Saturday May 08, 2021

यथार्थ धरातलमा कोरिएका कवयित्री विन्दुका कविता संग्रह "विन्दुहरू"

२२ मंसिर, २०७६ शीतलपाटीन्युज डटकम। 5573


यथार्थ धरातलमा कोरिएका कवयित्री विन्दुका कविता संग्रह "विन्दुहरू"

सुरेश कोइराला :

कवयित्री विन्दु अधिकारी ढकालको कविता संग्रह '‘विन्दुहरू’' प्रकाशनमा आएको छ । कवयित्रीको पहिलो संस्करणको रुपमा आएको यो कविता संग्रहमा यथार्थ धरातलको अन्तस्करणमा उभिएर नेपाली घर आँगन, समाज, धर्म संस्कृति र प्रकृतिको चित्रण गरिएको छ । कविताका विषय वस्तुमा आफ्नै जीवन र जगतबाट टिपिएको छन् ।

पहाडी झरनाबाट बगेको स्वच्छ जलजस्तै निष्कलङ्क र निर्दोष लाग्छन्, कवयित्रीका सिर्जनाहरू । बाबुको संघर्षमय जीवन र उनले हासिल गरेका उपलब्धीलाई कवयित्रीले कवितामा खरो रुपमा उतारेकी छिन् । कविता पितृशक्तिमा समर्पित छ । मात्रृशक्तिलाई गौण बनाइएको छ । आफ्नै घर, आँगन, पाखा, पखेरा, जीवनको उकाली ओराली, दुःख, सुख, आसु रोदनले भरिपूर्ण छन् कविताका हरफहरू । स्मृतिका सम्झनाहरू समेटिएको कवितामा बुबाको देहवसान हुँदा आमाको स्तव्धता, हिमालजस्तो सेती बनेकी आमा र उनको जीवनमा आएको परिवर्तनले मर्महत भएको परिवार । असल अभिभावन गुमाउँदाको पीडाले कवयित्रीको मनलाई विभल्स बनाएको छ ।

बुबाको देहवसानदेखि बालाचतुदर्शीमा एक्लै सदबिज छर्दाका भावना समेतले कवितामा स्थान पाएको छ । बुबाको विछोडपछि विच्छिप्द बनेको अन्तर मनका भावना कवितामा समेटिएका छन्, आकाशलाई धर्तीले थाम्न नसकेको जस्तै । आफन्तको माया र स्नेह, नेपाली धर्म र संस्कृतिलाई कवितामा बुलन्द आवाजको रुपमा देखिन्छ । अप्टिजम भाइ, अक्सिजनको डोरीमा अडिएको बुबाको जीवन, आमाको त्याग र बलिदानले सजिएको सुन्दर र शान्त पारिवारिक यस्तै यस्तै । गाउँ बेसी भिरपाखा, खेतबारी, दाउरा घाँस, गाई गोरुदेखि लाली गुराँस, शीतल अलैंचीका कुरा समेत समेटिएका छन् कवितामा । कवयित्रीले कवितामा संग्रहित हरफहरू परिस्कृत नभएपनि विषय वस्तुको उठान अत्यन्त राम्रो छ । कवितामा भावनात्मक र सिर्जनशीलताको स्पष्ट झल्को छ । २०७२ को विनाशकारी भूकम्पले चिरिएर डगमगाएकोे धर्ती र प्राकृतिक विपद्ले त्रसित भएको मर्मस्पर्शीको चित्रण छ कवितामा । विशेषत नेपाली समाजबाट ओझेलमा पर्न आटेका वस्तुलाई उठाइएको छ । अभिभावकको माया, स्पर्शले गर्ने मार्गदर्शनको परिदृष्य कवितामा पढन पाइन्छ । अप्ठ्यारो दिदीबाट पाएको सहयोग र विदेशी उपहारसम्म कविता बनेका छनु । दोर्जे दाजुको हराएको मुस्कानले पीडा र दुःखदायी जीवनको आभाषको संकेत गरेको छ । फूलजस्तो गाउँ र विरानो बनेको मालाजस्तो समाज, तिहारको देउसी भैंलोमा घन्किएको मादल, दोर्जे दाजुले गुमाएका विजेता, पहाड कन्दरा बिउँताउने हाँसो, साथीसङ्गी साथ र माया सबै ताजा रुपमा प्रस्तुत भएका छन् । कवितामा कविताका पङ्तीहरू चट्टानजस्तै बलियो निर्भिक छन् । सगरमाथा जस्तै उच्च र गहन छन् । बदलिएको जीवन शैली, साँगुरिदै गएको नेपाली मन, नेपाली धर्म र संस्कृतिलाई कविताले उज्याल्याएको छ । कविता पढ्दा दुई कविको कथा र व्यथा सुनाएजस्तो काव्यात्मक वार्ता भएको अनुभूती हुन्छ । एक सय २४ पृष्ठमा छरिएका कवयित्रीका कविताका पङ्तीहरूमा संमवेदनाहरूको सागर छ । पीडा र वेदनाका पहाड छन् । माया र प्रेमको आवेग छ । हुलाकी दाइ, म बुढी सधैं तरुनी, म जे छु ठिकै छु, मात्र सपना, सबै मिथ्या, सम्बन्धजस्ता शीर्षकले कवितालाई अझ ज्वलन्त बनाएको छ । समग्रमा कविता आफू बाँचेको समाजको सुन्दर मानव मनको कलात्कम जीवन र अभिव्यक्ति हो । ४९ वटा कविता संग्रहित रहेको पुस्तक झट्ट हेर्दा औसत साइज र आकर्षक आवरणमा छ । कवितामा वंशाणुगत गुण छ । कविताको विषय वस्तु विस्तारित अनन्त छ । कवयित्री स्वर्गीय अक्सिजन कवि बालकृष्ण अधिकारी ‘धनकुटे’ की छोरी हुन् र उनले उक्त संस्करण आफ्नै पिताको नाममा समर्पण गरेकी छिन् । यो संग्रह एउटा सर्जकले अर्को सर्जकमाथि समर्पित गरिएको छ । यसले अझ संग्रहमा सुन्दरता र गहनता थपेको छ ।




