१८ पुष, २०७६
– नवीन पौडेल (गायक)
पाल्पाको बगनासकाली ५ दर्लमडाडामा प्रथम दर्लम पर्यटन एबम सास्कृतिक महोत्सव सम्पन्न भएको छ। पाल्पाको उत्तरी क्षेत्र कृषि, व्यापार, कला सस्कृती एबम धार्मिक पर्यटनको प्रचुर सम्भाबना भएको क्षेत्र हो त्यसैले त्यहाको समग्र बिकासको उजागर गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको कार्यक्रमका संयोजक समेत रहेका लोक गायक नवीन पौडेलले बताए।
त्यस अबसरमा पाल्पा जिल्लामा जन्मिएर देश बिदेशमा ख्याती कमाएका पाल्पाली हरुलाइ एउटै मन्चमा भेला गरि सास्कृतिक कार्यक्रमको साथमा सम्मान पनि गरिएको थियो। ईतिहासमा न कहिले भयो नत कहिले हुन सक्ला यति धेरै पाल्पाली उच्च पदस्त ब्यक्ती हरुको जमघट त्यो पनि बगनासकाली दर्लमडाडामा कार्यक्रमका संयोजक पौडेल थप्दै थिए। मन प्रफुल्लित छ सबैको साथ सहयोग ले प्रथम दर्लम पर्यटन एबम सास्कृतिक महोत्सव सम्पन्न गराउन सकेकोमा। नवीन भन्छन हाम्रो कार्यक्रम एक किसिमले महा उत्सब नै थियो।
बगनासकालि भित्र रहेका आमा समुह, क्लबका झाँकी, कला सस्कृती झल्काउने विभिन्न स्टलहरु, खानाका परिकार हरु, नाच गान बजान अनि देश बिदेशमा ख्याती कमाउनु भएका बिशिस्ट ब्यक्तित्व हरुको सम्मान गरिएको थियो ।
पौडेल भन्छन “पाल्पामा जन्मेर सास्कृतिक रुपान्तरणमा देश बिदेशमा रहनुभएका दुर्गा रायमाझी दाइ, इन्द्र जिसि दाइ, सेमन्तमणी खराल दाइहरु देखि भर्खर सुरुवात गर्दै एबम चर्चा कमाउदै गरेका करिब एक सय भन्दा बढी पाल्पाली कलाकार हरुको उपस्थिति निक्कै लोभलाग्दो थियो।
मलाइ माया गरेर समय उपलब्ध गराउनु हुने प्रमुख अतिथी पुर्ब प्रधानन्यायाधीश एबम मन्त्री परिषद का पुर्ब अध्यक्ष खिलराज रेग्मी, मेडिकल काउन्सिल का अध्यक्ष डाक्टर भगवान कोइराला, गन्डकी प्रदेशका प्रमुख सचिब हरि प्रसाद बस्याल, गन्डकी प्रदेश का मुख्य न्यायाधीश यज्ञ प्रसाद बस्याल, पुर्ब प्रहरी महानिरीक्षक कुबेर सिं राना, रास्ट्रीय अनुशन्धान बिभाग का कार्यकारी निर्देशक गणेश अधिकारी, महानायक राजेश हमाल, दुर्गा रायमाझी, इन्द्र जिसि, सेमन्तमणी खराल, किरण चित्रकार, नारायण खनाल लेकाली लगायत सम्पुर्ण पाल्पाली कलाकार प्रती नतमस्तक छु।”
त्यसैगरी निश्वार्थी भाबनाले अन्तर आत्मा देखि नै सहयोग गर्ने पत्रकार महासंघ पाल्पाका पुर्ब अध्यक्ष भगबान रुपि आदरणीय भगबान भण्डारी दाइ, सोही क्षेत्रका जनताका आखाका नानी माननीय सोम प्रसाद पान्डे ज्यु, जनताका प्यारा प्रदेश सांसद वीर बहादुर राना दाइ, बगनासकाली गाउँ पालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल दाइ, वडा न पाँच का वडाध्यक्ष जनताका वास्तविक मनकारी