Tuesday January 28, 2020

दुई नेपाली तेक्वान्दो खेलाडीले जिते बेलायतमा स्वर्ण पदक

११ मंसिर, २०७६ शीतलपाटीन्युज डटकम। 1146


दुई नेपाली तेक्वान्दो खेलाडीले जिते बेलायतमा स्वर्ण पदक

जगन कार्की,

लण्डन – दुई नेपाली तेक्वान्दो खेलाडीले ब्रिटिश तेक्वान्दो ओपन २०१९ मा स्वर्ण पदक जितेका छन् । मकाउ बसोबास गर्दै आएका राजु नगरकोटी र सञ्जिव नेपालीले म्यानचेस्टरमा सम्पन्न ब्रिटिश तेक्वान्दो ओपनको पुम्सेमा स्वर्ण पदक जितेको नेपाल राष्ट्रिय तथा अन्तरास्ट्रिय खेलाडी संघ बेलायतका अध्यक्ष सिद्धार्थ बिक्रम क्षेत्रीले जानकारी दिए ।

नगरकोटी र नेपालीले पुम्से तेक्वान्दोमा क्रमसः ५० बर्ष र ४० वर्ष उमेर समूहका बिजेता बनेका हुन् । ब्रिटिश ओपन तेक्वान्दोमा नेपालसहित इग्ल्यान्ड, आयरल्यान्ड, फिनल्यान्ड, ग्रिस, इटाली, जोडर्न, स्पेन, भारत र आयसल्यान्डका खेलाडीको सहभागिता रहेको बताइएको छ ।

शनिबार र आइतबार भएको ब्रिटिश तेक्वान्दो ओपनको पुम्से ५० वर्ष मूनिको समूहमा राजुले स्वर्ण पदक जितेका हुन् । त्यस्तै सञ्जिले ४० वर्ष मूनिको समूहमा पहिलो स्थान प्राप्त गरेका हुन् । अंकका आधारमा पुम्सेको विजेता छुट्टान्छ ।

अर्को साता सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि तेक्वान्दोको पुम्से समावेश छ । सागमा पहिलो पटक पुम्से समावेश गरिएको छ । सागको तेक्वान्दो पुम्सेमा १३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । "नेपाली खेलाडीहरु आफ्नै पहलले बेलायत आएर स्वर्ण पदक जित्नु आफैमा गर्वको कुरा छ यसमा बिश्वभर छरीएर रहेका नेपालीहरुको लागि गर्वको कुरा छ " भन्दै नेपाली राष्ट्रिय तथा अन्तरास्ट्रीय खेलाडी संघ बेलायतका अद्यक्षले एक सम्मान कार्यक्रमको आयोजना गर्दै बधाई ज्ञापन गरेका थिए ।

बेलायतको साउथ ह्यारो स्थित माया पबमा आयोजित कार्यक्रममा संघका बरिस्ट उपाद्यक्ष सुरज कार्कीले मातृभूमिको नाम अन्तरास्ट्रीय रुपमा राख्ने खेलाडीहरु नै वास्तवमा देशका सच्चा सपुत हुन् । सरकार , सम्बन्धित निकाय लगायत गैर आवासीय नेपाली संघले पनि यो अमुल्य योगदानको कदर गर्नुपर्ने विचार ब्यक्त गरेका थिए ।




मतहरू

julaindip

best generic viagra http://qenericviaqra.com/ - when will generic viagra be available when will viagra become generic when is viagra going generic marley generic viagra

how to get viagra without a doctor prescription

Also visit my homepage - viagra price generic viagra

viagra generic in austin, tx

Also visit my page non-prescription viagra generic name

generic viagra $5 consultation

Also visit my web site ... price of teva generic viagra

pfizer viagra without a doctor prescription

Look into my site ... generic viagra online med shoppe

"shri" "durga" generic viagra

Here is my blog; generic form of viagra

when is viagra going generic

My web blog; buying generic viagra online

ErneztoUneNd

viagra pills last post http://viagrawithoutdoctorbest.com - viagra and cialis for sale in canada viagra for women side effects hot thread with no new posts viagra cheap - viagra for women most users ever online was viagra 5mg users browsing this forum

SidzeyNubre

levitra 20mg canada our newest member http://levitragtx.com - low cost levitra generic prix levitra 20mg order generic levitra - levitra 20mg tablets forum rules erection levitra gel

Willzampam

can i get viagra in saudi arabia http://genviagrafx.com - viagra for sale for men viagra canadian pharmacy viagra sale - viagra overnight delivery online viagra generico

HloydCep

best cbd vape pen http://cbd-8.com - cbd vape pen starter kit buy cbd oil cbd oil reviews - cannabidiol capsules cbd capsules

Lisaanync

arimidex tablet


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?