Wednesday May 27, 2020

ऋतिक राेशनलाई मन पराउनु नै अभिसाप,पत्नीको ह*त्या पछी आफैले गरे आ*त्मह*त्या

२६ कार्तिक, २०७६ शीतलपाटीन्युज डटकम 1412



बलिउड अभिनेता ऋ तिक राेशनलाई मन पराएकै कारण एक महिलाले ज्यान गुमाउनु परेको छ । अमेरिकामा एक व्यक्तिले श्रीमतीले बलिउड अभिनेता ऋ तिक रोशनलाई मन पराएको भन्दै ह त्या गरी आफैले समेत आ त्मह त्या गरेका छन् । बलिउड अभिनेता ऋतिक रोशनलाई मन पराएकै कारण ती व्यक्तिले श्रीमती ह त्या गरेको न्युयोर्क पोस्ट समाचार लेखेको छ । ३३ वर्षका दिनेश्वर बुद्धिदत्तले श्रीमती २७ वर्षकी डोनी डाजोयको ह त्या गरेका हुन् । श्रीमतीलाई धा रिलो छु राको प्र हारबाट ह त्या गरेपछि बुद्धिदत्तले श्रीमती डोजोेयको बहिनीलाई आफूले डाजोयको ह त्या गरेको म्यासेजमा बताएका थिए ।

त्यसपछि उनी आफैंले झुण्डिएर आ त्मह त्या गरेका थिए । बलिउड अभिनेता ऋतिक रोशन मन पराउने डोजोय र बुद्धिदत्तबीच सोही विषयमा विभिन्न समयमा वि वाद समेत भएको जनाइएको छ । उनीहरू यसै विषयमा वि वाद भएर प्रहरीसम्म पनि पुगेको जनाइएको छ ।




मतहरू

cialis price

cialis price

Beteshedbade

cialis alcohol

Beteshedbade

cialis alcohol

Beteshedbade

cialis alcohol

Beteshedbade

cialis alcohol

Beteshedbade

cialis alcohol

Beteshedbade

cialis 20 mg

Beteshedbade

cialis 20 mg

Beteshedbade

cialis 20 mg

Beteshedbade

cialis 20 mg

Beteshedbade

cialis 20 mg

SpoupeMibreWor

clomid order online

SpoupeMibreWor

clomid order online

SpoupeMibreWor

clomid order online

SpoupeMibreWor

clomid order online

SpoupeMibreWor

clomid order online


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?