२५ पुष, २०७६
शिवशरण गुरुङ।
लण्डन- तमु समाज युकेले तमु तथा नेपालीहरुको महान संस्कृतिक पर्ब ल्होछार/ल्होसार कार्यक्रम गत शनिबार ४ जनवरि २०२०मा लण्डन स्थित ह्यारो लेजर सेन्टरको बाईरोन हलमा भब्य रुपमा मनाएको छ।लण्डन बरो अफ ह्यारोका डेपुटि मेयर काउन्सिलर घजान्फर अलिको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त बृहत तमु च्यु ल्होछार कार्यक्रमको उदघाटन प्रमुख अतिथी र समाजका अध्यक्ष शिव चन्द्र गरुङले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरी गरेका थिए।समुदघाटन कार्यक्रममा नेपाल र बेलायतको राष्ट्रिय धुन बजाइएको थियो।
तमु समाज युकेका अध्यक्ष शिव चन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न तमु च्यु ल्होछार औपचारिक कार्यक्रमको सन्चालन समाजका महासचिब हर्क बहादुर गुरुङले गरेका थिए।कार्यक्रमा संयोजक कमल गुरुङले हेल्थ एण्ड सेफ्टी सम्बन्धी जानकारी दिए भने उपाध्यक्ष शिव कुमार गुरुङले स्वागत मन्तब्य राख्दै संस्थाको बारेम सबैलाई संक्षिप्त जानकारि गराएका थिए।त्यसैगरी धन्यबाद मन्तब्य राख्दै कार्यक्रममा उपस्थितभई तथा प्रतक्ष र अप्रतक्षरुपमा सहभागी बनि सहयोग गर्ने सबै संघ संस्थाका महानुभवहरु, समाजका पदाधिकारिहरु र सदस्यहरुलाई अध्यक्ष शिव चन्द्र गुरुङले धन्यबाद दिएका थिए।
मन्तब्य राख्नेक्रममा कार्यक्रमका प्रमुख अतिथी लण्डन बरो अफ ह्यारोका डेपुटि मेयर काउन्सिलर घजान्फर अलिले तमु समाज युकेले आयोजना गरेको बिशाल तमु ल्होछार कार्यक्रममा सहभागी हुन पाउंदा खुशि ब्यक्त गर्दै आफ्नो मौलिक कला, पहिचान र संस्कृतीलाई जोगाउंदै सामाजिक सेवामा निरन्तर अगाडि बढि रहेकोमा तमु समाज युकेको प्रसंशा गर्दै ल्होछारको पावन अवसरमा उत्तरोउत्तर प्रगतिको शुभकामना सहित च्यु ल्होछार कार्यक्रममा उपस्थित सबैलाई हार्दिक धन्यबाद ब्यक्त गरेका थिए।
यसैगरि मन्तब्य राख्नेिक्रममा बिषेस अतिथी लण्डन बरो अफ ब्रेन्टका काउन्सिल लिडर काउन्सिलर महमद बटले ल्होछार कार्यक्रमको बिषेस अतिथिकोरुपमा उपस्थित भई तमु समाज युके बिषेस एवार्ड २०१९ बाट सम्मानित हुन पाउंद अत्यन्त हर्षित हुँदै तमु समाज युकेका अध्यक्ष लगायत कार्य समितिका पदाधिकारिहरु र सबैसदस्यहरुलाई आभार सहित हार्दिक धन्यबाद तथा ल्होछारको मंगलमय शुभकामना ब्यक्त गरेका थिए।
बिगतका जस्तै यस बर्षको च्यु ल्होछार कार्यक्रमको अवसरमा पनि समाजका नयाँ आजिबन सदस्यहरुलाई सदस्यताको प्रमाण पत्र तथा समाजको लोगो अंकित ब्याज बितरण गरि समाजमा औपचारिक रुपमा स्वागत गरिएको थियो। यस अलवा शैक्षिक सत्र २०१९मा स्नातक तथा स्नाकोउत्तरमा सफलता प्राप्त बिध्यार्थी तथा बिगतको बर्षभर सामाजिक जीबनको बिभिन्न पक्षमा महत्वपुर्ण भुमिका निर्बाह गर्नुको साथै समाजिक सेवा र संस्थाको बिकासमा उल्लेख्य योगदान पुराउने महानुभावहरुलाई प्रशंसापत्र सहित