Saturday October 23, 2021

लण्डनमा भब्य रूपमा मनाइयो २९८औं पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस

२८ पुष, २०७६ शीतलपाटीन्युज डटकम। 1898


लण्डनमा भब्य रूपमा मनाइयो २९८औं पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस

शीतलपाटीन्युज डटकम।

लन्डन । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९८औ जन्म दिनको अवसर पारेर संयुक्त राष्ट्रवादी संगठन बेलायतले हिजो २९८औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ। साहित्यकार द्वय मदन थापा र बसन्त राय क्षत्रीको मंगलधुनबाट शुरु भयको सो कार्यक्रममा पानसमा बत्ति बालेर उदघाटन गर्दै नेपाल र बेलायतको राष्ट्रिय गान बजाइएको थियो।

चेतमान केशीले संचालन गरेको संयुक्त राष्ट्रवादी संगठन बेलायतका अध्यक्ष भरत रोका क्षेत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरण प्रमुख अतिथी रहनु भयको थियो ।सम्पन्न सो कार्यक्रममा बेलायतमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायत विभिन्न व्यक्तिहरुको भब्य उपस्थिति रहेको थियो ।

संयुक्त राष्ट्रवादी संगठन बेलायतका अध्यक्ष भारत क्षेत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथी डा. राघव प्रसाद धिताल, दूतावासका ब्रिग्रेडियर जनरल कुमार बाबु थापा,काउन्सिलर बिष्णु गुरुङ, यती नेपाली एसोसीयसन युकेका अध्यक्ष ध्रुव केशी, साहित्यकारहरु सुरेश जंग शाह, हरिसी थापा,विकल चन्द्र आचार्य, गैर आवासीय नेपाली संघ यूकेकी उपाध्यक्ष रोजिना प्रधान राई, पुर्व डिएसपीद्वय बाचस्पति रेग्मी र शीवजी श्रेष्ठ, पुर्व मेजर खगेन्द्र पाठक, बिनोद मोक्तान, कुमार बस्नेत, गोपी सापकोटा, बिमल आचार्य, पुर्व प्रअ कृष्ण ढकाल ,पत्रकारहरूमा वीनेपालीबाट नवीन पोखरेल र लण्डन नेपालबाट लाइभमा सम्पादक शीव भण्डारी , नेपालसंसारबाट मंन्दीप केशी लगायत उपस्थित सबैले पृथ्वीनारायण शाहको तस्विरमा माल्यार्पण गरेका थियो ।

विक्रम सम्वत् १७७९ पौष २७ गते जन्मिएका पृथ्वीनारायण शाहले २२से२४से राज्यहरुलाई एकीकरण गरेर सिंगो नेपालको स्थापना गरेका थिए । ‘घुस लिन्या र दिन्या दुवै देशका शत्रु हुन्’,यो मुलुक साना दुखले आर्ज्या हैन, न्याए नपाए गोर्खा जानु जस्ता उनका त्यसबेलाका दिव्यउपदेशहरु अहिले पनि उत्तिकै सान्दर्भिक रहँदै आएका छन् ।

प्रमुख अतिथी शरदराज आरनले पृथ्वी नारायण शाहले विविध आयामिक पक्षहरुलाई मध्यनजर गर्दै नेपाल राष्ट्रको निर्माण गरेको र उनि अर्थविद, कुटनीतिक र दुरदर्शी समेत रहेको बताउनु भयको थियो। राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत क्षेत्रीले पृथ्वीनारायण शाहका देनका बारेमा चर्चा गर्दै कार्यक्रमलाई समाप्त गर्नु भयको थियो।

हिमालयन क्लव वयम्लीमा सम्पन्न सो कार्यक्रममा “जन्मे भीमसेन थापा, पृथ्वी नारायण, विश्वसामू नाम रह्यो आज यिनकै कारण” भन्दै गायक प्रकाश गुरुङले स्वागत गान प्रस्तुत गरेका थिए ।




मतहरू

CharlesSmody

“I haven’t seen you in these parts,” the barkeep said, sidling over to where I sat. “Name’s Bao.” He stated it exuberantly, as if low-down of his exploits were shared by way of settlers about multifarious a firing in Aeternum. He waved to a expressionless tun hard by us, and I returned his indication with a nod. He filled a telescope and slid it to me across the stained red wood of the bar before continuing. “As a betting fellow, I’d be willing to wager a honourable portion of invent you’re in Ebonscale Reach for more than the drink and sights,” he said, eyes glancing from the sword sheathed on my cool to the capitulate slung across my back. http://www.google.co.mz/url?sa=t&rct=j&q=&esrc=s&source=web&cd=8&cad=rja&sqi=2&ved=0cgkqfjah&url=https://renewworld.ru/new-world-kak-popast-na-alfa-i-beta-testy/

CharlesSmody

“I haven’t seen you in these parts,” the barkeep said, sidling over to where I sat. “Repute’s Bao.” He stated it exuberantly, as if solemn word of honour of his exploits were shared by means of settlers about multitudinous a firing in Aeternum. He waved to a wooden hogshead apart from us, and I returned his gesticulate with a nod. He filled a glass and slid it to me across the stained red wood of the court in the vanguard continuing. “As a betting houseman, I’d be willing to wager a adequate bit of coin you’re in Ebonscale Reach in search more than the drink and sights,” he said, eyes glancing from the sword sheathed on my in to the capitulate slung across my back. http://images.google.co.ma/url?q=https://renewworld.ru/


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?