Sunday April 05, 2020

बाग्लुडं समाज स्पेनको चैते दशै बिशेष कार्यक्रम

२९ पुष, २०७६ शीतलपाटीन्युज डटकम। 1187


बाग्लुडं समाज स्पेनको चैते दशै बिशेष कार्यक्रम

भोला लामिछाने।

यूरोप । बागलुङ समाज स्पेनले चैतेदशैको अवसर पारेर वार्सिलोना विशेष कार्यक्रम गर्ने भएको छ।आज बसेको समाजको बैठकले मार्चको अन्तिम हप्ता उक्त कार्यक्रमको आयोजना गरिने बताईएको हो ।

उक्त कार्यक्रम लाई सभ्यभब्य बनाउनको लागी सस्थाका उपाध्यक्ष हिरालाल सापकोटाको संयोजकत्वमा एक उपसमिती गठन गरिएको सस्थाका अध्यक्ष राजु थापाले जानाकारी दिनु भयको छ। बागलुङ र चैतेदशै मेला एक अर्कामा परिपुरक भएकोले त्यसैको झल्को मेटाउन यहाँ पनि कार्यक्रम गर्न लागेको जानाकारी सस्थाका वरिष्ठ उपाध्यक्ष दिपक छेत्रीले जानाकारी दिए ।

हामी सबैको कार्यक्रम हो स्पेनमा रहेका सम्पुर्ण सङ्घसस्था लगायत सबैलाई उक्त कार्यक्रममा निमन्त्रणा गरिएको छ अन्य कार्यक्रम नजुधाई दिनु हुनको लागीअनुरोध गर्दछौ समाजका सचिब अरुण अनामी घिमिरेले बताए ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?