खादा लगाएर सम्मान गरिएको थियो। सम्मान तथा प्रशंसापत्र बितरणमा प्रमुख अतिथी लण्डन बोरो अफ ह्यारोका डेपुटि मेयर काउन्सिलर घजान्फर अलि, ब्रेन्टका काउन्सिल लिडर काउन्सिलर मोहमद बट र समाजका अध्यक्ष शिव चन्द्र गुरुङ, संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्र बहादुर गुरुङ, उपाध्यक्ष शिव कुमार गुरुङ, निबर्तमान अध्यक्ष अर्जुन कुमार र आमा समुहका अध्यक्ष बिन्दु गुरुङ सहाभागी भएका थिए।
यसैगरी समाजको स्थापनाकाल देखि अनावरतरुपमा बिभिन्न महत्वपुर्ण पदहरुमा रहेर सामाजिक जीबनको बिभिन्न क्षेत्रमा तमु समाज युकेको संरक्षण, सम्बर्धन र बिकास गर्नको निम्ती अहोरात्र खटिई अतुलनिय योगदान गरेका सामाजिक अभियन्ताहरु तमु समाज युकेका निबर्तमान महासचिब ज्ञान बहादुर गुरुङ, निबतर्मान संयोजक केदार बहादुर गुरुङ र पूर्ब उपाध्यक्ष टिका गुरुङलाई तमु समाज युके बिशिष्ठ समाज सेवा सम्मान (लाईफ टाईम एचिभमेन्ट एवार्ड २०१९) बाट सम्मान गरिएको थियो।सम्मानित तिन ब्यक्तित्वहरुलाई कार्यक्रमाका प्रमुख अतिथि, समाजका अध्यक्ष, आमा समुहका अध्यक्ष बिन्दु घले र संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले बिषिष्ठ सम्मानपत्र प्रदान सहित फेटा र खादा लगाई सम्मान गरेका थिए।
यसैगरि तमु समाज युकेले प्रत्येक बर्ष ल्होछारको अबसरमा सामाजिक जीवनको बिभन्न क्षेत्रमा उत्कृष्ट योगदान दिने ब्याक्तित्वहरुलाई तमु समाज युके उत्कृष्ट समाज सेवा सम्मान पत्र बाट सम्मान गर्ने गरेको छ। यस बर्ष तमु समाज युकेले उत्कृष्ट समाज सेवा सम्मान पत्र २०१९ बाट पूर्ब उपाध्यक्ष तथा सल्लाहकार लेप्टेनेन्ट मिम बहादुर गुरुङ, मईता गुरुङ, बिबा देबि गुरुङ, शन्जय गुरुङ, देवाचन बुद्धिष्ट सेन्टरका सम्रक्षक तथा अध्यक्ष लामा धरम गुरुङ र गोर्खा जिल्ला गुरुङ समाज युकेका अध्यक्ष फडक जित गुरुङलाई सम्मान गरिएको थियो।
संस्कृतिक कार्यक्रममा संस्कृतिक सचिब तथा तमु चलचित्रका नायिका सरु गुरुङ रानाको साथै बिभिन्न स्थानिय कलाकारहरु र तमु समाज युकेको आमा समूह, युबा समूह लगायतका कलाकारहरुको उत्कृष्ट नृत्यहरु प्रस्तुत गरिएको थियो। साँस्कृतिक कार्यक्रममा अर्को आकर्षण चर्चित लोक गायक द्वय बिरु लामा र प्रकाश गुरुङको जोडदार गित प्रस्तुतिमा कार्यक्रममा उपस्थित बेलायतबासी नेपालीहरुले पनि नाचेर साथ दिएका थिए।
सांस्कृतिक कार्यक्रमको कोरीयोग्राफी तमु समाज युकेका सांकृतिक सचिब सरु गुरुङ राना र ब्यबस्थापन आमा समूहका अध्यक्ष बिन्दु घलेले गरेको थियो भने कार्यक्रमको संचालन लक्ष्मी गुरुङ र बिश्व गरुङले गरेका थिए।
