Wednesday April 08, 2020

दोश्रो पाम नेपाल फिल्म फेस्टिवल २०१९ मा "ध्रुब दत्त बेष्ट एक्टर"

१५ माघ, २०७६ शीतलपाटीन्युज डटकम। 1229


दोश्रो पाम नेपाल फिल्म फेस्टिवल २०१९ मा "ध्रुब दत्त बेष्ट एक्टर"

शीतलपाटीन्युज डटकम।
धनगढी ,कैलाली । कैलाली धनगढीमा भएको दोश्रो पाम नेपाल फिल्म फेस्टिवल २०१९ मा "ध्रुब दत्त बेष्ट एक्टर" मा सम्मानित भयको समाचार प्राप्त भयको छ।


यो दोश्रो पाम नेपाल फिल्म फेस्टिवलमा ध्रुब दत्तद्वारा अभिनित उल्झन मुभी प्रतिस्पर्दामा रहेको थियो। दोश्रो पाम नेपाल फिल्म फेस्टिवल २०१९ मा "ध्रुब दत्त बेष्ट एक्टर" सम्मानित भय संगै राजु अधिकारी बेष्ट डाइरेक्टर र श्रीमती आरती आचार्य बेष्ट स्टोरी अवार्ड जित्न सफल भयकि छिन्। यसैगरी एउटै फिल्म उनले ३ वटा बिधामा अवार्ड हात पार्न सफल भयको छ।


चलचित्र कलाकार संघ युकेको उपाध्यक्ष ध्रुब दत्तले "पिम नेपाल फ्लिम फेस्टिभल २०१९ "को सर्बोत्कृस्ट अभिनेतामा सम्मानित हुनु भएकोमा वहाँलाई चलचित्र कलाकार संघ युके को सम्पुर्ण पदाधिकारीको तर्फबाट हार्दिक बधाई ज्ञापन गरेको छ।


साथै दोश्रो पाम नेपाल फिल्म फेस्टिवल २०१९ को आयोजना गरेर फिल्मको मुल्याङकन गर्दै अवार्ड प्रदान गर्नु भयकोमा आयोजकलाई बेष्ट एक्टर ध्रुब दत्तले धन्यबाद दिदै आभार ब्यक्त गर्नु भयको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?