प्रतिनिधि इश्वर कुमार राना दाइ, पाल्पा उध्योग बाणिज्य संघ, पाल्पा व्यापार संघ, पाल्पाका होटेल ब्यबशायी ज्युहरु, प्रमुख जिल्ला अधिकारीज्यु तथा सम्पुर्ण सरकारी एबम गैर सरकारि संघ सस्थाहरु,यातायात ब्यबशायी ज्युहरु, राजनितिक दलका प्रतिनिधि ज्यु हरु, सुरक्षा निकायका प्रतिनिधि ज्यु, मिडिया एबम पत्रकार ज्युहरु, हुम प्रसाद कोइराला सर, पिताम्बर शर्मा सर, टोप बहादुर न्यौपानेदाइ, ङणराज गैरे ज्यु, खुमा भट्टराई जि, ॐअप्रकास गैरे, नौ ओटै वडाका वडाध्यक्ष ज्यु हरु,धनराज पौडेल दाइ, मुक्तिराम पौडेल दाइ, थर्कराज गैरे जि, कोशलराज न्यौपाने ज्यु, विभिन्न क्लब एबम आमा समुहका अध्यक्ष एबम सम्पुर्ण सदस्य ज्युहरु, दर्लमडाडा माध्यमिक बिध्यालय, दर्लम महाकाली भगवती मन्दिर ब्यबस्थापन समिती, सामाजिक सिकाइ केन्द्र, दर्लमडाडाका आमा बुबा दाजुभाइ दिदि बैनिहरु, दस ओटै स्थानिय निकायका अध्यक्ष एबम प्रतिनिधि ज्युहरु लगायत सबै प्रती ऋणि छु।
रुपन्देही उध्योग संघका निबर्तमान अध्यक्ष तथा औद्योगिक क्षेत्र उध्योग महासंघका बरिस्ठ उपाध्यक्ष बरिस्ठ उध्योगी ब्यबशायी समाजसेवी आदरणीय मनकारी ब्यक्तित्व गणेश अधिकारी, उपभोक्ता हित संरक्षण मन्च प्रदेश न पाच का अध्यक्ष मनकारी समाजसेवी ब्यक्तित्व तेज कुमार पाठक, औद्योगिक क्षेत्र उध्योग महासंघका पुर्ब अध्यक्ष आखामा राख्दा पनि नबिझाउने आदरणीय तिल प्रसाद भट्टराई ज्यु, सम्पुर्ण पाल्पालिको दुख सुख मा सधैभरी साथमा साथ र हातमा हात मिलाउनु हुने मनकारी समाजसेवी ब्यक्तित्व लिला बहादुर कार्कि लगायत ब्यक्ती ब्यक्तित्व हरुलाइ सम्मान गर्न पाउँदा गर्व ले छाती चौडा भएको छ।
ब्यबशायिक रुपले आर्थिक लाभको लागि नभए पनि भैरब ग्रुप, पुजा प्लास्टिक उध्योग, गरिमा बिकास बैक, कोहिनुर मेटल उध्योग, मनसुन प्लास्टिक उध्योग, पाठक सिमेन्ट प्राली, मनकामना इट्टा उध्योग, रोडिज अटो मार्ट प्राली, पाल्पा समाज जापान लगायतका अन्य समाजहरु, ग्यालेक्सी कुरियर एन्ड कार्गो प्राली, रुपन्देही व्यापार संघ बुटवल, कम्युनिटी डेभलपमेन्ट बैंक, सानिमा इन्स्योरेन्स, भुगर्भ सिमेन्ट , भिजन लुम्बिनी, देबदह इङ्लिस बोर्डिङ हाइ स्कुल देबदह रुपन्देही, ग्रीनप्लान्ट इङ्लिस बोर्डिङ हाइ स्कुल देबदह रुपन्देही अनि प्रबर्द्धक मा उध्योग पर्यटन बन तथा बाताबरण मन्त्रालय प्रदेश नम्बर पाच त्यसैगरि काठमाडौं देखि दुई दर्जन स्पेसलिस्ट डाक्टर हरुलाइ ल्याएर निशुल्क रुपमा दन्त शिबिर मार्फत सेवा दिनु हुने कान्तिपुर डेन्टल कलेज जनरल हस्पिटल एन्ड रिसर्च सेन्टर र यसका सन्चालक डाक्टर बुद्दिमान श्रेष्ठ ज्यु लाई अन्तर हृदय देखि नै धन्यवाद दिन चाहन्छु।