उक्त कार्यक्रममा बृटिस गोर्खा नेपालीज संघ युकेका नव निर्बाचित अध्यक्ष देउ बहादुर गुरुङ, चर्चित लोक गायक द्वय बिरु लामा र प्रकाश गुरुङ, बरिष्ठ फोटो पत्रकार मिलन गुरुङ, भिडियो ग्राफर बिसन गुरुङ र डिजे बिकास मोक्तानलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा बिशेष अतिथीको रुपमा ब्रेन्ट काउन्सिलका लिडर मोहमद बट र गैर आवासीय नेपाली संघ युकेका उपाध्यक्ष शुनिल बाबु खडका, अन्य अतिथिका रुपमा ब्रेन्ट काउन्सिलका काउन्सिलर क्रुपेस हेरानि, काउन्सिलर सकिब बट, तमु प्ये ल्हु संघ युकेका उपाध्यक्ष पुर्ण बहादुर गुरुङ, मगर संघ युकेका अध्यक्ष शुनिल राना, तनहुँ समाज युकेका अध्यक्ष लेख बहादुर गुरुङ, देवाचन बुद्धिष्ट सेन्टर युकेका संरक्षक तथा अध्यक्ष लामा धरम गुरुङ, पोखरेली मन्च युकेका अध्यक्ष मान प्रसाद गुरुङ, किरात राई यायोख्याका अध्यक्ष कल्पना राई, बेजिङस्टोक गुरुङ समाजका अध्यक्ष दुर्गा गुरुङ, मेन्दोमाया समाज युकेका उपाध्यक्ष तुल बहादुर तामाङ, गोर्खा जिल्ला समाज युकेका अध्यक्ष कर्ण दर्लामी मगर, पर्बत वेलफेयर सोसाईटी युकेका अध्यक्ष नेत्र आले थिए।
त्यसैगरि गोर्खा जिल्ला गुरुङ समाज युकेका अध्यक्ष फडकजित गुरुङ, साहारा युकेका अध्यक्ष कुमार गुरुङ, थाउजन्ड बुद्ध युकेका अध्यक्ष मेजर समुन्द्र गुरुङ, तमु कलाकार सांस्कृतिक मंच युकेका अध्यक्ष चन्द्र बहादुर गुरुङ, तमु कलाकार सांस्कृतिक मंच युकेका पूर्ब अध्यक्ष सुर्य गुरुङ, पंचासे समाज युकेका अध्यक्ष शिव राम गुरुङ बिईएम, धादिङ नुवाकोट समाज युकेका अध्यक्ष चोक बहादुर तमाङ, कोने घोताने घोण्डे परिवार युकेका पूर्ब अध्यक्ष नरजङ गुरुङ, राङजुङ येसे ओडियाना युके सिआईओ केन्द्रका अध्यक्ष क्याप्टेन जिवन कुमार गुरुङ, दक्षिण पूर्बि क्षेत्रिय तमु धिं लण्डनका अध्यक्ष हिरा प्रसाद गुरुङ, तामाङ समाज युकेका अध्यक्ष कुमार लामा, गुरुङ सोसाईटी केन्ट युकेका महासचिब गोलमान गुरुङ, गोर्खा नेपालीज वेलफेयर सोसाईटी युकेका उपाध्यक्ष रुद्र प्रसाद श्रेष्ठ, मगर संघ युके वम्बली ब्रन्चका उपाध्यक्ष गन्ज बहादुर आले, मर्दि खोला समाज यकेका अध्यक्ष धरम राज गुरुङ, चित्रेली तमु समाज युकेका अध्यक्ष हितमान गुरुङ, लमजुङ दरबार परिवार युकेका अध्यक्ष ज्ञान बहादुर गुरुङ, तमु धि एसोसिएसनका युकेका पूर्ब अध्यक्ष शुबसिङ गुरुङ बिईएम। यति नेपाली एसोसिएसन युकेका पूर्ब अध्यक्ष उमेश राज मोक्तान, रोयाल ग्रिनविच नेपालिज एसोसिएसनका युकेका अध्यक्ष सर्मिला हिराचन, रोयाल ग्रिनविच नेपालिज एसोसिएसनका युकेका सम्रक्षक हरि गोबिन्द गुरुङ, गुरुङ सोसाईटि केन्ट युकेका अध्यक्ष राज देबी गुरुङ, नेपालिज कोअप्रेटिप एसोसिएसनका अध्यक्ष मोहन गुरुङ, एभरेष्ट टाईम्सका निर्देशक नरेन्द्र नेम्बाङ, आईएमई लन्डनका निर्देशक कमल पौडेल, ए स्टार फाईनानसियल सोलुसन युकेका निर्देशक मिन दर्लामी, साहारा युकेका उपाअध्यक्ष लेप्टेनेन्ट कुसाङ गुरुङ, गोर्खा जिल्ला गुरुङ समाज युकेका उपाध्यक्ष मिन गुरुङ, गोर्खा जिल्ला गुरुङ समाज युकेका संस्थापक अध्यक्ष लेप्टेनेन्ट थम प्रसाद गुरुङ, गोर्खा जिल्ला गुरुङ समाज