Saturday February 22, 2020

२७ जना ट्राफिक जवान हवल्दारमा बढुवा, एसएसपी ढकालद्वारा दर्ज्यानी चिन्ह

९ माघ, २०७६ शीतलपाटीन्युज डटकम। 1154


२७ जना ट्राफिक जवान हवल्दारमा बढुवा, एसएसपी ढकालद्वारा दर्ज्यानी चिन्ह

शीतलपाटीन्युज डटकम।
काठमाडौँ । प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको पत्र आदेशले प्रहरी जवान पदबाट प्रहरी हवल्दार पदमा बढुवा भएका २७ जना प्रहरी हवल्दारहरुलाई आज महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालले एक कार्यक्रमका बीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भयको छ।


उक्त अवसरमा एसएसपी ढकालले पदोन्नती भएका प्रहरी हवल्दारहरूलाई बधाई तथा शुभकामना दिँदै नेपाल प्रहरी सबैको भरोसाको केन्द्र भएकोले नेपाल सरकार तथा संगठनले लिएको लक्ष्य र प्राथमिकता कार्यान्वयन गर्न थप जिम्मेवार र लगनशील भई तोकेको दायित्व पूरा गर्न निर्देशन समेत दिनु भयको छ।
कर्मचारीहरुको क्षमता वृद्धिमा समेत संगठन सदैव क्रियाशिल रहेको बताउँदै व्यवसायिकता, कार्यप्रतिको निष्ठा र सामुहिक भावना सहित अघि बढेमा सफलता प्राप्त हुने विश्वास उनले व्यक्त गरे । उनले भने ‘विगतका नराम्रा बानी भए सबै छोडनुस्, नयाँ काम गर्न थप  उर्जाका साथ तयार र एकजुट हुनुस्, जनताको मन जित्ने काम गर्नुहोस् ।’




मतहरू

online viagra

closely secretary generic viagra sales right boat generic viagra sales slightly effective generic viagra above agent [url=http://viagenupi.com/#]generic viagra sales[/url] again cut generic viagra sales perfectly function

kratom to buy

buy kratom capsules white vein thai kratom kratom capsules for sale [url=http://kratomsaleusa.com/#]maeng da kratom[/url] how much kratom to take first time how to grow kratom

cialis on line

convert cialis on line effectively explore [url=https://getcialistabsfasty.com/#]cialis on line[/url] people

viagra online

institutional [url=https://cialsagen.com/#]generic viagra[/url] where can i buy viagra over the counter buy viagra effectively

generic viagra

growth [url=http://www.viarowbuy.com#]sildenafil generic[/url] generic viagra 100 viagra no prescription please

Ronaldosfag

costo cialis online http://cialisle.com/# - generic cialis cheap who is the brunette in the cialis commercial best online cialis price for cialis in canada


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?