Wednesday August 12, 2020

रवी लामीछाने निर्दोष, चितवन जिल्ला अदालतले दियो सफाई

५ माघ, २०७६ शीतलपाटीन्युज डटकम। 1353


रवी लामीछाने निर्दोष, चितवन जिल्ला अदालतले दियो सफाई

शीतलपाटीन्युज डटकम।
काठमाडौं । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा रवि लामिछाने निर्दोष ठहरिएका छन्। आत्महत्या दुरुत्साहनको अभियोग लागेका लामिछाने सहित तीन जनाले नै सफाइ पाएका हुन्। जिल्ला अदालतको चितवनले सफाई गर्ने निर्णय गरेको हो।

न्यायाधीश हेमन्त रावलको इजलाशले उनलाई निर्दोष ठहर्‍याएको हो।

दुरुत्साहनको मुद्दामा पक्राउ परेका संचारकर्मी लामिछाने सहित पत्रकार युवराज कँडेल र अस्मिता कार्की तीनै जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत चितवनले गत भदौ ९ गते आदेश दिएको थियो।

जिल्ला अदालत चितवनका न्यायाधीश रावल कै इजलाशले रविलाई पाँच लाख, युवराजलाई तीन लाख र अस्मितालाई साधारण तारिकमा छोड्न आदेश दिएको थियो। संचारकर्मी लामिछाने र पत्रकार कँडेलले उच्च अदालत हेटौंडा साधारण तारिकम रिहा हुन उजुरी समेत दिएका थिए।

मुलुकीमा आत्महत्या गर्न बाध्य पार्नेलाई कारवाही हुने व्यवस्था छ। आत्महत्या दुरुत्साहनमा ५ वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ।

 




मतहरू

cialis without prescription

pastillas cialis tadalafil [url=http://buyscialisrx.com/]cheap cialis online[/url] tadalafil 20 mg from india cialis online tadalafil packungsbeilage comprar tadalafil madrid http://buyscialisrx.com/ tadalafil generico forum

BshawicaTrousia

buy cialis

BshawicaTrousia

buy cialis

BshawicaTrousia

buy cialis

BshawicaTrousia

buy cialis

BshawicaTrousia

buy cialis

cialis daily

cialis daily

SpoupeMibreWor

order clomid online

SpoupeMibreWor

order clomid online

SpoupeMibreWor

order clomid online

SpoupeMibreWor

order clomid online

SpoupeMibreWor

order clomid online

cialis 20mg

j actually [url=https://calis24.com/#]cialis 20mg[/url] buy cialis order cialis glass

SpoupeMibreWor

clomid otc

BdshawicaTrousia

cialis pills 20mg

TweftwigeFef

discount viagra no rx

Tugciciott

buy online viagra


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?