युकेका पूर्ब अध्यक्ष लेप्टेनेन्ट पंच बहादुर गुरुङ, रोयाल ग्रिनविच नेपालिज एसोसिएसनका युकेका उपाध्यक्ष तथा गैर अवाशीय नेपाली संघ युकेका सचिब जित बहादुर रानाभाट, गैर अवाशीय नेपाली संघ युकेका प्रबक्ता तथा मौजा बिजयपुर समाज युकेका अध्यक्ष राम कुमार गुरुङ, गोर्खा मेडियाका बरिष्ट फोटो पत्रकार मिलन गुरुङ, हङकङ मंन्च युके युकेका अध्यक्ष भिम महेन्द्र गुरुङ, तमु प्ये ल्हु संघ युकेका पूर्ब महासचिब भेग लाल गुरुङ, साउथ ईष्ट रिजनल तमु धिं लण्डनका उपाध्यक्ष पार्बति गुरुङ, साउथ ईष्ट रिजनल तमु धिं लण्डनका महासचिब डम्बर बहादुर गुरुङ, बृटिस गोर्खा नेपालिज एसोसिएसन युकेका अध्यक्ष देउ बहादुर गुरुङ, धरान समाज युकेका अध्यक्ष शूर्यमान गुरुङ लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो। थुप्रै अतिथिहरु, समाजका सदस्यहरु तथा परिवार र नेपाली समुदयको ठुलो संख्यामा च्यु ल्होछार सेलेब्रेसन कार्यक्रममा उपस्थिति रहेको थियो।
कार्यक्रमलाई भब्य र सभ्यरुपमा सम्पन्न गर्नको निम्ति समाजका सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारिहरु, आजिबन सदस्यहरु, सदस्यहरु, युवा समूह, आमा समूहका साथै र समाजको शुभेच्छुकहरुले महत्वपूर्ण भुमिका निर्बाह गरेका थिए।
कार्यक्रममा च्यु ल्होछार सेलेब्रेसन सांस्कृतिक कार्यक्रमका कलाकारहरु सरु गुरुङ राना, माया गुरुङ, बिन्दु घले, ज्ञान बहादुर गुरुङ, शिव राम गुरुङ, टिका गुरुङ, रितु गुरुङ, प्रजु गुरुङ, ओसिअन राना, दिब्य गुरुङ, बिन्दा गुरुङ, मन कुमारि गुरुङ, सुबिना घले, चन्द्र कुमारि गुरुङ, ज्योति राई, पुजा गुरुङ, सुसन्त गुरुङ, सुरेस घले, जिवन गुरुङलाई धन्यबाद ब्यक्त गर्दै खादा र कदरपत्र बाट सम्मान गरिएको थियो।
कार्यक्रमको अन्तमा सबैजनाले चाँद म्युजिक ओर्ल्डको डिजेमा आफुखुशीको नाच नाचेर भरपुर मनोरन्जन लिएका थिए।कार्यक्रममा मिलन गुरुङ र शिवराज गुरुङले फोटोग्राफी गरेका थिए भने भिडियोग्राफी बिबिएम वोर्ल्ड टिभिका बिसन गुरुङ, खानाको ब्यबस्थापन मामा नेपालीज रेष्टुरेन्टका प्रोपाईटर द्वय गम बहादुर गुरुङ र टंक बहादुर गुरुङले, पिउने पदार्थको ब्यबस्थापन हेज नेपाली सेन्टरका प्रोपाईटर जिनेस गुरुङले र साउण्ड सिस्टमको ब्यबस्थापन चाद म्युजिक ओर्ल्डले बिशाल मोक्तानले गरेका थिए।
ल्होछार सेलेब्रेसन बिबिध कार्यक्रम भन्दा पहिले ३१ डिसेम्बर २०१९को दिउसो आमा समूहका अध्यक्ष बिन्दु घलेको संयोजनमा तमु समाज युके च्यु ल्होछार तथा ग्रहा शान्ति पुजा आयोजना गरिएको थियो। देवाचन बुद्धिष्ट सेन्टरका प्रमुख लामा धरम गुरुङ र लामा कर्ण बहादुर गुरुङले संचालन गरेको च्यु ल्होछार तथा ग्रहा शान्ति पुजा तमु समाज युके नेपालीज कम्युनिटी सेन्टर बरहाम पार्क बेब्लीमा सम्पन्न गरेका थिए।
Plaid Polar Fleece Fabric 1N5822 Schottky Diode 40V 3A ??????????????????????
