Tuesday January 19, 2021

बलत्कारीलाई गरे प्रहरीले गोलि हानि ४ जनाको हत्या

२१ मंसिर, २०७६ शीतलपाटीन्युज डटकम 14284



भारतको हैदरावादमा बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले गोली हानेर मारेको छ। अघिल्लो साता अस्पतालबाट घर फर्किरहेकी २७ वर्षीया एक भेटेनरी डाक्टरलाई राति बलात्कार गरेर जलाइएको थियो। ती डाक्टरको बलात्कार र हत्या अभियोगमा प्रहरीले चार जनालाई हिरासतमा लिएको थियो। शुक्रबार बिहान अनुसन्धानका लागि चारै जनालाई शव भेटिएको स्थानमा लगिएको थियो।

घटनास्थलमा पुगेपछि ती अभियुक्तले प्रहरी अधिकारीको हतियार खोसेर भाग्न खोजेकाले प्रहरीले गोली हानेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरीको गोली लागेर चारै जनाको घटनास्थलमै मृत्यु भएको थियो। घटनामा दुई जना प्रहरीहरू पनि घाइते भएको जनाइएको छ।गत साता ती डाक्टरका परिवारले छोरी हराएको खबर गरे पनि तत्काल कदम नचालेको भन्दै तीन प्रहरीलाई निलम्बन गरिएको थियो।

घटना के भएको थियो?
हैदरावादको शादनगरकी २६ वर्षीया भेटनरी डाक्टर पोतुला प्रियंका रेड्डी  अघिल्लो बुधबार अस्पतालबाट घर फर्किँदै थिइन्।  उनको स्कुटर नजिकैको एउटा प्लाजाको पार्किङ गरिएको थियो। त्यो दिन उनको स्कुटरको टायर पन्चर भएको रैछ।  रात परिसकेको थियो। नजिकै वर्कसप थिएन। उनी त्यहीँ अड्किएकी थिइन्।प्रियंकालाई दुई जना पुरूषले सहयोग गर्ने बताए। उनलाई सुरूमै ती दुईजनासँग डर लागिरहेको थियो तर घर पनि जानु नै थियो।

उनले सहयोग स्वीकारिन् तर केही गरिहाल्छन् कि भन्ठानेर आफ्नी बहिनीलाई फोन गरिन्। भनिन्-म तँसँग कुरा गर्दै आउँछु फोन नकाट्नु। केहीबेरपछि त प्रियंकाकै फोन स्विच अफ भयो। छोरी सम्पर्कविहीन भएपछि परिवारले प्रहरीलाई खबर गरे। प्रहरीले खोजी थाल्यो।  रातभरि केही पत्ता लागेन। बिहीबार बिहान शादनगरको चतनपल्ली गाउँका एक किसानले महिलाको शव ह्युम पाइपभित्र भेटिएको खबर पठाए। प्रहरी घटनास्थलमा पुग्यो। त्यहाँ जलेको अवस्थामा प्रियंकाको शव भेटियो। घटनास्थलमा प्रियंकाको स्कार्फ, माला, जुत्ता, पर्सलगायतका सामान पनि आधा जलेको अवस्थामा भेटिए। प्रियंका हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो। त्यसपछि बलात्कारीलाई फासीको सजाय हुनु पर्ने भन्दै हैदरावादमा दिन्दिनै प्रदर्शन भइरहेका थिए।




मतहरू

generic4all tadalafil 4 1 11 0

best price on vardenafil order viagra online without prescription cialis rezeptfrei kaufen niederlande Anere mailk

JvcxBoind

buy generic viagra paypal buy viagra super force in south africa. how to buy viagra without insurance pay for shipping only free viagra cheap viagra online viagra viagra online pay by paypal free viagra trials generic viagra online canadian pharmacy buy viagra from germany viagra soft tabs uk cialis and viagra mix viagra without prescription in australia womens viagra price 100mg viagra

benemawhatte

https://cialinic.com/ - prescription cialis prices

Sietraiftnaw

https://cialsagen.com/ - tadalafil 5mg buy

Fgnhjoync

viagra in canada buy viagra vs cialis vs levitra reviews viagra coupons pfizer sale viagra for men drugstore 1st viagra viagra in melbourne cheap generic viagra india generic viagra viagra 100mg viagra albuquerque viagra online no prescription viagra for women reviews buy viagra espagne 100mg viagra for sale where to get viagra in toronto

Nlbxjoync

cialis for sale canada cialis in vegas buy cialis pro http://cialijomen.com/ - cialis online without ’


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?