मतहरू

Glass Wooden Mirror Price

Glass Wooden Mirror Price

17teeth Comb Plate

17teeth Comb Plate

Clear table divider

Clear table divider

Jacket

Jacket

Soap dispenser

Soap dispenser

Disposable Face Mask Making Machine

Disposable Face Mask Making Machine

Best Auto Interior Wipes

Best Auto Interior Wipes

Comply With:En50539-11

Comply With:En50539-11

Bitcoin Mining At Work

Bitcoin Mining At Work

Antminer Z9 Mini Power Supply Unit

Antminer Z9 Mini Power Supply Unit

Pvc Additive For Medical Grade

China Pvc Additive For Medical Grade

Acoustic Ceiling

Acoustic Ceiling

Eye Self-lock Hook For Lifting

Eye Self-lock Hook For Lifting

Raspberry Seed Extract

Raspberry Seed Extract

Zno Lightning Arrester

Zno Lightning Arrester

Dog Clothes

Dog Clothes

28Khz Ultrasonic Transducer

28Khz Ultrasonic Transducer

Miracast Display

Miracast Display

Corrosion Inhibitor Concrete Admixture

Corrosion Inhibitor Concrete Admixture

5 Hole Flat Plate Fitting

5 Hole Flat Plate Fitting

China Graphite Rods

Graphite Rods

Nitrile Coated Work Gloves Supplier

Nitrile Coated Work Gloves Supplier

Disc Polisher Supplier

China Disc Polisher

Tylosin Tartrate Injection Veterinary

Tylosin Tartrate Injection Veterinary

A Metal Box

A Metal Box

Jiaxing Xingjie Machinery Co., Ltd.

Jiaxing Xingjie Machinery Co., Ltd.

Medical Products

Medical Products

Management machine

Management machine

??AV????

??AV????

Nylon Cardigan

Nylon Cardigan

Canned Mushroom Slices

Canned Mushroom Slices

Medicated Heat Patch

Medicated Heat Patch

Granule Cleaner Wheat Screener

Granule Cleaner Wheat Screener

Colorful Pmma Stick

Colorful Pmma Stick

big powder brush

big powder brush

8 Channel Modulator

8 Channel Modulator

Natural Vitamin E 25% Powder

Natural Vitamin E 25% Powder

Auto Lock Car

Auto Lock Car Supplier

Custom Jacket

Custom Jacket

Lock For Car Factory

Lock For Car Factory

Decorative Laminate Glass

Decorative Laminate Glass

Didecyl Dimethyl Ammonium Chloride

Didecyl Dimethyl Ammonium Chloride

Ultrasonic Insect Repellent

Ultrasonic Insect Repellent

Automatic Ear Rope Crochet Machine

Automatic Ear Rope Crochet Machine

Anal Sex Toys For Couples

Anal Sex Toys For Couples

SoFi Stadium Scoreboard

The History of the Scoreboard

Cast Acrylic

Cast Acrylic

5 Axis Cnc Machine

5 Axis Cnc Machine

Solid Carbide Rods

Solid Carbide Rods

Pe Ball Valve

Pe Ball Valve

Doxycycline Monohydrate Acne

Doxycycline Monohydrate Acne

Led Trailer Board

Led Trailer Board

Linen Cosmetic Pouches

Linen Cosmetic Pouches

Big Wheel Dirt Scooter

Big Wheel Dirt Scooter

Featured

Featured

Heating Vape Ket

Heating Vape Ket

Brass Fitting For Hose

Brass Fitting For Hose

China 30m Fire Hose Reel

30m Fire Hose Reel Supplier

China Garden Holder Plant

Garden Holder Plant

3 Hp Flange Mounted Motor

3 Hp Flange Mounted Motor

Mesh Dress Sexy

Mesh Dress Sexy

Barbed Wire Fence Machine

Barbed Wire Fence Machine

Co Nele Brand Concrete Pan Mixer

??????????????? Co Nele Brand Concrete Pan Mixer

Welding parts

??????????? Welding parts


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?