Wednesday April 08, 2020

दोश्रो एनआरएनए विज्ञ सम्मेलन आगामी अक्टोबरमा हुदै

९ माघ, २०७६ शीतलपाटीन्युज डटकम। 1162


दोश्रो एनआरएनए विज्ञ सम्मेलन आगामी अक्टोबरमा हुदै

शीतलपाटीन्युज डटकम।
लण्डन । गैरआवासीय नेपाली संघको आयोजनामा हुने दोश्रो एनआरएन विज्ञ सम्मेलन आगामी अक्टोवरमा हुने भएको छ।

गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार सो सम्मेलन काठमाडौं विश्वविद्यालय धुलिखेलमा हुने भएको हो ।

पहिलो सम्मेलन सोल्टी होटलमा आयोजना हुदाँ महङ्गो दर्ता शुल्क भएको आलोचना भए पछि संघले दोस्रो सम्मेलन काठमाडौं विश्वविद्यालयमा गर्न लागेको हो ।

काठमाण्डौं विश्वविद्यालयमा सम्मेलनको आयोजना गर्दा सहभागीहरुको संख्या बढ्ने विश्वास डा. शर्माको छ।
यसै बीच संघको एक टोलीले बुधवार काठमाडौं विश्वविद्यालयका उपकुलपति, डिनहरु, विभागीय प्रमुखहरु लगायत उच्चपदाधिकारीसंग छलफल गरेको छ ।

संघका पदाधिकारी सहित काठमाण्डौं विश्वविद्यालय पुगेको टोलीले सम्मेलनलाई उपलब्धीमुलक बनाउन घनिभुत छलफल भएको महासचिव डा. शर्माले जनाउनु भयको छ। सो समयमा संघको टोलीमा उपाध्यक्षहरु सोनाम लामा, मन केसी, कोषाध्यक्ष महेश श्रेष्ठ लगायतको उपस्थिती थियो ।
यसअघि संघले एनआरएन विज्ञ सम्मेलन वारे परराष्ट्र मन्त्रालय लगायत नेपाल सरकारका उच्च अधिकारीसंग छलफल गरेको थियो ।

 




मतहरू

cialis coupon

tadalafil drugs.com [url=http://buyscialisrx.com/]online cialis[/url] tadalafil and premature ejaculation online cialis remedio tadalafil 20mg tadalafil ic-35 innovative research http://www.buyscialisrx.com/ tadalafil italien

shawicaTrousia

buy azithromycin

shawicaTrousia

buy azithromycin

shawicaTrousia

buy azithromycin

shawicaTrousia

buy azithromycin

shawicaTrousia

buy azithromycin


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?