Saturday August 15, 2020

प्रहरी निरीक्षक आधारभूत तालिम १७९ औं समूहको दीक्षान्त समारोह सम्पन्‍न 

२८ मंसिर, २०७६ शीतलपाटीन्युज डटकम। 1277


प्रहरी निरीक्षक आधारभूत तालिम १७९ औं समूहको दीक्षान्त समारोह सम्पन्‍न 

शीतलपाटीन्युज डटकम।

काठमाण्डौ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम १७९ औं (PGDPS 10th) समूहको आज मिति २०७६ मंसिर २७ गते माननीय गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ज्यूको प्रमुख आतिथ्यमा विशेष समारोहबीच दीक्षान्त समारोह सम्पन्‍न भएको छ । समारोहमा प्रमुख अतिथि मानीय गृहमन्त्रीज्यूले उत्कृष्ट प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुलाई पुरस्कार वितरण गरी दीक्षित अधिकृतहरुलाई निर्देशनको क्रममा आफूलाई संयमित राख्दै पारदर्शी र निष्पक्ष कार्यशैलीका साथ व्यावसायिक धर्म निर्वाह गर्नु पर्ने बताउनुभयो ।

उक्त समारोहमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालज्यूले धन्यवाद ज्ञापन गर्नुहुँदै राष्ट्र र नागरिक सेवालाई जीवनको लक्ष्य ठानी बफादार र सच्चा प्रहरीको रुपमा आफूलाई चिनाउन प्रहरी अधिकृतहरु सफल हुने विश्वास व्यक्त गर्नुभयो । अपराध रोकथाम र शान्ति सुरक्षा कायम राख्न समुदाय र प्रहरीको सहकार्य नै उत्कृष्ट माध्यम हो भन्ने मान्यतालाई समुदाय-प्रहरी साझेदारी कार्यक्रम सार्थकता दिलाएको कुरा व्यक्त गर्नुभयो ।

समारोहमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुको साथै स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो । सोही अवसरमा उहाँले तालिम सम्बन्धी जानकारी दिँदै २०७५ असार १८ गतेबाट सुरु भएको त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित Post Graduate Diploma in Police Science समावेश भएको उक्त तालिममा ९ महिला सहित कुल ९१ जना प्रहरी निरीक्षकहरु सहभागी भएकोमा सबैजनाले सफलतापूर्बक तालिम हासिल गरेको बताउनुभयो ।

तालिममा सर्वप्रथम, शारीरिक व्यायाम तथा आत्मवल अभिवृद्धि र प्रहरी युक्ति तथा कारबाही प्रथम हुने प्रशिक्षार्थी प्रहरी निरीक्षक किरण राउत, सर्वद्वितीय, अध्ययन र कवाज प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक अनिल थापा, सर्वतृतीय प्रशिक्षार्थी प्रहरी निरीक्षक सुवास खतिवडा र चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक देवराज भट्टराई रहेका छन् ।

दीक्षान्त समारोहमा गृह सचिव प्रेमकुमार राई, गृहमन्त्रीका विज्ञ सुरक्षा सल्लाहकारहरु, पूर्व प्रहरी महानिरीक्षकहरु, प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक तथा समादेशकहरु, नेपाली सेना तथा सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरु, प्रहरी नायव महानिरीक्षकहरु तथा बरिष्ठ अधिकृतहरु, संचारकर्मीहरु, प्रशिक्षार्थीहरुका अभिभावकहरु तथा अन्य आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको थियो ।




मतहरू

generic cialis

cialis tadalafil 20 mg lilly [url=http://buyscialisrx.com/]cialis no prescription[/url] tadalafil sublingual 20mg order cialis tadalafil manufacturer india tadalafil api manufacturers india http://buyscialisrx.com/ tadalafil online safe

shawicaTrousia

where to buy azithromycin

shawicaTrousia

where to buy azithromycin

shawicaTrousia

where to buy azithromycin

shawicaTrousia

where to buy azithromycin

shawicaTrousia

where to buy azithromycin

can i take two 5mg cialis

can i take two 5mg cialis

Beteshedbade

cialis 10 mg tablet

Beteshedbade

cialis 10 mg tablet

Beteshedbade

cialis 10 mg tablet

Beteshedbade

cialis 10 mg tablet

Beteshedbade

cialis 10 mg tablet

SpoupeMibreWor

clomid price

SpoupeMibreWor

clomid price

SpoupeMibreWor

clomid price

SpoupeMibreWor

clomid price

SpoupeMibreWor

clomid price

SpoupeMibreWor

buy clomid


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?