Wednesday January 27, 2021

भारतले नेपालको कालापानी, लिम्पीयाधुरा मिचेको बिरोधमा एनआरएन युके अध्यछ्य पुनम गुरूङको नेतृत्वमा भारतीय राजदुताबास लण्डनमा प्रदर्शन

१६ मंसिर, २०७६ शीतलपाटीन्युज डटकम। 3890


भारतले नेपालको कालापानी, लिम्पीयाधुरा मिचेको बिरोधमा एनआरएन युके अध्यछ्य पुनम गुरूङको नेतृत्वमा भारतीय राजदुताबास लण्डनमा प्रदर्शन

शीतलपाटीन्युज डटकम।
लन्डन- गैरआवासीय नेपाली संघ युके अध्यछ पुनम गुरूङको नेतृत्वमा बेलायत बसोवास गरेका नेपालीहरूले कालापानी र लिम्पीयाधुरा भारतले आफ्नो राजनैतिक नक्सामा आफ्नो भयको भन्दै नक्सा देखाए पछि भारतको बिरुद्ध लन्डनमा प्रदर्शन गरेका छन्। नेपाली भूमि भारतले आफ्नो नक्सामा समेटेपछि बिश्व भरी त्त्यसको बिरोध हुदै गर्दा सोको विरोधमा नेपाली समुदायले लन्डनमा पनि आज प्रदर्शन गरे।


भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सालाई  सच्याउनुपर्ने, कालापानीबाट भारतीय सेना तत्काल हटाउनुपर्ने लगायतका माग राखेर आज दिनको १२:३० बजे सोमबार लन्डन स्थित भारतीय दुतावास अगाडी नेपाली समुदायले प्रदर्शन गरे। प्रदर्शनकारीले ब्याक अफ इन्डिया, भारतीय हस्तक्षेप बन्द गर भन्दै राष्ट्रिय नेपाली झण्डा लीयर, राष्ट्रियता लगायतका लेखीएका प्लेडकार्ड बोकेर प्रदर्शन गरेका थिए।


प्रदर्शनीपछि बेलायतवासी नेपाली समुदायको तर्फबाट गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईद्वारा हस्ताक्षरित विरोधपत्र अध्यछ पुनम गुरूङले  पढेर भारतीय दूतावासमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष बुझाएको थियो।


प्रदर्शनकारीहरूले लिपुलेक, कालापानी र लिम्पियाधुरा लगायतका नेपाली भूभागमा भएको भारतीय ज्यादतीको विरोध गर्दा बिरोध प्रदर्शनमा बेलायतका बिभीन्न शहरबाट एनआरएन युके बरिष्ठ पदाधिकारीहरु, विभिन्न संघसंस्थाका प्रमुखहरू प्रतिनिधि, समाजसेवी नेपालीहरू, आमाबाबा दाजुभाई दिदीबहिनीहरू र पत्रकारहरूमा नेपाल पत्रकार महासंघ युके शाखाका अध्यछ्य नरेस खपाङी मगर, कान्तीपुरका नविन पोखरेल, नेपाल ब्रिटेनका चिर्न शर्मा, शीतलपाटीका वाचस्पति रेग्मी, लण्डन नेपालका प्रकास कडेल, गोरखा अनलाईनका नरेन्द्र बस्नेत, लण्डन च्यानलका एभरेष्ट गौतमको, घटना र बिचारका प्रकास केशी समेतको  उपस्थिति थियो।

पत्रमा भारतले नयाँ राजनीतिक नक्सा जारी गर्दा अन्तराष्ट्रिय मान्यताको समेत उल्लंघन गरेको स्मरण गराउँदै दुवै देशबीचको वार्तामार्फत सीमा सम्बन्धी विवाद तत्काल समाधान गर्न आग्रह गरिएको छ। विरोधपत्रमा भारतले जारी गरेको नयाँ नक्सा तत्काल सच्चाउन माग गरिएको छ।

 

NRN UK Chair Poonam Gurung

Posted by Bachaspati Regmi on Monday, December 2, 2019

 




मतहरू

Liquid Nitrogen Tank Pressure Building

????????? Liquid Nitrogen Tank Pressure Building

WE902080??????????N??????????????????????????????????????????????????????????????????????????????????????????!?????(Cartier)???????????????!??????????????????????????!??????!

China Calcium Hypochlorite Chlorine WE902080??????????N??????????????????????????????????????????????????????????????????????????????????????????!?????(Cartier)???????????????!??????????????????????????!??????!

Effervescent Tablet Bottle

????????????? Effervescent Tablet Bottle

Oil Painting Factory

???????????? Oil Painting Factory

Closed Circuit Counter-Flow Cooling Tower

????????????? Closed Circuit Counter-Flow Cooling Tower

Carbon Fabric Manufacturers

31163445101001 Carbon Fabric Manufacturers


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?