Thursday July 29, 2021

बेलायतले साथ छोड्नुअघि युरोपियन युनियनले दियो प्रतिक्रिया

१७ माघ, २०७६ शीतलपाटीन्युज डटकम। 5742


बेलायतले साथ छोड्नुअघि युरोपियन युनियनले दियो प्रतिक्रिया

शीतलपाटीन्युज डटकम।
एजेन्सी । यूरोपेली संघ (इयू)बाट बेलायतको बहिर्गमनपछिको नयाँ बिहानीबारे छलफल गर्न शुक्रबार ब्रसेल्समा भेला भएका उच्च अधिकारीले ब्रेक्जिटपछि बेलायतले इयूसँग निकट रहँदाको लाभ गुमाउने बताएका छन् ।
‘हामी संयुक्त अधिराज्यसँग सकेसम्म राम्रो सम्बन्ध कायम होस भन्ने चाहन्छौँ तर समूहको सदस्य रहँदाजस्तो कहिल्यै हुन सक्दैन,’ यूरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले भनेकी छिन्। उनले इयू परिषद्का अध्यक्ष चाल्र्स मिसेल र यूरोपेली संसदका सभामुख ड्याभिड सासोलीसँगै उभिएर भने, ‘एकताका कारण इयूले विश्वमा राजनीतिक सम्मान हाँसिल गरेको हो र विश्वको आर्थिक शक्तिकेन्द्र बनेको हो ।’

यूरोप अनुभवले हामीलाई ‘पूर्णरूपमा पृथकता’ मा शक्ति क्षीण हुने तर अद्वितीय एकतामा बल हुने कुरा सिकाएको छ,’ उनले भने । ‘पूर्ण पृथक’ भन्ने वाक्यांश बेलायतको विश्वव्यापी व्यापारिक साम्राज्य भएका समय १९ औँ शताब्दीको युरोपेली मुख्य भूमिको राजनीतिबाट टाढा रहने विदेश नीतिसँग सम्बन्धित छ। बेलायतले ग्रीनवीच समय अनुसार शुक्रबार राति ११ बजे युरोपेली संघ छोड्ने छ । ब्रसेल्सको मध्यरात अर्थात् १२ बजे इयूबाट बेलायत बहिर्गमन भएपनि आगामी ११ महिनाको संक्रमणकालमा ईयू नियमको व्यापार, यात्रा र व्यवसायसम्बन्धी अधिकांश कानूनलाई पालना गर्नुपर्नेछ ।

बहिर्गमन हुनभन्दा करिब एक घण्टा पहिले प्रधानमन्त्री बोरिस जोसनले अर्को हप्ता बेलायतको भावी व्यापार सम्झौताको लागि वार्ता प्राथमिकताहरू खुलासा गर्ने अपेक्षा गरिएको छ । ब्रसेल्सले पनि आगामी एक साताभित्र व्यापार सम्झौताका बिषयमा सहमति गरिने भोन डर लेनले पनि बताए ।

‘सोमबार, हामी हाम्रो इतिहासमा नयाँ पृष्ठ खोल्नेछौं,’ उनले भने । ‘आयोगले वार्ताका लागि आफ्नो धारणा प्रस्तुत गर्नेछ’ उनले पत्रकारसँग भने। ‘हामी संयुक्त अधिराज्यको साथ उत्तम साझेदारीको चाहना गर्छौं तर यो स्पष्ट छ कि त्यहाँ सधैँ विचारमा भिन्नता रहनेछ । युरोपेली संघको सदस्य हुनुलाई गाह्रो छ । संघमा सामर्थता छ। 




मतहरू

sildenafil 20 mg tablets coupon

My relatives every time say that I am killing my time here at web, however I know I am getting familiarity daily by reading thes fastidious articles or reviews.

canadian pharmacy reviews

aarp recommended canadian pharmacies https://canadianpharmaciesyourx.com/ trust pharmacy canada

chloroquine phosphate brand name

Yesterday, while I was at work, my sister stole my iphone and tested to see if it can survive a twenty five foot drop, just so she can be a youtube sensation. My iPad is now broken and she has 83 views. I know this is totally off topic but I had to share it with someone!

tadalafil cialis

tadalafil 20mg https://tadalafiledcenter.com/ tadalafil online

buy vardenafil

vardenafil dosage https://vardenafilfit.com/ vardenafil

tadalafil

tadalafil generic https://tadalafiledcenter.com/ tadalafil 20mg


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?