Saturday September 18, 2021

सिमा बिबाद! झन् आन्दोलन च*र्किने संकेत,सीमामा भारतीय एसएसबीको अर्को ज्या दती

२५ कार्तिक, २०७६ शीतलपाटीन्युज डटकम 5501



कात्तिक २५ । लालापट्टीका बासिन्दाले सीमा क्षेत्रको नेपाली भूमिमा बनाउन खोजेको श्मशानघाट गृह भारतीय सीमा सुरक्षा बल ९एसएसबी० को अवरोधका कारण रोकिएको छ । साविकमा बग्ने त्रियुगा खोला किनारमा पुस्तौं पुस्तादेखि शव जलाउँदै आएका छिन्नमस्ता गाउँपालिका– ४ लालापट्टीवासीले बनाउन शुरु गरेको श्मशानघाटको आधा काम सकिएपछि एसएसबीले अवरोध गरी काम रोक्न लगाएको हो । दशगजामै खेती गर्ने र झुप्रा लगाउने गरेका भारतीयले सीमा अतिक्रमण गर्ने ध्येयले सीमा क्षेत्रको नेपाली भूमिमा श्मशानघाट बनाउन रोकेको छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीका धनञ्जय यादवको भनाइ छ । छिन्नमस्ता गाउँपालिका वडा नं ४ का वडाध्यक्ष रामनन्दन पण्डितले दशगजा क्षेत्र देखाउँदै भन्नुभयो, “भारतीयहरूले दशगजामै खेती गरिरहेका छन् तर हामीले आफ्नै भूमिमा श्मशानघाट बनाउन पाएनौंँ ।” एसएसबीले दक्षिणी सीमा क्षेत्रका नेपालीमाथि अनावश्यक दुःख दिने र उसैको आडमा भारतीयले सीमा अतिक्रमण गर्दै आएको बताइन्छ ।

शुरुमा नापनक्शा हुँदा जग खन्दा नबोलेको एसएसबी पर्खाल ठड्याएपछि कामै गर्न नदिने गरी प्रस्तुत भयो । “त्रियुगा खोला वारिको त्यो नेपालकै भूमिमा पर्छ, जहाँ पुस्ताँैदेखि शव जलाउँदै आएका छौंँ तर जब श्मशानघाटका लागि पर्खाल खडा गरियो, एसएसबीका जवानले अवरोध गरे,” ७३ वर्षीय बमभोली राउतले भन्नुभयो, “धम्क्याउने, बन्दूक देखाउने र काम नरोके जे पनि हुन सक्ने धम्की दिएपछि निर्माण कार्य अधूरो नै छाड्यौंँ ।” चर्को घाम, वर्षा र हावाहुरीबाट शव र मलामीलाई जोगाउने उद्देश्यले बनाउन खोजिएको काम अलपत्र छ ।

सप्तरीको ७८ किलोमिटर भूभाग भारतसँग जोडिएको छ । पूर्व कोशी नदीदेखि पश्चिम बलान खोलासम्म मुख्य, साना र सहायक गरी ६५० सीमास्तम्भ रहनुपर्नेमा अधिकांश छैनन् । जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी आनन्द ठाकुरले ३४ मुख्य स्तम्भ अवस्थित हुनुपर्नेमा २२ मात्र रहेको बताए ।
सीमास्तम्भ हराएको, बाढीले बगाएको, गायब पारिएकाले र बाँकी भएका पनि लामो दूरीमा मात्र भएकाले सीमा नै कहाँ हो भन्ने पत्ता लगाउन समस्या छ । सप्तरीका २१ ठाउँमा दशगजा नै नदेखिने सशस्त्र प्रहरी बल ६ नं गणका प्रहरी उपरीक्षक उद्धव न्यौपानेले बताउनुभयो । सप्तरी क्षेत्रमा २१२ देखि २४५ नं का ठूला मुख्य स्तम्भ अवस्थित रहनुपर्ने हो । मुख्य, साना र सहायक गरी हुनुपर्ने ६५० स्तम्भमध्ये गत वर्ष २०२ वटा फेला परे जसमध्ये दुई वटा फेरि बाढीले बगाएकाले भेटिएन । रामनगर कोदरकट्टी र पातोमा रहेको दुई स्तम्भ यो वर्ष हराएको उनले जानकारी दिए ।

गाउँले भने केही हराएको र बगाएको तथा केही भारतीयले गायब पारेको बताउँछन् । तिलाठी कोइलाडी गाउँपालिका–१ का दुर्गानन्द झाले तिलाठी कोइलाडीस्थित स्तम्भ ६००÷७०० मिटर उत्तर नेपालतर्फ सारेर गाडिएको बताए । पहिले रहेका सखुवा काठका स्तम्भह मक्किएर, बगेर गएपछि नयाँ २२३ नं को स्तम्भ र त्यसका सहायक स्तम्भ संयुक्त सर्भे टोलीले देखाएको स्थानभन्दा भारतीय सीमा सुरक्षा बलले फरक स्थानमा गाडेको उनले दावी गरे । अन्तर्राष्ट्रिय मान्यतानुसार दुई देशबीचको दशगजामा कुनै संरचना बनाउन पाइँदैन तर सखडा, लालापट्टी, तिलाठी कोइलाडी, बेल्ही, रम्पुरा मल्हनिया, गोबरगाढा, रामनगर कोदरकट्टीलगायत १२ स्थानमा भारतीयले खेतीपाती गर्दैआएका छन् भने कतिपय स्थानमा झुप्रो राखेका छन् । दशगजा क्षेत्र मिचेको विषयमा बेलाबेलामा दुई देशका नागरिकबीच विवाद र झडप हुँदै आएको छ ।

