस फिल्मपछि खान घोड सवारीको सिनदेखि परै रहँदै आएका छन्।
को हुन् शाहरुखका गुरु 
शाहरुख खान हलिवुड अभिनेता माइकल जे फक्सलाई गुरु मान्दछन्। माइकल जेको अभिनय देखेर अभियनको भुत चढेका खान उनका सबै स्टाइल कपी गर्दथे। ‘मलाई सानै उमेरदेखि यदि कसैले प्रेरित गरेको थियो भने ती हुन् हलिवुड अभिनेता माइकल जे  फोक्स,’ उनले भने, ‘उनको अभिनय गर्ने तरिका, स्टाइल र सोच नै मेरा लागि शिक्षा थियो, मैले कयौ उनका फिल्महरु रातभर हेरेको छु।’जेठो छोरालाई अभिनय गराउन चाहँदैन

खानका तीन सन्तान छन्। पहिलो छोरा आर्यन खान २१ वर्षका भए। न्युर्योकमा फिल्मसम्बन्धी अध्ययन गरिरहेका आर्यनले धेरै राम्रो लेख्ने तर अभिनय नगर्ने उनको तर्क छ। उनलाई एक दिन छोराले आफू अभिनय नगर्ने बताएको समेत खुलासा गरे। ‘आर्यनले मलाई एकदिन भनेको थियो कि ऊ अभिनयमा लाग्ने छैन,’ खानले भने, ‘यदि ऊ अभिनयमा लागेमा बाबुसँग तुलना हुनेछ।’ राम्रो गर्न सके वा नसके दुवै अवस्थामा आफू यहीभित्र फस्ने आर्यनको बुझाई छ। खानले आफू बच्चाहरुसँग साथीजस्तै भएको बताउने गरेका छन्। तीन बच्चाहरुको केटा साथी र केटीसाथीको समेत आफूसँग सल्लाह हुने गरेको उनले बताए। ‘मलाई छोरी सुहाना केहिलेकाहीँ आफ्नो केटासाथीका लागि के उपहार दिदाँ उपयुक्त हुन्छ भनेर सोध्ने गर्दछिन्,’ खानले भने, ‘म यसमा उसलाई सक्दो सहज उपाय दिन्छु कहिले पनि उसको रोजाईमा हस्तक्षेप गर्दिनँ।’

बच्चाका लागि आफै खाना बनाउन सिक्दैछन्
पहिलो पटक यो ुसोुमार्फत किङ खान आफ्ना बच्चाहरुका लागि खाना बनाईरहेको देखिए। तर वास्तविकतामा उनी आजभोलि यो कार्य सिक्दै छन्। उनले कहिलेकाहीँ रातको दुईरतीन बजे पनि बच्चाका लागि खाना बनाएका छन्। शाहरुख खानले अहिले आफू इटालियन खाना पकाउन सिकिरहेको बताए।
(बीबीसी हिन्दीवाट नेपाल लाइभका लागि दुर्गा दुलालले गरेको भावानुवाद।)




मतहरू

annemawhatte

best online store for cialis http://love.silk.to/village/rank.cgi?mode=link&id=539&url=http://www.cialisle.com - love.silk.to buying cialis in colombia love.silk.to cialis 1.10 per pill

JamesHip

guidance being and them displeasing, and requires into other complications. what is cialis Knycbp zdirtx buying generic cialis cialis online pharmacy

annemawhatte

cialis daily use benefits http://eshop.macwell.cz/redir.asp?wenid=29&wenurllink=http://www.cialisle.com - eshop.macwell.cz cialis and paracetamol eshop.macwell.cz how many days before cialis works

annemawhatte

contact number for cialis [url=https://www.airlines-inform.com/bitrix/rk.php?goto=http://cialisle.com]airlines-inform.com[/url] where to get the cheapest cialis airlines-inform.com should i take 20mg of cialis

yzhbslrg

?????? ??? ???,????? ????? ????? yzhbslrg http://www.g4h1lg2237lsa841bfqr8y5a644d1p2rs.org/ [url=http://www.g4h1lg2237lsa841bfqr8y5a644d1p2rs.org/]uyzhbslrg[/url] ayzhbslrg

China Cardboard Freezer Boxes

Cardboard Freezer Boxes

Foshan Shunde Kangbeili Woodworking Machinery Co., Ltd.

Foshan Shunde Kangbeili Woodworking Machinery Co., Ltd.

China Antibacterial Wipes

Antibacterial Wipes

Glitter Gift Box

Glitter Gift Box Supplier

Gasoline Generator Set Price

Gasoline Generator Set Price

Hangzhou LJY Trading Co., Ltd.

Hangzhou LJY Trading Co., Ltd.

annemawhatte

cialis buy from uk http://dpinterracial.com/cgi-bin/atx/out.cgi?id=58&tag=top1&trade=https://cialisle.com - dpinterracial.com cialis 20 ou 40 dpinterracial.com cialis 200 mg forum

Clay Dishware Supplier

China Clay Dishware

Buildings Company

Buildings Company Supplier

Cnc Machining Jobs Supplier

China Cnc Machining Jobs

Adult Nappies

Adult Nappies

Black Stainless Steel Under Cabinet Range Hood

Black Stainless Steel Under Cabinet Range Hood

12 Gauge Annealed Wire

12 Gauge Annealed Wire

Giant tent

Giant tent

Cnc Lathing Stainless Steel

Cnc Lathing Stainless Steel Supplier

Bandung rangehood

Bandung rangehood

Guangzhou Hongling Electric Heating Equipment Co., Ltd.

Guangzhou Hongling Electric Heating Equipment Co., Ltd.

Desktop socket

Desktop socket

Antivirus

Antivirus

Clutch Cover

Clutch Cover

annemawhatte

what is best viagra levitra or cialis http://kuzbassfm.ru/away.php?url=http://www.cialisle.com - kuzbassfm.ru bivirkninger cialis kuzbassfm.ru cialis daily or as needed

Pvc Stretch Film

Pvc Stretch Film

Activated Carbon Drying Equipment

Activated Carbon Drying Equipment

Extension Cords Flat Plug

Extension Cords Flat Plug

Intelligent Spray Painting Machine

Intelligent Spray Painting Machine

Prl-8-53

Prl-8-53

Alginic Acid Calcium Salt

Alginic Acid Calcium Salt

Baby Animal Pacifier

Baby Animal Pacifier

Decorative 600x9mm Pvc Panels

Decorative 600x9mm Pvc Panels

Anastasia Glass Beads

Anastasia Glass Beads

Iron-On Badges For Uniform

Iron-On Badges For Uniform

16 Ports Dmx Artnet Controller

16 Ports Dmx Artnet Controller

0.13mm brass wire

0.13mm brass wire

Advertising Dispensing Machine

Advertising Dispensing Machine

Mk677 Pills

Mk677 Pills

Ceramic Fiber Flow Controller

Ceramic Fiber Flow Controller


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?