Friday January 21, 2022

सडक नियमको उल्लंघन गर्ने कसैलाई सहुलियतको सुविधा नदिनु : डीआइजी पोखरेल

२४ पुष, २०७६ शीतलपाटीन्युज डटकम। 1759


सडक नियमको उल्लंघन गर्ने कसैलाई सहुलियतको सुविधा नदिनु : डीआइजी पोखरेल

शीतलपाटीन्युज डटकम।

काठमाण्डौ। पुस २४,सडक नियम उल्लंघन गर्ने जो कोही भए पनि कानूनी कारवाही निर्दयिताका साथ गरी कसैलाई पनि सहुलियतको सुविधा नदिन महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल ले ट्राफिक प्रहरीलाई निर्देशन दिएकाे छ । बिहिबार विहान महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिदै सो कुरा बताए ।

सडकमा डिउटी गरिरहेको ट्राफिक प्रहरी राष्ट्रिय/अन्तराष्ट्रिय जगतको निग्रानी मा रहने भएकाले उसको बोली,बचन व्यवहार अनुशासन र निश्पक्ष कार्य सम्पादनले सम्रग संगठनको छवीमै प्रभाव पार्ने भएकाले ट्राफिक प्रहरीले संगठनको ऐनाको रूपमा आफुलाई प्रस्तुत गर्नु पर्ने बताए । धुलो-धुवा, घाम-पानी नभनी हरपल डिउटीमै खटिने ट्राफिक प्रहरी एउटा सानो गल्ती वा लोभले समग्र संगठनलाई आलोचित र लज्जित पार्ने हुनाले आर्थिक पक्षमा Zero Tolerance को नीति अबलम्बन गर्न निर्देशन दिदै राम्रो काम गर्ने कर्मचारीहरूला ई नागरिकको साथ सदैव रहने स्मरण गराउदै गलत क्रियाकलाप गरेमा कसैको समर्थन नहुने हुनाले नागरिकको समर्थन प्राप्त गर्ने गरि कार्य गर्नु पर्ने उहाँले जानकारी गराए ।

सबै क्षमता र ओहदाका नागरिकहरूसंग ट्राफिक प्रहरीको प्रत्यक्ष सम्पर्क हुने हुनाले आफ्ना कमी कमजोरीलाई सुधार्दै बोली वचन र व्यवहारमा शिष्टता र नम्रता अपनाउन र कानून कार्यान्वयनमा निर्ममता अपनाई कार्य गर्न पनि मातहत कर्मचारीहरुलाई निर्देशन दिए ।




मतहरू

Anthonywem

what to write a college essay about when writing an essay write argumentative essay

Frankbow

writing college essays legitimate essay writing service writing narrative essays

WilliamTAH

how to start a essay help me write an essay essay writing website

Henryexoca

sample essay writing a reflective essay define essay

Chrisgoask

how to write a college essay exemplification essay writing narrative essays

Walterorbip

essay on roots movie wonder essay questions mba essay writing services

cialis without a prescription

side effects for tadalafil

cost of cialis where to buy cialis without prescription

tadalafil brands

buy tadalafil buy tadalis

adherbcekc

canada generic tadalafil canada generic tadalafil

adherbtvqn

tadalafil blood pressure https://cialiswbtc.com/

Calayqbgz

tadalafil generic where to buy tadalafil generic where to buy

cialis tablets

tadalafil brands prescription tadalafil online

cialis tablets

canada generic tadalafil https://cialisedot.com/

best vpn services d

free vpn for ipad best vpn to change location avg vpn

ap lang argument essay example i

how to write an essay fast transitions for essay how to make a hook for an essay

random chat gay c

gay chat zone free gay cam chat gay chat room carneys point

top rated vpn services b

vpn ratings best vpn for netflix free vpn chrome


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?