दशगजा क्षेत्रमा घरटहरा बनाउन नपाइने अन्तरराष्ट्रिय नियमको बेवास्ता गर्दै भारतले सप्तरीको साविक बेल्ही गाविस–६ स्थित दशगजामै बनाएको सुरक्षा चेकपोष्टको टहरो नेपालको आपत्तिपछि चार वर्षअघि मङ्सिर १५ गते हटाएको थियो । भारतीय सीमामा रहेको विद्यालयमा बस्दै आएको एसएसबीको चेकपोस्टलाई विद्यालयले खाली गर्न लगाएपछि उनीहरूले दशगजामा टहरो खडा गरेका थिए । सप्तरीका तत्कालीन प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसहितको सुरक्षा टोली दशगजामै गएर आपत्ति जनाएपछि एसएसबीका अधिकृत राजेन्द्र रायले गल्ती स्वीकार्दै टहरो भत्काएको थियो ।

भारत बिहार सुपौलका कुनौलीवासीले २०७३ साउन १४ गते नेपाली भूमि तिलाठी डुबानमा पार्ने गरी जबर्जस्ती २२३ स्तम्भमै बाँध निर्माणको प्रयास गर्दा तिलाठीवासीसँग झडप भएको थियो । तिलाठी कोइलाडी १ निवासी पूर्व जिविस सदस्य देवनारायण यादवसहित आधा दर्जन तिलाठीवासी र केही भारतीय घाइते भएको उक्त घटनापछि बाँध निर्माण रोकिएको छ । सीमावर्ती क्षेत्रको दशगजा मिच्ने क्रम नेपाल–भारत दुवैतिरबाट भएको भारतीय पक्षको भनाइ छ । भारतीय सीमा सुरक्षा बल सुपौलका प्रमुख एचके गुप्ताले आआफ्नातर्फबाट भएको अतिक्रमण रोक्न दुवै देशले पहल गर्नुपर्ने बताए ।




मतहरू

6 Steel Pipe

6 Steel Pipe

ptvfxktdet

???? ?????! ??? ??????? ?*?????? ?????,?????? ?????? ???????? ????? ???? ??? [url=http://www.g67h82zfm650drai5wx783hu8n9j325xs.org/]uptvfxktdet[/url] aptvfxktdet ptvfxktdet http://www.g67h82zfm650drai5wx783hu8n9j325xs.org/

Calibration Weights For Sale

Calibration Weights For Sale

6061 Aluminum Extrusion

6061 Aluminum Extrusion

Protective Film For Stainless Steel

Protective Film For Stainless Steel

2kw Solar Portable Generator

2kw Solar Portable Generator Supplier

Art700 Syr

Art700 Syr

Galvanized Livestock Prevent Hinge Joint Page Wire Farm Field Fence

Galvanized Livestock Prevent Hinge Joint Page Wire Farm Field Fence

Featured

Featured

Cone Winder Machine

Cone Winder Machine

Hefei Chunhui Machinery Manufacturing Co., Ltd.

Hefei Chunhui Machinery Manufacturing Co., Ltd.

Hand Gloves Manufacturing Machine

Hand Gloves Manufacturing Machine

Yee-011 Portable Wireless Speaker

Yee-011 Portable Wireless Speaker

Featured

Featured

Electric Rotating Cleaning Brush

Electric Rotating Cleaning Brush

Aluminium Bag Sealing Machine

Aluminium Bag Sealing Machine

Electric Chain Saw Motor

Electric Chain Saw Motor

a286 Alloy screw

a286 Alloy screw

96-35-5

96-35-5

Hifu Machine

Hifu Machine

Carton Machine 1300 Automatic Flute Laminator

Carton Machine 1300 Automatic Flute Laminator

China 358 Fence

China 358 Fence

Best Delay Spray 2019

Best Delay Spray 2019

Acrylic Engraver

Acrylic Engraver

Baby Sonic Electric Toothbrush

Baby Sonic Electric Toothbrush

Cnc Screw Machine

Cnc Screw Machine

Infrared Ear Thermometer Supplier

Infrared Ear Thermometer

Body Lotion With Pump Supplier

Body Lotion With Pump

Car Ignition Coil

Car Ignition Coil

Perkins Diesel Generator 25.5kva

Perkins Diesel Generator 25.5kva

Modified Resin Factory

Modified Resin Factory

Aluminum Frame With Mesh

Aluminum Frame With Mesh

5.1 Home Theater Speaker Systems

5.1 Home Theater Speaker Systems

????

????

Drip Connectors for LDPE Tube

Drip Connectors for LDPE Tube

China Solar Panels

China Solar Panels

Pc Solar Road Stud

Pc Solar Road Stud

Ammonium Chloride Powder

Ammonium Chloride Powder

Lithium Ion Battery Recycling Machine

Lithium Ion Battery Recycling Machine

Cryo Valve

Cryo Valve

Fan Air Purifier

Fan Air Purifier

Silicone Gum

Silicone Gum

China Factory Supermarket Fast Meal Curry Fried Rice Tray Sealer Automatic Vacuum Packing Sealing Machine

China Factory Supermarket Fast Meal Curry Fried Rice Tray Sealer Automatic Vacuum Packing Sealing Machine

Paradise Green Dried Mandarin Oranges

Paradise Green Dried Mandarin Oranges

Clean Room Clean Bench

Clean Room Clean Bench

High Viscosity Pulp Pump

High Viscosity Pulp Pump

Custom Made Stickers

Custom Made Stickers

Pumps Parts

Pumps Parts

Cat Cold Treatment

Cat Cold Treatment

Differential Gear For Tricycle

Differential Gear For Tricycle

Panels Checking Fixture

Panels Checking Fixture

Cateye Diamond Sunglasses

Cateye Diamond Sunglasses


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?