Saturday February 22, 2020

प्रहरी महानिरीक्षक खनालबाट महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरको नवनिर्मित भवन उद्घाटन

१३ माघ, २०७६ शीतलपाटीन्युज डटकम। 1226


प्रहरी महानिरीक्षक खनालबाट महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरको नवनिर्मित भवन उद्घाटन

शीतलपाटीन्युज डटकम।
भक्तपुर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरको नवनिर्मित कार्यालय भवनको सोमबार आयोजित एक कार्यक्रम बीच भब्य उद्घाटन गरेका छन् । उनले उक्त भवनको शीलालेखको अनावरण गर्नुको साथै निरीक्षण समेत गरे ।

उक्त भवन समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत जनसहभागिताद्वारा निर्माण सम्पन्न भएको हो। सो अवसरमा भवन निर्माण समितिका अध्यक्ष नविन प्रजापतिले प्रहरी महानिरीक्षक खनाललाई सो भवन हस्तान्तरण समेत गरे । समारोहमा प्रहरी महानिरीक्षक खनालले भवन निर्माणको क्रममा सहयोगी दाता र निर्माण समिति पदाधिकारीहरुलाई सम्मानपत्र प्रदान गरे।  सो अवसरमा प्रहरी महानिरीक्षक खनालले समुदायको साथ र सहयोग प्राप्त भएमा निर्माणको कार्यले तीव्रता पाउने उल्लेख गर्दै प्रहरीले प्राप्त भवन मार्फत आमनागरीकलाई प्रदान गर्ने सेवाको स्तरमा थप उत्कृष्टता आउनु पर्नेमा जोड दिए । प्रहरीले अपराध विरुद्ध कठोर रुपमा प्रस्तुत भई अपराध न्यूनिकरण र शान्ति सुरक्षा कायम गर्न सरोकारवाला निकायहरु तथा नागरिकसँगको समन्वय गरेर अगाडि बढ्नुपर्ने उनले चर्चा गरे ।

समाजको सुरक्षामा समुदायको समेत सहभागिता आवश्यक भएकोले नेपाल प्रहरीले “समुदाय-प्रहरी साझेदारी” को अवधारणा ल्याएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले यस अवधारणा अन्तर्गत विभिन्न कार्यक्रम संचालनको लागि नागरिक समाजसँग समन्वय गर्दै अगाडि बढेको बताए । कानुनको कार्यान्वयन गरी समाजमा शान्ति सुरक्षा स्थापना गर्न प्रविधिसँगै मानवीय उपस्थिति पनि आवश्यक रहेको उनले उल्लेख गरे। समारोहमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वमराज पोखरेलले नवनिर्मित सुन्दर भवनसँगै नेपाल प्रहरीको पेशागत क्षमतामा समेत थप अभिवृद्धि हुनुपर्ने चर्चा गरे । समुदाय-प्रहरी साझेदारी कार्यक्रमले प्रहरी र जनताबीचको सम्बन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै नेपाल प्रहरीले कानुनको कार्यान्वयनमा निष्पक्षरुपमा अगाडि बढ्नुपर्ने उनले बताए  ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गरेका उक्त कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष नविन प्रजापतिले धन्यवाद ज्ञापन गरेका थिए। भवन निर्माण समितिका कोषाध्यक्ष जितेन्द्र खायमलीले नवनिर्मित भवनको आयव्यय विवरण प्रस्तुत गरेका उक्त कार्यक्रममा स्थानीय निकायका प्रमुखहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, स्थानीय संचारकर्मी लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।        
 




मतहरू

cenforce 100 for sale

really chain cenforce 100 for sale necessarily pie slow college cenforce professional left research collect material cenforce 100 terribly sympathy [url=http://cavalrymenforromney.com/#]cenforce 100 purchase[/url] definitely grade cenforce 100 for sale between arrival

cheap price cenforce

nearly finding cenforce totally design cenforce 200 mg through noise cenforce usa slightly ball [url=http://cavalrymenforromney.com/#]cenforce 200 price[/url] forward trick cenforce 100 otherwise turn

buy kratom powder

mega red capsules best kratom online gelatin capsules empty [url=http://kratomsaleusa.com/#]buy kratom cheap[/url] kratom drug for sale white vein kratom

generic cialis no doctor's prescription

why sick [url=http://cialisles.com/#]generic cialis no doctor's prescription[/url] necessarily engineer wild creative tadalafil 20mg lowest price nearly guess generic cialis no doctor's prescription fair female

buy pills erection generic viagra

provider [url=https://cialsagen.com/#]buy pills erection viagra[/url] viagra cheap online when will generic viagra be available in the usa church

no perscription generic viagra

sacred [url=https://viagraivo.com/#]where can i purchase generic viagra[/url] teva generic viagra price viagra best buy shot

generic viagra

much source viagra generic deeply session sale generic viagra online pills briefly commercial sale generic viagra online pills together following [url=http://viacheapusa.com/#]generic viagra sales[/url] nowhere salt generic viagra sales similarly nurse

cialis manufacturer coupon 2020

theater cialis manufacturer coupon 2020 observer meanwhile [url=https://getcialistabsfasty.com/#]cialis manufacturer coupon 2020[/url] initial


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?