Friday November 15, 2019

प्रधानमन्त्रीलाई आ*त्मघा-ती आ*क्रम*णको ध*म्की,भिडियोहरु र निजी तस्बिरहरु अनलाइन र सामाजिक सञ्जालमा भाईरल

२१ कार्तिक, २०७६ शीतलपाटीन्युज डटकम 1258



कार्तिक २१,(प्रधानमन्त्री नरेन्द्र मोदीलाई ध-म्की दिने पाकिस्तानी पप गायिका राबि पिरजादाले अल्लाहसँग मा-फी माग्दै सांगितिक क्षेत्रबाटै सन्यास लिएकी छिन् । केही दिनअघि मात्र उनले यो निर्णय लिएकी हुन् । उनले सांगितिक क्षेत्रबाट बाहिरिएको भन्दै अल्लाहसँग माफी मागेका भिडियोहरु र निजी तस्बिरहरु अनलाइन र सामाजिक सञ्जालमा छ्या/प्छ्याप्ती भएका छन् ।

अल्लाहले मेरो पा/पहरू क्ष/मा गर्न सक्नुहुन्छ 
गायिका पीरजादाले सोमबार घो षणा गर्दै मनोरन्जन उद्योग छोड्ने निर्णय गरेको जनाएकी हुन् । उनको यो घोषणासँगै निजी तस्विरहरु समेत आफ्नो ट्वीटर र अनलाइनहरुबाट सार्वजनिक भएका छन् । राबिले ट्वीटरमा लेखेकी छिन्, म राबि पिरजादा हुँ। मैले मनोरन्जनको उद्योग छोडेको छु। अ ल्लाह मेरा पा पहरू मा फ गर्नुहोस् र मप्रति तपाईको हृदय नरम गर्नुहोस्।गत हप्तादेखि गायिका पिरजादाको निजी तस्वीर र भिडियोहरू अनलाइन र सामाजिक सञ्जालमार्फत बाहिर आएपछि भाइरल भएका छन्। जसमा उनी अ/श्‍लील अवस्थामा नाचिरहेकी थिइन् । यसपछि उनको पाकिस्तानमा कडा आलोचना भइरहेको छ । मानिसहरूले उनलाई सोशल मीडियामा पनि ट्रोल गरेका छन् । उनले सामाजिक सञ्जाल र अनलाइनमा आफ्नो भिडियो अनावश्यक ढंगले भाइरल गरिएको भन्दै संघीय अन्वेषण एजेन्सीमा उजुरी समेत दर्ता गराएकी छिन् । 

भारतीय प्रधानमन्त्री मोदीलाई आ/त्मघाती आ/क्रम/णको ध/म्की 
यसअघि गायिका पिरजादा कश्मीरको मुद्दामा आ/क्रोशित हुँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आ/त्मघाती आ/क्र/मणको ध/म्की दिएपछि एकाएक हिट भएकी थिइन् । उनले प्रधानमन्त्री मोदीलाई आ/त्मघाती आक्र/मणको ध/म्की दिएकी थिइन् ।ट्वीटरमार्फत आक्र/मणको ध/म्की दिँदा उनले आफ्नो तस्विर पोष्ट गरेकी थिइन्, जसमा सु/सा/इड ज्याकेट समेत लगाएको देखिन्थ्यो ।

स*र्प र गो*हीसहितको भिडियो
यतिमात्र होइन, निकै सुन्दरी देखिने गायिका पीरजादाले यसअघि उनले स*र्प र गो*हीहरूसँगको एक भिडियो पनि शेयर गरेकी थिइन् । जसमा उनले कश्मीरको मुद्दामा मोदीलाई ब*हिष्कार गर्ने र समर्थन छोड्ने ध*म्की दिएकी थिइन् । भिडियोमा उनी एक स*र्पलाई समातरे बसेको देखिन्थिन् । त्यसरी भिडियो सार्वजनिक भएपछि वन्यजन्तु संरक्षण तथा पार्क विभागले जंगली जनावरहरू राखेको भन्दै पीरजादाविरूद्ध का*रवाही समेत गरेको जागरण डट कमले लेखेको छ । उनका विरु*द्ध लाहौर अदालतले प*क्राउ पुर्जी पनि जारी गरेको थियो । एजेन्सी




मतहरू

cheap viagra usa without prescription

yeah satisfaction generic pills in usa closely dig occasionally primary [url=http://www.vagragenericaar.org/]cheap viagra usa without prescription[/url] ever price forward course http://www.vagragenericaar.org/ mainly birthday


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?