Thursday January 23, 2020

कान्तिपुर डेन्टल  कलेजलाई हेल्थकेयर लिडरसीप अवार्ड

२८ मंसिर, २०७६ शीतलपाटीन्युज डटकम। 1139


कान्तिपुर डेन्टल  कलेजलाई हेल्थकेयर लिडरसीप अवार्ड

शीतलपाटीन्युज डटकम।


काठमाडौँ, २५ मंसिर ।  कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले हेल्थकेयर लिडरसीप अवार्ड २०१९ प्राप्त गरेको छ ।

मुख तथा दन्त स्वास्थ्य क्षेत्रमा पुरयाएको योगदानलाई सम्मान गर्दै यो अवार्ड दिइएको हो ।

वर्ल्ड हेल्थ एण्ड वेलनेश कंग्रेस इन्डियाले मंगलबार राजधानीमा विशेष कार्यक्रम गरि उक्त सम्मान गरेको हो ।

वर्ल्ड हेल्थ एण्ड वेलनेश कंग्रेस व्लर्ड हेल्थ फेडरेशन अफ हेल्थकेयर प्रोफेसनलबाट मान्यता प्राप्त संस्था हो ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?