Tuesday November 24, 2020

त्रिकोणात्मक संगमका हिमायती पदम विश्वकर्माको तमसुक कथा संग्रह बजारमा

१० माघ, २०७६ शीतलपाटीन्युज डटकम। 2114


त्रिकोणात्मक संगमका हिमायती पदम विश्वकर्माको तमसुक कथा संग्रह बजारमा

शीतलपाटीन्युज डटकम।

अमेरीका। लमजुङको धमिली कुवामा जन्मेर अमेरिकालाई कार्यथलो बनाएका पदम विश्वकर्मा एक सफल व्यवसायी, कुशल साहित्यकार र समाजसेवी हुनुहुन्छ । २०२५ असोज १४ गते लमजुङमा जन्मिएर २०५८ मा अमेरिका पुग्नु भएका विश्वकर्माले रेडक्रसबाट जागिरे जीवन आरम्भ गरेपनि अहिले उहाँ सफल व्यवसायीको रुपमा परिचित हुुनुहुन्छ।

नेपालमात्र होइन अमेरिकामा समेत उहाँको समाजसेवी भावनाले विश्राम लिएको छैन, अझ मौलाएको छ । समाज सेवादेखि व्यवसायिक र साहित्य क्षेत्रको त्रिकोणात्मक सेवा सम्बन्ध रहेको छ।

व्यवसायिकतासँगै साहित्य र समाजसेवालाई सँगसँगै अगाडी बढाउनु भएको विश्वकर्माले अमेरिका पुगेका कयौं नेपालीलाई अप्ठ्यारो परिस्थितिमा साथ र सहयोग दिँदै आउनु भएको छ । आफ्नो सिप र दक्षताअनुसार उहाँले नेपालीलाई अमेरिकामा रोजगारीको अवसर दिनुभएको छ ।

नेपाली भाषा, कला संस्कृति, रितिरिवाज र संस्कार सम्बन्धि जानकारी गराउने हिसावले नेपालीमूलका अमेरिकी बासिन्दालाई पाठयक्रम नै विकास गरेर उहाँले नेपालीपना र मायालाई अमेरिकी माझ पुर्याउनु भएको छ । ‘

'शब्द सुमन’ कविता संग्रह लेखेर आम जनतामाझ छाइसकेका विश्वकर्माले भर्खरै ‘तमखुक’ नामक कथा संग्रह बजारमा आएको छ । नेपालको ग्रामीण परिवेशको वास्तविकतादेखि अमेरिकासम्मको यात्राको इतिवृत्तान्त कथाका विभिन्न शीर्षकमा पाउन सकिन्छ ।

उहाँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा दुई कार्यकाल अध्यक्ष समेत भइसक्नु भएको छ । अमेरिकामा बसेपनि उहाँले विभिन्न देशको भ्रमण समेत गर्नु भएको छ ।

- सुरेश कोइराला




मतहरू

Addithiftsef

azithromycin dosage

Addithiftsef

azithromycin 500mg

annemawhatte

cialis in boots https://mycitymotorz.com/update_web_click.php?dealer_id=11&url=http://www.cialisle.com - mycitymotorz.com wo ist cialis rezeptfrei mycitymotorz.com is it bad to take cialis if you don't need it

annemawhatte

buy cialis abu dhabi http://aforz.biz/linkrank/out.cgi?id=orugel&cg=10&url=cialisle.com/ - aforz.biz cialis ed ipertensione aforz.biz taking cialis twice a week

annemawhatte

causes of cialis not working http://is-rael.ru/news/redirect.php?to=http://cialisle.com - is-rael.ru will cialis work for premature ejaculation is-rael.ru androgel and cialis

annemawhatte

cialis 5mg is that enough http://okhost.eu/redirect.php?url=cialisle.com - okhost.eu when to take cialis 20mg okhost.eu side effect of cialis


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?