Tuesday January 28, 2020

ट्राफीक ब्यबस्थापनः एउटा अनुभवी चालकको सुझाव

१० मंसिर, २०७६ शीतलपाटीन्युज डटकम। 1107


ट्राफीक ब्यबस्थापनः एउटा अनुभवी चालकको सुझाव

बसन्तराज कुवर:



काठमाण्डौ। भर्खरै ट्राफीक प्रहरीले चीन र बंगलादेशको सरकार प्रमुखहरूको सुरछित सबारी चलाएर ट्राफिक प्रहरी धन्यवादको पात्र बनेको समय छ। तर नेपालको सबारी आवागमन संजीलो बनाउन सबै नेपालीले सानो प्रयास अति आवस्यक देखियको छ। ती मध्ये स्पिड कम, ओभरटेक भीजीविलीटी क्लियर हुदा र लेन मेन्टेन अति आवस्यक छ। ट्राफिक प्रहरीबाट स्कुल कलेजका बिध्यार्थीहरुलाइ सबारी ब्यबस्थापनमा लगाएको राम्रो छ। यसबाट सबारी ब्यबस्थापनमा आफैलाई ट्राफिक अनुभव र  बिध्यार्थी आफैले केही ज्ञान सीक्ने छन् र भबिश्यमा असल चालक बन्ने छ।

लेन मीचेर हिनी रहेको -


 ट्राफीकले बिषेष त ५ कुरा ब्यबस्थापन गर्न गराउन सक्नु पर्दछ भन्ने धारणा प्राप्त :

१- लेन नमीच,मोटर साइकललाइ पनि लाइनमा र लेन भीत्र रहन,हीड्न बाध्य पार।
२- साना गल्लीबाट ठुलो बाटोमा जॉदा रोकी हेरी जॉउ,एकै पल्ट छीरेर हाइ वे रोक्ने काम नगरकी केही
बॉया गयर मोड।
३- बायॉ साइडबाट ओभरटेक नगर ।
४- हाइ वे मा ढीलो गतीमा चढ्ने बाया कुनामा र छीटो गतीमा जाने दॉया साइड बसेर चलाउने गरौ।
५- जाममा आफ्नो साइडमा नै रहौ, अरुलाइ सजीलो पारे आफुलाइ सजीलो हुन्छ भन्ने सीकौ ।

 

नेपालमा आधुनीक ट्राफीक लाइटहरु बन्ने, प्रसस्त ओभरहेड ब्रीज बन्ने, पार्कीड्ग हरु मनग्य हुने र बाटाहरु थपीने, चालक स्वयम जीम्मेवार हुने (बिषेषत मोटरसाइकल,ट्याक्सी र भाडाका बस) दिन आउन अझै धेरै बर्ष लाग्नेछ। त्यो दिन आउला नआउला। तर हालका दिनमा माथीका ५ साधारण कामले पनी सबारी ब्यबस्थापनमा केही सुधार ल्याउने छ।




मतहरू

order cheap cenforce

daily coast [url=http://cavalrymenforromney.com/#]order cheap cenforce[/url] between row far wake cenforce 50 for sale ultimately private order cheap cenforce recently description


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?