Wednesday December 11, 2019

महामहिम राजदुत डा सुबेदी मुख्य अतिथी रहने सहारा युकेको बार्षिक च्यारीटीको भब्य तयारी

९ मंसिर, २०७६ शीतलपाटीन्युज डटकम। 1083


महामहिम राजदुत डा सुबेदी मुख्य अतिथी रहने सहारा युकेको बार्षिक च्यारीटीको भब्य तयारी

शीतलपाटीन्युज डटकम।
अल्डरसट, लण्डन। खेलकुद, स्वास्थ्य, शीक्षा र समाजसेवामा अग्रणी भुमीका खेल्दै आयको सहारा युकेले आगामी ३० नोभेम्बर २०१९ का दिन बार्षिक च्यारीटी कार्यक्रम गर्ने भयको छ । हालै बसेको सहारा युके छैटौ कार्यसमीतीको चौथौ बैठकले ११ औ च्यारीटी साझ भब्य तयारी हुदै रहेको र बेलायतका लागी नेपाली राजदुत डा दुर्गा बहादुर सुबेदी प्रमुख अतिथी रहने जानकारी गरायको छ।

सहारा युकेका उपाध्यक्ष कुसाड्ग गुरुड्ग संयोजक रहेको सो च्यारीटी डिनर नाइटको तयारी बारे संयोजकले योजना प्रस्तुत गर्नु भयको थियो। महासचीव धनु थकालीले संचालन गर्नु भयको सो बैठकमा स्वागत भाषण उपाध्यक्ष कुसाड्ग गुरुड्गले, आर्थीक हिसाव कोषाध्यक्ष श्रदा गुरुड्गले गर्नु भयको थियो भने अध्यक्ष कुमार गुरुड्गको अध्यक्षतामा भयको थियो।
 

फुटबल खेलको महत्वलाई बिश्लेषण गर्दै सहारा युकेले बेलायतमा पनि एकाडेमीको परिकल्पना गर्दै पुर्व अध्यक्ष दिलीप गुरुड्गले योजना प्रस्तुत गर्नु भयको थियो । पुर्व अध्यक्ष दिलीप गुरुड्गले सहारा युकेको ड्रेस अपडेट गर्दै सहारामा राम्रो काम र सहयोग दिनेहरुलाई अवार्डको ब्यवस्था समेत गरेको बताउनु भयको थियो। सहारा युके अध्यक्ष कुमार गुरुड्गले निमन्त्रणा,डोनेसन र सहाराका अन्य गतिबिधीका बारेमा प्रस्तुत गर्दै च्यारीटी कार्यक्रमबाट लण्डनमा पनि सहारा एकेडेमी खोलेर नेपाली फुटवल खेलाडीहरुलाई तालिम दिने र खेलाडी उत्पादन गर्ने कुरा प्रकास पार्नु भयको थियो।


सहारा युकेमा पहिला सम्ममान गर्न छुटेको मनोनीत सल्लाहाकारहरू मध्ये लोक गुरूङ, रामचन्द गुरूङ, रामचन्द्र सुर्जे गुरूङ , मेेेजर कृृृृष्ष बहादुुर गुरूङलाई सम्मान गरिएको सो कार्यक्रममा सहारा युके संस्थापक अध्यक्ष नवीन गुरुड्ग,पुर्व अध्यक्ष दिलीप गुरुड्ग, निवर्तमान अध्यक्ष मीन गुरुड्ग, सहारा फुटवल क्लव युकेका अध्यक्ष कृष्ण गुरुड्ग, तमुधी युके अध्यक्ष नन्दजंग गुरुड्ग, पुर्व अध्यक्ष एवम सल्लाहारहरु मीन गुरुड्ग सीकलिसे, रामचन्द्र सुर्जे गुरुड्ग, ज्ञाम गुरुड्ग, सल्लाहाकारहरुमा लोक गुरुड्ग, दिलरास गुरुड्ग, हरि कुमार श्रेष्ठ, हितकाजी गुरुड्ग र सहारा युकेका कार्यसमीती पदाधीकारीहरुको भब्य उपस्थीति थियो । कार्यक्रमलाई भब्य र सब्य बनाउने उदेश्यका साथ राफल ड्र, अवार्डहरुको ब्यवस्था र तयारी भयको संयोजक गुरुड्गले बताउनु भयो ।

हेम्पसायर एफसीका पदाधीकारी, अल्डरसट टाउन फुटवल क्लवका डाइरेक्टर र नेपाली संघसंस्थाका पदाधीकारीहरु उपस्थीती रहने सो कार्यक्रममा सास्कृतिक कार्यक्रम पनि रहनेछ । अर्को बर्ष २०२० मे मा नेपाली राष्ट्रिय टीम बेलायतको राष्ट्रिय सी टीमसंग ऐतिहासीक फुटवल खेल्न लण्डन आउदै रहेको र अल्डरसट टाउन फुटवल क्लवको ग्राउण्डमा खेल हुने कुरा पनि अध्यक्ष गुरुड्गले जानकारी गराउनु भयको थियो।




मतहरू

where to buy generic viagra 100mg

kamagra sildenafil citrate 100mg oral jelly [url=https://viaqraonlinegen.com/]generic viagra trusted pharmacy[/url] tiempo de duracion de sildenafil generic viagra for sale sildenafil vs oxido nitrico go sildenafil laboratorios liomont https://viaqraonlinegen.com/ contraindicaciones sildenafil generico


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?