Wednesday August 12, 2020

"महानगरिय ट्राफिक प्रहरी महाशाखाको अनुरोध”

२२ मंसिर, २०७६ शीतलपाटीन्युज डटकम। 1486



अनुरोध:

काठमाण्डौ । मिति २०७६ मंसिर २४ गते हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) को समापनका दिन ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरूस्त, व्यवस्थित र सुरक्षित बनाउन लागि आम उपत्यकावासीहरूमा महानगरीय ट्राफिक प्रहरी महाशाखाको विशेष अनुरोध ।

1. मंसिर २४ गते समापन दिन सरकारी, अत्यावश्यक सेवा, खेलकुद सम्बद्ध, सञ्चारकर्मी तथा पर्यटक आवद्ध सवारी साधन बाहेक रिङ्गरोड भित्र सम्पूर्ण सवारी साधनहरू जोर नम्वरमा मात्र चलाउन हुन ।

2. ठुला मालवाहक सवारी साधनहरू रिङरोड भित्र प्रवेश नगरीदिनु हुन ।

3. दशरथ रङ्गशाला वरिपरिका सवारी मार्गको सकभर प्रयोग नगरी अन्य वैकल्पिक तथा भित्री सडकको प्रयोग गरिदिन हुन ।

4. २४ गते समापनका दिन कम भन्दा कम सवारी साधनहरू निकाल्नु हुन ।

5. सवारी मार्गमा पुराना र अवस्था ठिक नभएका सवारी साधनहरू नचलाउनु हुन ।

6. खेल हेर्न आउने सम्पूर्ण सर्वसाधारणहरूको पार्किङ्ग स्थल काठमाडौँ मल अगाडीको टुँडिखेलमा तोकिएकोले सोही अनुसार गरिदिनुहुन ।

7. हर्नलाई पूर्ण रूपले निषेध गर्नुहुन ।

8. ट्राफिक नियमको पुर्ण रुपमा पालना गर्नु हुनका साथै सडकमा जथाभावी बाटो नकाट्नुहुन ।

9. ट्राफिक सम्वन्धि समस्या तथा अन्य जानकारीका लागि ट्राफिक प्रहरीको हट लाईन नम्वर १०३ मा फोन गर्नु हुनका साथै नियमित रूपमा मेट्रो ट्राफिक एफ.एम.९५.५ मेघाहर्ज सुन्नहुन ।

तपाईको सुरक्षित यात्रा, ट्राफिक प्रहरीको सुवेक्षा ! १३ औँ साफ गेमको सफलता, हाम्रो देशको प्रतिष्ठा !! भिम प्रसाद ढकाल

प्रहरी वरिष्ठ उपरिक्षक (कार्यालय प्रमुख)

महानगरीय ट्राफिक प्रहरी महाशाखा,

रामशाहपथ




मतहरू

cialis uk

cialis uk

cialis trial pack

cialis trial pack

shawicaTrousia

cialis order online

SpoupeMibreWor

clomid 50 mg

AshawicaTrousia

economy https://cialisle.com/# - online cialis reviews cooperation tadalafil generic uk myth


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?