Wednesday May 27, 2020

अभिनेत्री ऋचा शर्माले गरिन् बिहे

२१ मंसिर, २०७६ शीतलपाटीन्युज डटकम 1319



काठमाडौं – अभिनेत्री ऋचा शर्मा वैवाहिक ब न्धनमा बाँधिएकी छिन् । दुई वर्षयता दिपेक्ष विक्रम राणासँग प्रेममा रहेकी उनले शनिबार वि वाह गरेकी हुन् । शनिबार दिउसो मात्रै उनले विवाह बन्धनमा बाँधिएको तस्वीर सार्व जनिक गरेकी हुन् । तस्वीर राख्दै सामाजिक स ञ्जालमा उनले लेखेकी छिन् ‘जिन्दगीको अर्को सुनौलो  यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैब यसरी नै मिलोस्।- ऋचा शर्मा र दिपेक्ष बिक्रम राना ।’सामाजिक सञ्जालमा पनि उनलाई सयौंले बधाइ र शुभकामना दिएका छन् । ऋचाले यसअघि आफ्ना प्रेमी सार्वजनिक गरेकी थिइनन् । दिपेक्ष ललितपुरस्थित लबिम मलका म्यानेजर हुन् ।

विवाह गर्नुभन्दा एक महिना अगाडि ऋचाले पोखरामा आफ्ना केही नजिकका साथीहरुलाई ब्याचलर पार्टी दिएकी थिइन् । उनको ब्याचलर पार्टीमा अभिनेत्री प्रियंका कार्की, केकी अधिकारी, फेसन डिजाइनर सिवांगी प्रधानलगायत सहभागी थिए । बैबाहिक जीवनमा बाँ धिनुभन्दा अगाडि फिल्म ‘हिजो आजका कुरा’ को छायांकन भ्याएकी ऋचा अहिले कमेडी शो ‘कमेडी च्याम्पियन’ मा व्यस्त छिन् ।




मतहरू

cialis online no prescription

cialis online no prescription

Beteshedbade

cheap cialis online

Beteshedbade

cheap cialis online

Beteshedbade

cheap cialis online

Beteshedbade

cheap cialis online

Beteshedbade

cheap cialis online

Beteshedbade

generic cialis

Beteshedbade

generic cialis

Beteshedbade

generic cialis

Beteshedbade

generic cialis

Beteshedbade

generic cialis

SpoupeMibreWor

where to buy clomid

SpoupeMibreWor

where to buy clomid

SpoupeMibreWor

where to buy clomid

SpoupeMibreWor

where to buy clomid

SpoupeMibreWor

where to buy clomid


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?