Wednesday May 27, 2020

यस का/रण राजेश हमालले कहिले चु/रोट पिउदैनन

२९ कार्तिक, २०७६ शीतलपाटीन्युज डटकम 1222



हिन्दुहरुको सबैभन्दा ठुलो पर्व वडादशैंको दिन अभिनेता राजेश हमालको घरमा एउटा ठुलो घ टना घट्यो । घ टना धेरै बर्षअघिको हो । यो घ टनाले हमाललाई असाध्यै दुः खी बनायो । जुन घ टना उनी कहि ल्यै बिर्स न सक्दैनन् । उक्त दिन अभिनेता हमालले आफुलाई जन्मदिने आमा रेणु केसी हमाललाई गुमाउनुपरेको थियो । श्रीमानको नि धनपछि रेणु असाध्यै पि डा मा थिइन् । सोहि कारण अत्या धिक चु रोट से वन गर्न थालिन् । लगत्तै उनी डिप्रेशनमा समेत परिन् । हमाल थप्छन्, ‘आमाको नि धन जे कारण भएको हो, त्यसले मलाई यस्तो किसिमको लतमा त्यसपछि कहिल्यै सोच्न समेत दिएन।’

आमाको निध नपछि हमाललाई अम्मलप्रति बि तृष्णा जगायो । सोहि कारण हमाल अ म्मल गर्दैनन् । चुरोट पि उँदैनन् । कतिसम्म भने उनले ड्रि ङ्क्स समेत गर्दैनन् । कहिलेकाहिँ वाइन हातमा बोकेका तस्विर देखिएपनि पुरा पि उँदैनन् । आफु नजिकका साथिभाई र सुभेच्छुकलाई समेत उनले चु रोट र र क्सी से वन नगर्न सुझाव दिने गर्छन् ।

त्यसो त हमालले युवा अवस्थामा ड्रि क्स, चुरोट पिउने गरेको उनी नजिककाहरु बताउँछन् । तर, विस्तारै उनले सबै कुरा छोडेर कफीको लत मात्रै अंगालेका हुन् । राजेश हमालले कहिलेकाहिँ दिनमा १० कप सम्म कफी पिउँछन् ।




मतहरू

cialis without prescription

cachet tadalafil [url=http://buyscialisrx.com/]cialis without prescription[/url] normal dose of tadalafil cialis online que es mejor sildenafil o tadalafil tadalafil generika aus deutschland http://www.buyscialisrx.com/ tadacip tadalafil

cialis online no prescription

cialis online no prescription

cialis dosing

cialis dosing [url=https://calis24.com/#]buy cialis[/url]

buy cialis

buy cialis

Houston

clomid alcohol


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?