Tuesday November 24, 2020

सेन्ड होम ए फ्रेन्ड (SEND HOME A FRIEND)

१५ पुष, २०७६ शीतलपाटीन्युज डटकम। 2067


सेन्ड होम ए फ्रेन्ड (SEND HOME A FRIEND)

 

ध्रुव केशी -लण्डन।

चन्द्र सूर्यअंकित झण्डा
स्वागत गरिरहेछ फहराई फ र र ।
देश विकासमा रेमिटेन्सले पुगेन अब
तिम्रा साथी पनि पठाऊने गर ।।
            हाम्रा साथीले सोध्लान्
           किन जाने तिम्रो देश घुम्न
मुस्कुराऊदै भन्नेछौं ,
प्राकृतिक सौंदर्यले सिगॉरिएकी
हाम्री जननी जन्मभूमिको सेरोफेरोमा रम्न ।।

कालीगण्डकीको तिरैतिर पदयात्रीभै
मुक्तिनाथको दर्शन गर्न ।
फेवातालको लहरसगैं लहराईरहेको
माछापुच्छ्रे हिमाल हेर्न। ।।

     वरिपरि हरियाली डांडा, हिमाली दृश्य
     घुम्नेछन् मन्दिरै मन्दिरको सहर।
     रेमिट्यान्सले मात्र पुगेन अब
     पर्यटक पनि पठाऊने गर ।।

कलकल अविरल बगिरहने त्रिसुलीमा
रमाई रमाई -याफ्टिगं गर्न  ।
हरियाली पहाडका कन्दराबाट
मुस्कुराऊदै निस्किएकी झर्नाहरु हेर्न।                       सगरमाथा र अरु अनगिन्ति हिमाल
  लुम्बिनीमा बुध्दको दर्शन गर्न ।                          भोटेकोसीमा बन्जी जम्पिगं अनि                             धुलिखेल र नगरकोटबाट सूर्योदय हेर्न ।।

सानै भएपनि आ-आफ्नो क्षेत्रबाट
सहयोग गरेर हेरौं ।
हाम्रो रेमिट्यान्सले पुगेन अब
हाम्रा साथीहरु पनि पठाऊने गरौं।

१२३ भाषाभषी १२६ जातजातिको
भातृत्व, सद्भाव महसूस गर्न ।
धार्मिक,सांस्कृतिक,ऐतिहासिक धरोहरले
सुसज्जित् नेपाल आमालाई हेर्न  ।।

करेसाबारिमा उत्पादित अर्गानिक
परिकारमा पाहुनाहरु रमाऊने छन् ।
सहरका फाईभ स्टार होटेलले मात्र हैन
गॉऊका आमाबाले पनि डलर कमाऊने छन् ।

देशको बिकास गर्न पर्यटननै हो
आजको मुलधार ।
साथीसगैं परिवार नै घुम्न जाऊन
हरेक वर्षको एकबार ।

अनेकों जातजाति भाषाभाषी फुलवारीको देश । मौसम सुहाऊदो अाअाफ्नै भेष ।

हिमाली बख्खु पहाडको दौरासुरुवाल
तराईमा लुंगीको पहिरन
कति राम्रो मौसम सुहाऊने
लवाई खुवाई देशको रहनसहन ।।

मनमोहक झर्नाहरु रंगिबिरंगि गुरांस
फुलेका छन् पाखैभरि ।
धर्तिमै स्वर्गीय आनन्द लिन्छन्
प्राकृतिक नेपाललाई हेरी ।।
एक पटकले तिन्को मन भरिदैन
जाने छन् फेरिफेरि
जाने छन फेरिफेरि ।

स्वदेश संबृध्द भैदिए बिदेशमा पलायन हुन
लाम लाग्न पर्दैनथ्यो होला ।
नेपालको बिकास नेपालीले नै गर्नु पर्छ
बिदेशीले त हडपिन्छन् हाम्रा नदीनाला ।।

राष्ट्रीय अभियान , राजदुतावास ,
एनआरएनको आव्हान अगाडि  सार्न ।
सगंसगैं अगाडि बढ़ने छौं कर्मभूमिबाट
जन्मभूमिमा पर्यटनको बिकास गर्न ।।

( अन्तमा मेरा ईष्टमित्र साथीभाईमा नया वर्ष २०२०को मंगलमय शुभकामना अर्पण गर्दै Visit Nepal  2020 सफलताको कामना गर्दछु )

                                    




मतहरू

Victorblert

Private pike beside in unison humanity is cialis cost Xerosis a dream of of questions??open reiterate and right ended??that.

annemawhatte

cialis for multiple attempts http://shop.fotohuisrovo.nl/redirect.php?action=url&goto=cialisle.com/ - shop.fotohuisrovo.nl cialis summary of product characteristics shop.fotohuisrovo.nl cialis on line in svizzera

JamesHip

Bluaog qjzzep take cialis cialis dosage cialis generic least 20 to 30 years ahead make progress it off.

annemawhatte

cialis lilly prix http://www.cantron.com/catalog/redirect.php?action=url&goto=cialisle.com - cantron.com effexor cialis interaction cantron.com alternative medicine for cialis

annemawhatte

cost for cialis 5mg http://www.happeningintheheights.com/modules/mod_jw_srfr/redir.php?url=http://www.cialisle.com - happeningintheheights.com is cialis stronger than levitra happeningintheheights.com am i too young for cialis

annemawhatte

cialis bodybuilding http://www.gotembawalker.com/search/s.cgi?act=jump&access=1&url=http://www.cialisle.com - gotembawalker.com what is better than viagra and cialis gotembawalker.com right dose of cialis


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?