Friday April 10, 2020

आयरलैण्डमा “भीजीट नेपाल २०२०” को प्रचार भब्य, राजदुतावासको घुम्ती सेवा समेत

२२ पुष, २०७६ शीतलपाटीन्युज डटकम। 1349


आयरलैण्डमा “भीजीट नेपाल २०२०” को प्रचार भब्य, राजदुतावासको घुम्ती सेवा समेत

शीतलपाटीन्युज डटकम।
आयरलैण्ड। गैर आवासीय नेपाली संघ आयरलैण्डले “नेपाल भ्रमण बर्ष २०२०” पर्यटन प्रवर्धनको लागी ब्यापक अभीयान शुरु गरेको समाचार प्राप्त भयको छ।


आयरलैण्डको राजधानी डब्लीन शहरमा ब्यापक प्रचार प्रसार गर्दै संघले अभीयान शुरु गरेको कुरा एनआरएन आयरलैण्डका अध्यक्ष मीलन छन्त्यालले जानकारी दिनु भयको छ। एनआरएन आयरलैण्डका महासचीव ओम अधिकारीले संचालन गरेको उक्त भिजीट नेपाल २०२० कार्यक्रम आयरलैण्डका अध्यछ्य मिलन छन्त्यालको अध्यछ्यतामा भयको थियो। DRC शुक्रराज शर्मा, आइसीसी सदस्य बिनोद कार्की , पुर्व अध्यछज्युहरू गणेश प्रसाई, राजन काफ्ले, निवर्तमान DRC नवराज कोइराला र गंगाराम कडेलको पनि उपस्थिती थियो। अध्यक्ष छन्त्यालका अनुसार “भीजीट नेपाल २०२०” उद्घाटन पश्चात सयौ नेपालीहरुले भीजीट नेपालको ब्यानर, भीजीट नेपाल २०२० को क्याप लगाएर  प्रचार गरिएको थियो।


आयरलैण्डमा “ भीजीट नेपाल २०२०” उदघाटन हुदै गर्दा बेलायतका लागी नेपाली दुताबास लण्डनबाट दुताबासको घुम्ती सेवा पनि प्रदान गरिएको थियो। दुताबासका थर्ड सेक्रेटरि तेजेन्द्र रेग्मीको टोलीले आवस्यक परामर्स र सेवा प्रदान गरेको थियो। नेपाली राजदुताबास लण्डनको २४ सै घण्टा सेवा दिने निती अनुरुप यो सेवाको ब्यवस्था गरीएको हो।

संघका अध्यक्ष छन्त्याल लगायत एनआरएन कार्यसमीती सदस्यहरु, सल्लाहाकारहरु, समाजसेवीहरु, बिभीन्न संस्थाका समाजसेवीहरु समेत गरी सयौको उपस्थीती रहेको सो कार्यक्रम भब्य भयको थियो।

नेपाली राजदुतावासको यो घुम्ती सेवा र यो “भीजीट नेपाल २०२०” कार्यक्रम यस पटक सम्पन्न भयको र निकट भविस्यमा नेपाली राजदुताबाससंग समन्वय गरेर छिट्टै भीजीट नेपाल २०२० को प्रचार प्रसार कार्यक्रम पनि गरिने भयको कुरा अध्यक्ष छन्त्यालले बताउनु भयको छ।




मतहरू

iommxCag

chrissy teigen legend viagra using muse and viagra together generic viagra best viagra dose typical age viagra sildenafil vs viagra viagra effects viagra without doctor prescription histroy of viagra boy drugged with viagra https://viagrnetwork.com/# - natural viagra http://bbs.jsonapp.cn/home.php?mod=space&uid=419932 https://timesofksk.com/bharat-heavy-electricals-limited-bhel-haridwar-2020-recruitment-notification/?unapproved=48249&moderation-hash=c3dc8c165c980fb14e974055eb8eb2ab#comment-48249 https://desireporntube.com/mia-trying-her-first-anal-sex-with-her-guy/?unapproved=36490&moderation-hash=255ab078ed9b451a114dc4f06871900b#comment-36490 https://www.flowerxp.com/viewtopic.php?id=2337 http://www.cm-bj.com/bbs/home.php?mod=space&uid=39267

jjhqbCag

quick loans no credit check near me quick loans for small business quick loans quick cash loans broken arrow quick small loans online quick personal loans safe quick loans [url=https://pesmydog.ru/ ]quick loans[/url] quick and loans arena quick loans

fumkrCag

quick loans 100% approval quick cash loans no credit check reviews quick loans quick business loans for startups quick cash loans scam safe quick loans quick small loans for bad credit [url=https://paydailoanz.com/# ] quick loans[/url] quick payday loans wichita ks quick lapp for sba loans https://paydailoanz.com/# - quick loans


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?