?????????????????????? 50 Black Tea Bag Envelope 100% Natural Bagged Tea Chinese Organic Black Slimming Tea QW5 Baril de sauna
http://b30.chip.jp/masashi5/ Polymer Tensile Test Specimen 12V 24VDC Motor Electric 3 Stage Synchronous Lifting Column For Office Table and desk Leg
Aurora Front Shock Absorber (right) with Inductance Edge Banding Hand Machine http://cvnvcb.ffsagami.com/
Compression Bandage http://bndf.ffsagami.com/ Powered Roller Conveyor Coated with Rubber
viagra pills 200mg - viagra 150mg uk order sildenafil 50mg for sale
Medical Latex Bag Dryer Heater DC97-14486A https://fgeryj.cocolog-nifty.com/
18K Rose Gold Her Aquamarine Diamond Ring http://ftertrey.ffsagami.com/ psa Stickstoffgasgenerator
Beam Dyeing Machine Thermal Printable Blank White UHF RFID Plastic Card http://trygh.ffsagami.com/
http://rdg45t.jugem.jp/ Rebar Splicing Transparent Water Adhesive Label
order prednisolone generic - cialis price costco brand tadalafil 5mg
http://noriko3902.jugem.jp/ Glass straight line double edger Peel And Stick Wall Tile
Arc Magnet https://kuy69.cocolog-nifty.com/ Indoor Hanging Lanterns
order augmentin 625mg without prescription - buy tadalafil 40mg for sale buy cialis 40mg
http://rharuka38.jugem.jp/ Carrier Led Light 25W High Lumen Panel Light
Piroctone Olamine Skin Benefits https://gfh5ytret.shiga-saku.net/ Multi-color Wooden tokens for Custom Board Games
trimethoprim usa - viagra uk sildenafil 100mg price
https://ag052k.youblog.jp/ Logo Design Liquid Bitter Taste Peel Off Tape Planche de surf cerf-volant
https://gdsgh52.fukuwarai.net/ KKB500630 Honey Jar Filling Machine
Full Body Harness http://b34.chip.jp/masami446/ Drop In Anchor Knurled Anchor Expansion Anchor Bolt
http://ds4gfdu.jugem.jp/ Ce Certification Gypsum Plasterboard Ceiling Machine Pricelist Road Bike Derailleur
Bakery Display Cabinet Contouring Gel https://khgtgdf.shiga-saku.net/
cephalexin online order - clindamycin tablet buy erythromycin online
https://jgfd452.fukuwarai.net/ ISO14443A Security Rfid Bus Card For Public Transportation Sound Absorption Panel
Microscope Parts Die Casting Parts Frame Type Hydraulic Press http://fgeer.ffsagami.com/
500kg Elevator http://gvmfgh.ffsagami.com/ Luxury Crystal Double Layer Glass Shelf
purchase sildenafil sale - oral stromectol cost stromectol xl
Travel Jewellery Box http://yiyuiyu.ffsagami.com/ CAT6 UTP LAN Cable
order budesonide online cheap - antabuse medication antabuse 250mg price
order modafinil for sale buy generic provigil 200mg order modafinil without prescription
IP65 Rechargeable Work Light http://jhgf4e.jugem.jp/ Paint Colorant Dispenser For Sale
erythromycin eye ointment dosage http://erythromycinn.com/#
Fiber Adapter http://rdg45t.jugem.jp/ Used Spices Packing Machine
order provigil 100mg for sale buy modafinil 100mg for sale
cefuroxime 250mg cheap - ceftin 250mg drug tadalafil without a doctor's prescription
Escalators In Malls Work Light Powered By 18V Battery https://fasf3.naganoblog.jp/
?????????????
Archery Aluminium T-Bow Patio Lawn Garden Products ????????????