Wednesday May 27, 2020

नयाँबानेश्वरमा दु!र्घट-ना १ जनाको गयो ज्या!न,वि!छिप्त अवस्थामा श!ब

९ मंसिर, २०७६ शीतलपाटीन्युज डटकम 1329



काठमाडौँको नयाँबानेश्वरमा सवारी साधनको ठ!क्करबाट एक जनाको नि!धन भएको छ । संघीय संसद भवनको गेट अगाडि (सिभिल अस्पताल नजिक) भएको दु!र्घटनामा अन्दाजी ५०–५५ वर्षका पुरुषको नि!धन भएको बानेश्वर प्र!हरीले जनाएको छ । बिहान सवा ६ बजेतिर भएको दु!र्घटनामा ज्या न गु माउनेको  शरीर मात्र फेला परेको ट्राफिक प्रहरीले जनाएको छ ।‘सडकमा श वसँगै एक खुट्टामा जुत्ता र अर्को जुत्ता बाहिर भेटिएको छ’, घटनास्थलमा रहेका प्र!हरी जवानले भने, ‘दु!र्घटना कसरी भयो भन्ने !खुल्न सकेको छैन ।’उनले टाउको क’च्या’ककु’चुक भएकाले पहिचान गर्न कठिन भएको पनि बताए । सवारी दु!र्घटना नै भएपनि ठूलो गाडीले पैदलयात्रीलाई ठ!क्कर दिएको वा अन्य कारणबाट दु!र्घटना भएको भन्ने खुल्न नसकेको प्र!हरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । कुन सवारी साधनले ठ!क्कर दिएर भएको हो भन्ने खुल्न नसकेको प्र!हरीले जनाएको छ ।

यसैबीच शनिबार युएनपार्क नजिकै एउटै दिशातर्फ गइरहेको मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको घटनास्थलमै निध!न भएको छ । मृ!त्यु हुनेमा चावहिल बस्ने २३ वर्षीय सत्यम भट्टराई रहेका छन् । कुपण्डोलबाट युएनपार्क जाँदै गरेको बा७७प ६७९३ नम्बरको मोटरसाइकलले बा९१प १३०१ नम्बरको मोटरसाइकलाई ‘ओभरट्याक’ गर्न खोज्दा दुर्घटना भएको महानगरीय ट्राफिक प्र हरी प्रभाग मङ्गलबजारमा इन्चार्ज अनमोल पाण्डेले जानकारी दिए । इन्चार्ज पाण्डेका अनुसार बा७७प ६७९३ नम्बरको मोटरसाइकल चालक भट्टराईको नि धन भएको हो । भटट्टराईको कामको सिलसिलामा सोही बाटो हुँदै बानेश्वर जाँदै थिए । त्यस्तै काठमाडौँ महानगरपालिका–१३ ताहाचलमा मोटरसाइकल दुर्घ टना हुँदा एक जनाको नि धन भएको छ । ताहाचलस्थित सडकमा बा ८९ प ९४८ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा मोटरसाइकलमा सवार काठमाडौँ वाफल बस्ने धादिङ खानिखोलाका २२ वर्षीय रा जु लामाको नि,धन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दु,र्घटनामा गम्भीर घाइते भएका उनको नेशनल अस्पताल कलङ्कीमा उपचार हुन नसकेपछि ट्रमा सेन्टरमा ल्याएकामा सोही उपचारका क्रममा निधन भएको हो । मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दु'र्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  । यो समाचार हामीले ताजा खबरबाट लिएका हौ  ।




मतहरू

cialis without prescription

comment prendre du tadalafil [url=http://buyscialisrx.com/]cialis without prescription[/url] quantum tadalafil 20mg cialis coupon tadalafil arginina tadalafil sovradosaggio http://buyscialisrx.com/ tadalafil wirkt nicht mehr

cialis treats

cialis treats

buy cialis

buy cialis

shawicaTrousia

cialis order online

SpoupeMibreWor

clomid 50 mg


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?