Tuesday November 24, 2020

सपन राईको स्वर र मीरा राणाको संगीतमा "संगै जिउने संगै मर्ने" नयाँ गीत रेकर्ड

१२ माघ, २०७६ शीतलपाटीन्युज डटकम। 1750


सपन राईको स्वर र मीरा राणाको संगीतमा "संगै जिउने संगै मर्ने" नयाँ गीत रेकर्ड

शीतलपाटीन्युज डटकम।
लण्डन । वरिष्ठ गायिका मिरा राणा र गायक सपन कुमार राईको सहकार्यमा लण्डनमा एक नयाँ गीत रेकर्ड भएको छ ।
गायिका राणाको संगीतमा प्रमोद स्नेहीको रचना रहेको ‘संगै जिउने संगै मर्ने’ बोलको आधुनिक गीत गायक राईको आवाजमा रेकर्ड गरिएको छ ।

गीत रेकर्डिंगका क्रममा शब्दहरुको सहि उच्चारण लगायतका प्राविधिक पक्षमा वरिष्ठ गीतकार / फिल्मकर्मी डा भोला रिजालले समेत सहयोग गरेको कुरा गायक राईले सुनाए। रेकर्डिंग पछि अहिले सम्पादनको क्रममा रहेको गीतलाई दुई साताभित्रै सार्वजनिक गरिनेछ । गीतको म्युजिक भिडियो भने तत्कालको लागि योजनामा छैन ।

गायक राईले यो गीतलाई ‘सेन्टिमेन्टल प्रेम गीत’ भनेका छन् । मिरा राणा जस्तो अग्लो उचाईको कलाकारसंगको यो सहकार्यबाट उनी निकै उत्साहित छन्। ‘केहि समय पहिला मैले लण्डनकै कुनै स्टेजमा गाउँदै गर्दा मिरा राणा दिदीले नोटिस गर्नुभएको रहेछ’, गायक राईले भने'। ‘अहिले उहाँले आफ्नै संगीत गर्नुभएको गीत मलाई गाउने मौका दिनुहुँदा मैले पुरस्कृत भएजस्तै महसुस गरेको छु ।’

लण्डन साउथहलस्थित ‘कुलजीत भमरा’ स्टुडियोमा गीत रेकर्ड गराइएको हो। जुन स्टुडियो जगजीत सिंह,पंकज उदास, कुमार सानु, सोनु निगमसहितका बलिउडका प्रख्यात गायकहरुले गीत रेकर्ड गर्ने ठाउँ हो। बेलायतमा एक सफल इभेन्ट अर्गानाइजर कम्पनीका रुपमा स्थापित सपन इन्टरटेनमेन्टका निर्देशक हुन् सपनकुमार राई । विभिन्न अवसर र कार्यक्रमहरुमा स्टेजहरुमा समेत नेपाली, हिन्दी गीत प्रस्तुत गर्दै आएका उनी यहाँका नेपालीमाझ एक कुशल गायकका रुपमा पनि परिचित छन् ।

अहिलेसम्म डेढ दर्जन बढि गीत रेकर्ड गराइसकेका गायक राईले ‘प्रतीक’, ‘सलुट’ र ;मिलेनियम सौगात’ लगायतका सांगीतिक एल्बम पनि सार्वजनिक गरिसकेका छन् ।
 




मतहरू

annemawhatte

what's the difference between viagra and cialis https://www.tricitiesapartmentguide.com/mobiledefault.aspx?reff=http://www.cialisle.com - tricitiesapartmentguide.com bivirkninger av cialis tricitiesapartmentguide.com cialis and warfarin

annemawhatte

is it dangerous to mix cialis and viagra http://go.infomine.com/?re=121&tg=http://cialisle.com - go.infomine.com cialis w lodzi go.infomine.com buying cialis in china

annemawhatte

how to buy cialis online safely http://www.anepe.asso.fr/linkclick.aspx?link=http://www.cialisle.com - anepe.asso.fr cialis over the counter boots anepe.asso.fr how to take cialis soft tab

annemawhatte

buy cialis in australia online http://idsec.ru/go.php?url=http://www.cialisle.com - idsec.ru viagra vs levitra and cialis idsec.ru good place to buy cialis online

annemawhatte

does cialis work for 36 hours http://www.hannaslinks.com/cgi-bin/a2/out.cgi?s=80&l=index&c=1&u=http://cialisle.com - hannaslinks.com wat is cialis 20mg hannaslinks.com what is the price of cialis at walgreens


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?